मानवताकै धज्जी उडाउने नेविसंघ र तरुणदल मकवानपुरको जुलुस “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ”
हेटौँडा–प्रधानमन्त्री केपी शर्मा ओलीको भोली मृगोला प्रत्यारोपण हुँदैछ । मृगौलाको संक्रमणबाट मृत्युशैयामा रहेका प्रधानमन्त्रको स्वास्थ्यलाभको कामना गर्दै यतिबेला नेपालको विभिन्न ...