अन्तर्वार्ता

प्रधानमन्त्रीको दाबी पत्याउन थाल्यो भने मान्छे एकछिनलाई बहुलाउँछ : शरतसिंह भण्डारी

अजय अनुरागी जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता शरतसिंह भण्डारी महोत्तरीबाट पटक–पटक सांसद बनेका संसदीय प्रणालीको अनुभवी नेता हुन्...

थप पढ्नुहोस्

कोरोनाले बिजनेश मोडल नै परिवर्तन गरिदियो, अब सक्रिय राजनीति गर्छुः विनोद चौधरी

व्यवसायिक घराना चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी विश्वविख्यात म्यागेजिन फोर्ब्सले सूचिकरण गरेका नेपालका एकमात्र डलर अर्बपति हुन् । उनीसँग अहिले...

थप पढ्नुहोस्

सभापतिको उम्मेदवारी फिर्ता लिन्नँ : विमलेन्द्र निधि [अन्तर्वार्ता]

कांग्रेस महाधिवेशनको चर्चा सुरु हुँदै गर्दा उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। संस्थापन समूहमा रहेका...

थप पढ्नुहोस्

राजनीतिमा सामन्ति संस्कारका अवशेषहरु

नेपालमा शाहवंशीय राजतन्त्रको उदय संग सँगै केन्द्रिकृत शासन प्रणाली र सामन्ति संस्कृति तथा संस्कारको विकास भएको हो । राजदरबार भित्रको...

थप पढ्नुहोस्

राज्यमन्त्रीलाई मन्त्रीको ट्याग त लगेको छ तर यथेष्ट अधिकार दिइएको छैन् : सामाजिक विकास राज्यमन्त्री शर्मा

प्रदेश नं. २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माज्यूसंग गरिएको कुराकानीको सारांश जुन उदेश्य तथा मर्मका साथ नेपालमा संघियता आयो...

थप पढ्नुहोस्

“बिमलेन्द्र निधिको सभापतिमा दाबेदारी नेपाली कांग्रेसको लागि अपरिहार्य हो”

शिरीषकर्मी रणधीर चौधरीले पूर्व सभासद्, धनुषाका पूर्व जिला सभापति , नेपाली कांग्रेस बाट प्रदेश नं. २ का प्रदेशसभा सदस्य एवं...

थप पढ्नुहोस्

मलाई विश्वास छ, मेरो प्रस्तावक शेरबहादुर देउवा र समर्थक रामचन्द्र पौडेल रहनु हुनेछ : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा सभापति पदको तयारी गरेपछि यसले कांग्रेसभित्र एक किसिमले तरङ्ग सिर्जना गरेको छ ।...

थप पढ्नुहोस्

कोरोना लाग्दैमा मरिँदैन ः नगर प्रमुख साह

महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजीव कुमार साहले कोरोना भाइरसलाई सामान्य नठान्न आग्रह गर्नुभएको छ । कोरोना संक्रमित भएपछिको...

थप पढ्नुहोस्

प्रदेश नं. २ को स्थाई राजधानीका लागी सर्लाही सर्वोत्तम विकल्प हो: युवा नेता चन्द्र भुषण साह

सर्लाही। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले भने, “मुलकमा आम...

थप पढ्नुहोस्

पुरै निःशुल्क त हैन तर अति कम शुल्कमा हामी स्वास्थ्य सुबिधा दिन प्रतिबद्ध छौं : डा. सरोज

जनकपुरमा प्रादेशिक अस्पताल लगायत प्राइवेट अस्पतालको संख्या गनीनसक्नु छ । तपाँइले जनकपुरमा सुरक्षा अस्पताल नामक अर्को नयाँ अस्पताल खोल्नुभयो ।...

थप पढ्नुहोस्

नेपाल आइडलका किरण भुजेललाई गृह जिल्ला महोत्तरीमा भब्य स्वागत कार्यक्रम

महोत्तरी,बर्दिवास।नेपाल आइडलका किरण भुजेललाई गृह जिल्ला महोत्तरीमा भब्य स्वागत कार्यक्रमनेपाल आइडलका सेकेण्ड रनर किरण भुजेललाइ उन्को गृह जिल्ला महोत्तरीमा स्वागत...

थप पढ्नुहोस्

म बोल्दिन,मेरो विकास कार्य बोल्दै गौर नपा २ का – वडाअध्यक्ष

रौतहट । जिल्लाकै सबभन्दा पुरानो नगरको रुपमा चिनिने रौतहटको सदरमुकाम गौर नगरपालिका रहेको छ ।आफुले निर्वाचनको वेलामा जनताहरुको बिचमा अरु...

थप पढ्नुहोस्

राणाकालिन बेलाको नेरोगेज रेलको इन्जन तथा अन्य भौतिक संरचनाहरुको संरक्षण गरी संग्रहालय बनाउने तयारी

धनुषा। मुलुकमा रेल यातायात सेवाको दोश्रो संस्करण ब्रोडगेज रेल्वेको सुरुवात संगै राणाकालिन बेलाको नेरोगेज रेलको इन्जन तथा अन्य भौतिक संरचनाहरुको...

थप पढ्नुहोस्

आइपीएलमा चेन्नईको विजयी सुरुवात

एजेन्सी। १३ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ। शनिबार...

थप पढ्नुहोस्

प्रदेश सरकारले कोरोनालाई मध्यनजर गर्दै युवामुखी कृषि योजनाहरु तयार पारेको छ,रोजगारी गुमाएका युवाहरु कृषि कर्ममा लाग्नुहोस्: कृषि मन्त्री साह

नेपाल संघीय संरचनामा गएको पाँच वर्ष भैसक्यो । प्रदेश सरकारको गठन भएको साढे दुई वर्ष भयो । परिवर्तित नेपालमा कृषकहरुको...

थप पढ्नुहोस्

सूर्यबहादुर थापाको विरासत जोगाउन कांग्रेसमा लागें : सुनिल बहादुर थापा

काठमाडौं । राप्रपा परित्याग गरेर नेपाली कांग्रेसका प्रवेश गरेका सुनीलबहादुर थापाले दुईवटा तर्क अघि सारेका छन् : पहिलो- उनका पिता...

थप पढ्नुहोस्

प्रधानमन्त्री ओलीले राजीनामा नदिए पार्टीले हटाउँछ:मातृका यादव

काठमाडौं । सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य मातृका यादवले प्रधानमन्त्रीबाट राजीनामा नदिएर केपी शर्मा ओलीलाई पार्टीले हटाउने चेतावनी दिएका छन् । सगरमाथा...

थप पढ्नुहोस्

दुईजना संक्रमित हुँदा लकडाउन घोषणा गर्ने, ४४ सय संक्रमित हुँदा लकडाउन खोल्ने ?

-आशुतोष झा(नविन) नेपालमा पहिलो कोरोना संक्रमित माघ ९ गते पुष्टि भएको थियो । चीनको वुहानबाट आएका जनकपुरका एक विधार्थीमा कोरोना...

थप पढ्नुहोस्

कोरोनाबाट बच्नका लागि अझ सचेत रहनका लागि सर्वसधारणमा डा.कुशवाहाको आग्रह ।।

गौशाला,महोत्तरी। महोत्तरीस्थित प्राथमिक स्वास्थ्य केन्द्र गौशालाका ईन्चार्ज डा रविन्द्र कुशवाहाले कोरोना महामारीको समयमा सवैलाई सतर्क हुनका लागि आव्हान गर्नुभएको छ...

थप पढ्नुहोस्

पार्टी भित्र र बाहिरबाट बालुवा-गिट्टी तस्करीमा लागेका गुण्डाहरुले घेराबन्दीको जाल बुनेको छ :गौशला मेयर महतो

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले पार्टी भित्र र बाहिरबाट मरहा खोला र बाँके खोलामा भई रहेको बालुवा- गिट्टी...

थप पढ्नुहोस्
Page 1 of 2 1 2

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist