शनिबार, फाल्गुन १५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता २०७७ शुभारम्भ (फोटो फिचर सहित)

शिरीष न्युज by शिरीष न्युज
माघ २८, २०७७
0
महेन्द्रनगर सखुवामा प्रदेश २ स्तरिय पुरुष कब्बडी प्रतियोगिता  २०७७ शुभारम्भ (फोटो फिचर सहित)

महेन्द्रनगर-  धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा आज देखि प्रदेश २  स्तरिय पुरुष कब्बडी प्रतियोगिताको शुभारम्भ भएको छ ।

 आन्तरिक मामिला तथा कानुन मन्त्रलाय प्रदेश नं. २ को आर्थिक सहयोगमा र स्वास्थानी युवा कलव सखुवा बजारको आयोजनामा सुरु भएको प्रदेश स्तरिय पुरुष कब्बडी प्रतियोगितामा धनुषा, सप्तरी, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र सबैला गरी ८ ओटा टिमको सहभागीता रहेकोछ । प्रतियोगिता लिग म्याचको आधारमा खेलाइने बताइएको छ ।

त्यसको लागि समूह क मा धनुषा, सप्तरी, सर्लाही र पर्सा रहेका छन् भने समूह ख मा सबैला, महोत्तरी ,बारा र रौतहट रहेका छन् । लिग चरणको म्याच पछि माघ ३० गते हुने पहिलो सेमी फाइनल खेलमा समूह क को विजेता र समूहको ख को उपविजेता बीच हुने छ भने दोश्रो सेमी फाइनल खेल समुह ख को विजेता र समूह क को उपविजेता बीच हुने आयोजकले जनाएको छ ।

त्यसैगरी फागुन १ गते हुने फाइनल खेल पहिलो सेमिफाइनल विजेता विरुद्ध दोश्रो सेमिफाइनल विजेता संग हुने  छ ।

आज भएको सबैला र महाेत्तरी बीचको पहिलो खेलमा सबैला विजयी भए भने दाेश्रो खेल धनुषा र सप्तरी बीच भएको मा धनुषा विजयी भएका छन् ।

सर्लाीही र पर्सा बीच भएको तेश्रो खेलमा सर्लाही तथा बारा र रौतहट बीच भएको चौथो खेलमा रौतहट र धनुषा र सर्लाही बीच भएको पाँचाौ खेलमा धनुषा विजयी भएका छन् ।

अब  विहिवार सप्तरी र पर्सा , सबैला र बारा , धनुषा र पर्सा, सबैला र रौतहट बीच हुने छ ।

स्वस्थानी युवा कलबका अध्यक्ष जितेन्द्र कुमार रायको अध्यक्षता र प्रदेश २ आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानकुमार यादवको प्रमुख आतिथीत्यतामा आज भएको प्रतियोगिताको उद्घाटन समारोहमा मन्त्री यादवले  स्वास्थ्यको लागि खेलकुद र  राष्ट्रको लागि खेलकुद मुल नाराको साथ प्रदेशका जिल्लाहरुमा प्रदेश सरकारले खेलकुद प्रतियोगिताहरुको आयोजना गरिरहेको बताए । उनले भने,  ‘हामी ठाउँठाउँमा विभिन्न किसिमका खेलहरुको आयोजना गर्दै आएका छौं । खेल खेल्ने दौरान खेलाडीहरुले कस्ता कस्ता समस्या भोगिरहेको छ त्यो  हामीलाई राम्रो सँग थाहा छ ।’

मन्त्री यादवले खेलाडीहरुले आफ्ना जिवनको अमुल्य समय खेलकुदमा लगाई रहेको हुँदा राज्यले उनिहरुको लागि केहि विशेष ठाउँ दिनु पर्ने बारे विभिन्न निकायहरु सँग कुराकानी गरिहेको बताए । उनले आउने दिनमा यस प्रदेशका उत्कृष्ट खेलाडीहरुको लागि विशेष व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।

उद्घाटन समारोह कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष रामदेव वनरैत यादव, क्षिरेश्वरनाथ नगरपालिकाका उप–प्रमुख रचना माथेमा, नेपाली कांग्रेस नेता मोहन माथेमा, राजपा नेता सुखदेव यादव, राम नरेश महतो लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

साथै कार्यक्रममा ज्ञान मन्दिर स्कुलका विद्यार्थीहरु  द्वारा मार्चपास तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

झा दम्पती बेपत्ता घटनाको अनुसन्धान पूरा नहुँदै महोत्तरीका सिडीओ र एसपीको सरुवा
प्रदेश २

झा दम्पती बेपत्ता घटनाको अनुसन्धान पूरा नहुँदै महोत्तरीका सिडीओ र एसपीको सरुवा

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन
प्रदेश

नागरिकता माग गर्दै धनुषामा प्रदर्शन

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने
अन्तराष्ट्रिय

भारतले २५ वटा स्वास्थ्यचौकी पुनर्निर्माण गरिदिने

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए
अर्थ

नेपाल इन्भेष्टमेन्ट बैंक जनकपुर शाखाले आफ्नो स्थापनाको ३५ औं वार्षिकोत्सव जानकी वृद्धा आश्रमका आमाहरु संग मनाए

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय
राजनीति

फागुन २३ गते संसद् बैठक बोलाउने सरकारको निर्णय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय
अर्थ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना: प्रदेश २ मा २७ बालीको जोन थप गर्ने निर्णय

Next Post
जसपा नेपालद्वारा महोत्तरीको विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन

जसपा नेपालद्वारा महोत्तरीको विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist