बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

वेलगाछीमा वर्थिग सेन्टर संचालन

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन २१, २०७७
0
वेलगाछीमा वर्थिग सेन्टर संचालन

महोत्तरी- सुरक्षित रुपमा प्रसुती सेवा प्रदान गर्नका लागि नगरपालिका तयार रहेकोले सरल र सुलभ सेवा लिनका लागि नगरप्रमुख शिवनाथ महतोले सर्वसधारणमा आग्रह गरेका छन् ।

शुक्रवार गौशाला नगरपालिका ८ बेलगाछीमा संचालित वर्थिग सेन्टर उदघाटन गर्दै नगरप्रमुख महतोले आमनागरिकलाई हरपल सेवा प्रदान गर्नका लागि सामुदायिक स्वास्थ्य संस्थामा दक्ष प्राप्त स्वास्थ्यकर्मीहरुद्धारा प्रसुती सेवा प्रदान गर्ने जनाएका छन । पहिले पहिले घरमा असुरक्षित रुपमा प्रसुती गराउदा सुत्केरीलाई अनेकौ समस्या हुने गरेको क्रममा अब क्रमिक रुपमा वडामा नै सुरक्षित प्रसुती सेवा प्रदान गर्नका लागि स्वास्थ्य केन्द्रमा वर्थिग सेवा संचालनमा आएको नगरप्रमुख महतोले बताए ।

सोही क्रममा उपमेयर आशा लामाले अव स्वास्थ्य संस्थामा नै प्रसुती गराउने जनचेतना जनजनमा पुर्याउनका लागि चेतना घरघरमा पुगाउनुपर्ने बताईन । सवैको सहयोग पाए यहाँका वर्थिग सेन्टरमा २४ घण्टा नै स्वास्थ्यकर्मीको निगरानीमा प्रसुती सेवा प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत विरेन्द्रजंग थापाले बताए ।

नगरपालिकाको लक्ष्य पुरा गर्नका लागि महिला स्वास्थ्यकर्मीको अहम भुमिका उपर नगरप्रवक्ता तथा वडा नं. ८ का अध्यक्ष भोजवहादुर दर्लामीले स्पष्ट पारेका हुन । २ बर्ष अगाडि नै वडा नं. ८ स्थित खाल्टेवजारमा वर्थिग सेन्टर संचालन गर्ने जमर्को भएतापनि विविध प्राविधीक कारणवश सो सम्भव हुन सकेको थिएन । अब सेवा संचालन भएपछि घरमा प्रसुती गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

प्रसुतीको क्रममा जोखिमयुक्त सुत्केरीलाई निःशुल्क रुपमा एम्बुलेनस सेवा प्रदान गरिने गौशाला नगरपालिकाको कार्यालयले जनाएको छ ।

त्यसैगरी गौशालामा पहिलोपटक आयुर स्वास्थ्य सेवा प्रशिक्षण कार्यक्रम पनि शुरु भएको छ ।
अंग्रेजी औषधि मार्फत हरेक रोगको उपचार सम्भव नभएपछि घरकै आसपासमा पाईने वोटविरुवाबाट अनेकौ किसिमको विरामीहरु निको हुने नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । अहिले नसर्ने रोगको जोखिम समाजमा व्यापक रुपमा रहेकोले आयुर सेवा पद्धतिमार्फत उपचार गर्दा रोगहरु निको नगरप्रमुख महतोले धारणा राख्नुभयो ।
कार्यक्रमकावीच अर्गानिक अभियन्ता काशी महतोले विलाशिताको कारण मानव समुदाय विरामी हुने क्रममा बृद्धि भएको समयमा योग साधाना गरि उपचार गरे मावन सुखी र खुशी रहने जनाउनुभयो । आयुर स्वास्थ्य विशेषज्ञहरु प्रशिक्षण दिईने सो दुई दिवसीय शिविरमा विभिन्न वर्गका व्यक्तित्वहरुको सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जसपामा पनि फुटको संकेत: पूर्वराजपा ओलीसँग टाँसिदै, समाजवादी एक्लिँदै
राजनीति

जसपामा पनि फुटको संकेत: पूर्वराजपा ओलीसँग टाँसिदै, समाजवादी एक्लिँदै

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

Next Post
विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

विद्युत प्राधिकरण धनुषाका सुपरभाइजर सहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist