ढल्केवर- गायक बिनोद सदाको स्वरमा ‘मघेश हमर हय जान मगही हमर पहिचान ’ गीतको म्युजिक भिडियो सर्वाजानिक भएको छ ।
मगही भाषालाई जगेर्ना गर्ने उद्देश्यले तयार गरिएको ‘मघेश हमर है जान’ बोलको म्युजिक भिडियो Anup Janakpur युटुव च्यानल मार्फत सर्वाजनिक गरिएको हो ।
चर्चित गायक बिनोद सदाको स्वर रहेको ‘मघेश हमर है जान’ बोलकोे यस म्युजिक भिडियोमा कलाकारको रुपमा नवीन महतो,राजु महतो, राम किशोर महतो, सुभाष पासमान , राम भरोस राउत लगायतका कलाकार भिडियोमा देखिएको छ भन्ने म्युजिक एरेन्ज भन्ने दिपेन्द्र साहले गरेका छ्न भन्ने भिडियोको छ्यान्कन बुधेश्वर रजकले गरेका हुन । तराई मधेशमा अत्याधिक रुपमा बोलिने मगही भाषा भएतापनी अहिले मगही भाषा पछाडी परेको छ । यसलाई जनस्तरमा पुर्याउनका लागि र यसलाई समाजिक स्तरबाट बचाउनका लागि मगही भाषा अभियानी फुलगेन मगही अहिले भिडियोको माध्यमले प्रचार प्रसारमा जुटेका हुन । यस भिडियोको मिक्सिङ भन्ने न्यामिक यादवले गरेका हुन भन्ने भिडियोको निर्देश भन्ने कृष्ण कुमार महतोले गरेका हुन ।
यस गीतमा शब्द संगीत बिनोद सदाले स्वम दिएका छन् । मगही भाषा सास्कृतिलाइ पहिचान उत्थान गर्ने उदेश्यले भिडियो सार्वजनिक गरिएको हो ।