मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

भारतीय महावाणिज्य दुतद्वारा बलरामा कालोपत्रे सडकको उद्घाटन

शिरीष न्युज by शिरीष न्युज
माघ २३, २०७७
0
भारतीय महावाणिज्य दुतद्वारा बलरामा कालोपत्रे सडकको उद्घाटन

सर्लाही – भारतीय सीमावर्ती बजार बसभिट्टा नाका छेउ नेपालतर्फको श्रीकट्टा देवीको मन्दिर छेउबाट बलरा बजार हुँदै गडहियासम्म जोड्ने कालोपत्रे सडकको उद्घाटन गरिएको छ ।

वीरगंज स्थित नेपालका लागि भारतीय महावाणिज्य दुतावासका महावाणिज्य दुत नितिश कुमार र क्षेत्र नं. ४ बाट निर्वाचित विघटित संघीय सांसद् डा. अमरेश कुमार सिंहले संयुक्त रुपमा शुक्रबार दिउँसो उद्घाटन गरेका हुन् । श्रीकट्टा देवीको मन्दिर नजिक ३३९÷२ सीमा पिलर छेउमा बनाईएको स्तम्भको पर्दा उघारेर तथा रिवन काटेर कालोपत्रे सडकको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न राजनैतिक दलका नेताहरु लगायत स्थानीय सुरक्षा अधिकारीहरु, स्थानीयबासी लगायतको उपस्थिती रहेको थियो ।

भारत सरकारको आर्थिक सहयोगमा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले आव्ह्वान गरेको टेण्डर अनुसार ६ किलोमिटर सडकखण्ड कालोपत्रे सम्पन्न भएको हो । सडकमा ह्यूमपाईप हाल्ने र कल्भर्ट निर्माणको समेत काम भएको बताईएको छ ।

दुईवटा प्याकेज अन्तर्गतको कालोपत्रेको काममा पहिलो प्याकेजको रोशन कन्ट्रक्शन कम्पनी लिमिटेड जनकपुरले मुल्य अभिवृद्धि कर सहित तीनकरोड एकलाख १५ हजार ८७० रुपैंया १९ पैसा तथा दोस्रो प्याकेजको विवेक निर्माण सेवा सर्लाहीले मुल्य अभिवृद्धि कर सहित एककरोड २३ लाख ६२ हजार ४८८ रुपैंया ९१ पैसा टेण्डर सकारेर निर्माण सम्पन्न गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
भारतीय महावाणिज्य दुतद्वारा बलरामा कालोपत्रे सडकको उद्घाटन

Inauguration of Blacktopped Road from Indian Border- Laxmipur-Balara to Gadhaiya in Sarlahi District

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist