शनिबार, फाल्गुन १५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन २, २०७७
0
दोस्रो जनकपुर साहित्य महोत्सव फागुनमा

जनकपुर- मिथिला नगरी जनकपुरमा फागुन १९ देखि २२ सम्म दोस्रो जनकपुर साहित्य महोत्सव हुने भएको छ । नेपाली साहित्यको उन्नयनका लागि जनकपुरमा चार दिनसम्म साहित्य महोत्सव आयोजना गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सो साहित्यको मुख्य आयोजक नवमिथिला फाउन्डेसन हो । यसैगरी बुकहिल पब्लिकेसन तथा सानो पाइला सहआयोजकका रूपमा छन् । सो महोत्सवमा साहित्य, संगीत, सिनेमा, संस्कृति, सभ्यता, राजनीतिलगायत विषयमा १५ सत्रमा ४५ वक्ताहरू सहभागी हुनेछन् । यस सत्रमा १५ जना सहजकर्ताले प्रश्न सोध्नेछन् ।

‘जनकपुर क्षेत्रको उत्थान, साहित्य, सभ्यता र संस्कृतिको प्रचारका निम्ति महोत्सवले दूतको काम गर्नेछ,’ शुक्रबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भने, ‘जनक, जानकी र विधापतिको सहरका एतिहासिक, पौराणिक, धार्मिक धरोहरको प्रवर्धनका लागि पनि जनकपुर साहित्य महोत्सवले अहम् भूमिका खेल्नेछ ।’ यसैगरी साहित्य महोत्सवका निर्देशक तथा सञ्चारकर्मी दिलभूषण पाठकले महोत्सवले साहित्य पर्यटनका साथै सारा नेपालीलाई जोड्न मद्दत गर्ने बताए । ‘सामाजिक मूल्य, मान्यता र नैतिकता हराएको बेलामा साहित्य महोत्सवले सबै वर्गका पाठक र आम जनमानसलाई जनकपुर एकताको सूत्रमा जोड्नेछ,’ पाठकले भने, ‘यसले पठन संस्कृतिमा केही योगदान दिने विश्वास छ ।’

यसैगरी महोत्सवका संयोजक मनीष झाले पहिलो संस्करणबाट हौसिएर दोस्रो संस्करणको साहित्य महोत्सव आयोजना गर्न लागेको बताए । यसैगरी डिजिटल संसारको साहित्य महोत्सवमा जोडिन पाउँदा गर्व लागेको मुख्य प्रायोजक फोन पे नेपालका निर्देशक सुवास शर्माले जनाए । नेपालको विभिन्न क्षेत्र वक्ताहरूदेखि भारत र बंगलादेशबाट समेत लेखकहरूको सहभागिता महोत्सवमा हुनेछ !

महोत्सवमा कवि, उपन्यासकार, पत्रकार, मिडिया व्यक्तित्व, अभिनेता, संगीतकार, साहित्यकार, राजनीतिज्ञलगायतका क्षेत्रबाट सहभागिता रहनेछन् । महोत्सवमा जनकपुरको सांस्कृतिक, सामाजिक जीवनका झाँकी प्रस्तुत रहनेछ । महोत्सवमा जनकपुरलाई चिनाउने कार्यक्रमको प्रस्तुति समावेश रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

झा दम्पती बेपत्ता घटनाको अनुसन्धान पूरा नहुँदै महोत्तरीका सिडीओ र एसपीको सरुवा
प्रदेश २

झा दम्पती बेपत्ता घटनाको अनुसन्धान पूरा नहुँदै महोत्तरीका सिडीओ र एसपीको सरुवा

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन
प्रदेश

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने
अन्तराष्ट्रिय

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए
अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय
राजनीति

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय
अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

Next Post
विद्यालयमा दुई दर्जन कम्प्युटरहरु छन् तर सिकाउने काेहि छैनन्

विद्यालयमा दुई दर्जन कम्प्युटरहरु छन् तर सिकाउने काेहि छैनन्

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist