तस्वीर : महोत्तरीको सरपल्लो स्थित विद्यालयको विद्यार्थी बोरामा बसेर अध्ययन गर्दै।
महोत्तरीको मनराशिस्वा नगरपालिका–६ स्थित श्री सरयुग मुनिलाल मा.वि. विद्यालयको बालकक्षा देखि पाँच कक्षाका विद्यार्थी गएको आइतबार बोरामा बसेर अध्ययन गर्दै । विद्यालयमा मेचको व्यवस्था नभएको र क्रमिक रूपमा चिसो बढेकाले विद्यार्थी घरबाट बोरा ल्याएर पढ्न बाध्य छन् ।
तस्वीर : महोत्तरी शिरीष न्युजकर्मी धर्वेन्द्र कुमार यादव यदुवन्शी