Videos

बाख्राले काउली खाएको निहुँमा गौशलामा एक बालिका माथि निर्घात कुटपिट( भिडियो हेर्नुहाेस )

बाख्राले काउली खाएको निहुँमा गौशलामा एक बालिका माथि निर्घात कुटपिट( भिडियो हेर्नुहाेस )

महोत्तरी- महोत्तरीको गौशाला नगरपलिका वडा ३ नवराजपुरमा बाख्राले काउली(कोबी) खाएको निहुँमा एक बालिका माथि मंगलवार निर्घात कुटपिट गरिएको छ । ...

वर्दिवास बालिका हत्याकाे विरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाएकोबारे छानबिन गर्न समिति गठन

किन प्रहरीले गोली प्रहार गरे बर्दिबासमा ? के भन्दैछन् स्थानीयहरु हेर्नुहोस् भिडियो

बर्दिबासमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको घटना बारे के भन्दैछन् स्थानीयहरु हेर्नुहोस् भिडियो

अपडेट : वर्दिवासमा निषेधाज्ञा, विहानै देखि चाेकमा टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै प्रदर्शन जारी

बर्दिवासमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको घटना बारे कानुनविदहरु के भन्छन् हेर्नुहोस् भिडियाे

बर्दिवासमा प्रहरीको गोली लागेर मृत्यु भएका संजय न्यौपानेको घटना बारे कानुनविदहरु के भन्छन् हेर्नुहोस् भिडियाे

छोराको अन्तिम पटक मुख समेत हेर्न नपाएको भन्दै संजयकी आमाको बिलौना : हेर्नुहोस् भिडियो के भन्दै छिन्  संजयकी आमा …………

छोराको अन्तिम पटक मुख समेत हेर्न नपाएको भन्दै संजयकी आमाको बिलौना : हेर्नुहोस् भिडियो के भन्दै छिन् संजयकी आमा …………

छोराको अन्तिम पटक मुख समेत हेर्न नपाएको संजयको आमाको पुकार, हेर्नुहोस् भिडियो के भन्दै छिन् संजयकी आमा ............

बर्दिबासमा बालिका हत्या : पक्राउ परेका साहको घरमा आगजनी, अवस्था तनावग्रस्त ( भिडियो सहित ,फोटो फिचर)

बर्दिबासमा बालिका हत्या : पक्राउ परेका साहको घरमा आगजनी, अवस्था तनावग्रस्त ( भिडियो सहित ,फोटो फिचर)

बर्दिवास- महोत्तरीको बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्याको आरोप लागेको युवकको घरमा स्थानीयले आगजनी गरेका ...

वर्दिवासमा ६ वर्षीया बालिकाको हत्या : हत्याको बिरोधमा राजमार्ग अवरुद्ध, हत्या आरोपमा पक्राउ परेकाको घरमा स्थानीय द्वारा ढुंगामुढा गरि प्रदर्शन (भिडियो सहित)

वर्दिवासमा ६ वर्षीया बालिकाको हत्या : हत्याको बिरोधमा राजमार्ग अवरुद्ध, हत्या आरोपमा पक्राउ परेकाको घरमा स्थानीय द्वारा ढुंगामुढा गरि प्रदर्शन (भिडियो सहित)

यता बालिका हत्याको बिरोध गर्दै स्थानीयहरूले महोत्तरीको बर्दिबास नगरपालिका स्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । बर्दिवास नगरपालिका १४ ...

युवा पुस्ता नै देश निर्माणको भोलीको भविष्य (भिडियो हेर्नुहोस्)

युवा पुस्ता नै देश निर्माणको भोलीको भविष्य (भिडियो हेर्नुहोस्)

युवा पुस्ता नै देश निर्माणको लागि खट्ने भोलीको भविष्य हो । युवा स्वाभिमानी र व्यक्तिगत स्वार्थ भावनाबाट माथि उठेर समाज ...

बैठकमा बाेलाउँदा पार्टी प्रतिनिधिहरु उपस्थित नभएको मेयर साहको गुनासाे

पीपरा गाउँपालिका अध्यक्ष चौधरीले जिल्ला समन्वय समितिको निर्णयमा खेलेको दोहोरो भूमिकाप्रति भंगहा नगरपालिकाका मेयर साह को आपत्ति

महोत्तरी- महोत्तरीको पीपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीले जिल्ला समन्वय समितिको निर्णयमा खेलेको दोहोरो भूमिकाप्रति भंगहा नगरपालिकाका मेयर संजिव साहले आपत्ति जनाएका ...

गणतन्त्रबाट अब कोही पनि पछाडि फर्कन सक्दैन : प्रधानमन्त्री ओली (शुभकामना सन्देशको पूर्णपाठ)

प्रधानमन्त्रीद्वारा देशबासीका नाममा सम्बाेधन (पूर्णपाठ सहित)

काठमाडौ- प्रधानमन्त्री केपी शर्मा ओलीले यस पटकको दशैंमा कोरोनाको संक्रमणलाइ विचार गरी बालुवाटारमा दशैंको टीका आयोजना नगर्ने बताउनु भएको छ ...

क्षीरेश्वरनाथ नगरपालिकामा राहत पाउन कोहि छुटे फोन गर्नुहोस् घरमा राहत पुर्‍याउछु : मेयर पजियार (हेर्नुहोस् भिडियो सहित फाेटो फिचर)

क्षीरेश्वरनाथ नगरपालिकामा राहत पाउन कोहि छुटे फोन गर्नुहोस् घरमा राहत पुर्‍याउछु : मेयर पजियार (हेर्नुहोस् भिडियो सहित फाेटो फिचर)

महेन्द्रनगर (धनुषा), १३ गते वैशाख / धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले राहतबाट बञ्चित भए फोन सम्पर्क गर्न आग्रह गर्नुभएको ...

यी यूबतीले दिइन माता तीर्थमा मन छुने सन्देश

यी यूबतीले दिइन माता तीर्थमा मन छुने सन्देश

बिशेषत आमाको महिमा अपरम्पार छ बर्ष दिनमा एकपटक सम्पूर्ण आमाहरुको सम्मान स्वरूप आमाको मख हेर्ने चलन बिस्व भरी रहदै आएको ...

रञ्जु र बिश्वकर्माले अमेरिकामा सुटिङ्ग गरेको नयाँ म्युजिक भिडियो

रञ्जु र बिश्वकर्माले अमेरिकामा सुटिङ्ग गरेको नयाँ म्युजिक भिडियो

नव गायिका रञ्जु सुबेदीको स्वरमा नायिका रिमा बिश्वकर्माले अमेरिकामा सुटिङ्ग गरेको नयाँ म्युजिक भिडियो ।

मुख्यमन्त्री राउतद्वारा कोरोना महामारी व्यवस्थापन सम्बन्धी नेपाली सेनाको तयारी अवलोकन

मुख्यमन्त्री राउतद्वारा कोरोना महामारी व्यवस्थापन सम्बन्धी नेपाली सेनाको तयारी अवलोकन

जनकपुर, बैशाख ७ । मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रुप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनको लागी नेपाली ...

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १४ पुग्यो

औरही नगरपालिकाका मेयर सुनिल कुमार यादव कोरोना भाईरस (COVID-19) को संक्रमण बाट बच्नको लागि नगरवासीलाई लक डाउनको पालना गर्न संदेश दिंदै

औरही नगरपालिकाका मेयर सुनिल कुमार यादव संग शिरीष सहकर्मी धर्वेन्द्र कुमार यादव र धनवीर कुशवाहा कोरोना वाईरस (COVID-19) को संक्रमण ...

महामारी नियन्त्रणको लागी जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई मुख्यमन्त्री राउतको निर्देशन

मुख्यमन्त्री राउतले थप संक्रमित नभेटोस भन्ने कामना गरेकै दिन सोमवार पुनः एक जना संक्रमित थपिए: हेर्नुहोस् मुख्यमन्त्री राउतको भिडियो शुभकामना सन्देश

जनकपुरधाम, बैशाख १ गते कोरोना संक्रमित तिनजना एक मस्जिदवाट लुकेको अवस्थामा नियन्त्रणमा लिए पछि त्रसित प्रदेश २ को मुख्यमन्त्री लालबाबु ...

कोरोना भाईरस नियन्त्रणका लागि पूर्वस्वास्थ्य राज्यमन्त्रीद्धारा साढे ३ करोडको सहयोग

सुन्नु होस् कोरोना भाइरस संक्रमण सम्बन्धी जानकारी पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमंत्री डॉ.सुरेन्द्र कुमार यादव बाट

पूर्व स्वास्थ्य तथा जनसंख्या राज्यमंत्री डॉ.सुरेन्द्र कुमार यादव ज्यु।#पत्रकार बाबु प्रेम यदुवन्शी(धर्वेन्द्र कुमार यादव)र धनबीर कुशवाहा ले तयार पारेका भिडियो।

गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना संक्रमण ‘घुसाए’को आरोप : अध्यक्ष भन्छन्, ‘मलाई बदनाम गरियो’ (हेर्नुस् भिडियाे)

गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना संक्रमण ‘घुसाए’को आरोप : अध्यक्ष भन्छन्, ‘मलाई बदनाम गरियो’ (हेर्नुस् भिडियाे)

पर्सा/ सीमा नाका ठप्प रहेका बेला पर्साका एक गाउँपालिका प्रमुखले भारतमा कोरोना भाइरसको संक्रमण फैलाउने योजना बनाएको भारतीय सञ्चार माध्यमहरूले ...

राहतमा बिभेद गरेको भन्दै जनप्रतिनिधहरुलाई घेराउ (भिडियाे सहित)

राहतमा बिभेद गरेको भन्दै जनप्रतिनिधहरुलाई घेराउ (भिडियाे सहित)

बटेश्वर/ धनुषाको बटेश्वर गाउँपालिका वडा नं. १ लक्ष्मीनिबासमा राहत वितरणमा विवाद भएको छ। जनप्रतिनिधि तथा राजनीतिक दलले विभेदपूर्ण तरिकाले राहत ...

कोभिड–१९ बाट विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु, संक्रमित संख्या ६ लाख ६८ हजार

नेपालमा संक्रमितको संख्या ६ पुग्यो, कतार एयरबाटै आएका तेस्रो व्यक्तिमा कोरोना संक्रमण

काठमाडौं- नेपालमा थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले नियमित रुपमा आयोजना गर्ने मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता ...

क्षीरेश्वरनाथ नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्नेलाई घर मै पुगेर राहत बाड्दै, मिथला नपाको प्रत्येक नागरिकलाई मास्क र साबुन वितरण कार्य सुरु

क्षीरेश्वरनाथ नगरपालिकाले दैनिक ज्याला मजदुरी गर्नेलाई घर मै पुगेर राहत बाड्दै, मिथला नपाको प्रत्येक नागरिकलाई मास्क र साबुन वितरण कार्य सुरु

महेन्द्ननगर(धनुषा) १८ गते चैत्र धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले नगरभित्रका दैनिक ज्याला मजदुरी गरी हातमुख जोर्ने गरिब, विपन्न समुदायलाई खाद्यन्न वितरण गर्नुको ...

Page 1 of 3 1 2 3

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist