मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

संसद विघटनको विरोधमा कांग्रेस द्वारा धनुषाको चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन (फोटो फिचर तथा भिडियो सहित

शिरीष न्युज by शिरीष न्युज
पुस १३, २०७७
0
संसद विघटनको विरोधमा कांग्रेस द्वारा धनुषाको चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन (फोटो फिचर तथा भिडियो सहित

धनुषा- संसद विघटनको विरोधमा प्रमुख विपक्षी नेपाली कांग्रेसले धनुषा सहित देशभर विरोध प्रदर्शन गरेको छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा आज काँग्रेसले प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको भन्दै कांग्रेसले चारवटै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको हो । 

सोमबार दिउँसो १२ बजे विरोध प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी ओली मुर्दावाद, बलात्कारी सरकार मुर्दावाद, संसद् विघटन गर्न पाइँदैन, लोकतन्त्र विरोधी प्रधानमन्त्री मुर्दावाद लगायतका नारा लगाएका थिए । 

कांग्रेसको केन्द्रीय निर्देशनअनुसार जिल्लाको प्रत्येक संघीय निर्वाचन क्षेत्रमा विरोध र्‍याली र सभा भएको धनुषा कांग्रेसका सभापति महेशशंकर गिरिले जानकारी दिए । 

धनुषा क्षेत्र नम्बर १ धनुषाधाममा कांग्रेसका केन्द्रीय नेता तथा पूर्वमन्त्री समेत रहेका आनन्द ढुंगाना, क्षेत्र नम्बर २ को यदुकुहामा केन्द्रीय नेता तथा पूर्वमन्त्री रामकृष्ण यादव, धनुषाको क्षेत्र नम्बर ३ को नगराईनमा प्रदेश नम्बर २ का संसदीय दलका नेता रामसरोज यादव र क्षेत्र नम्बर ४ को महेन्द्रनगरमा केन्द्रीय नेता तथा पूर्वमन्त्री महेन्द्र यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको छ।

धनुषा क्षेत्र नं. १ धनुषाधाममा आनन्द ढुंगानाले संघीयता समाप्त गर्नकै लागि संसद विघटन गरेको आरोप लगाए।

धनुषा क्षेत्र नम्बर २ यदुकुहामा कोणसभामा बोल्दै नेता रामकृष्ण यादवले संविधानको रक्षा गर्नुको साटो उल्टै संसद विघटन गरेर कम्युनिष्टको सरकारले संविधान विरोधी क्रियाकलाप गरेको आरोप लगाए।

‘संविधानमा जुन कमीकमजोरी थियो त्यसलाई सच्याउने समय थियो तर ओली नेतृत्वको सरकारले संसद विघटन गरेर संविधानको लागि बलिदानी दिएका सहिदहरूको सपनालाई तोडेको हो,’ उनले भने।

क्षेत्र नम्बर ३ को कोणसभालाई सम्बोधन गर्दै प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवले यो सरकार जति भ्रष्ट संसारकै कुनै सरकार नरहेको आरोप लगाए।

त्यसैगरी क्षेत्र नम्बर ४ को कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री तथा केन्द्रिय सदस्य महेन्द्र यादवले भने, ‘संविधानको रक्षक नै भक्षक भएपछि संविधानलाई बचाउन असम्भव रहेको  छ,’ उनले भने, ‘राष्ट्रपतिसँग विभिन्न सल्लाहकारहरू छन्। कम्तिमा कानूनी सल्लाहकाहरूसँग सल्लाह लिनुपर्ने थियो तर सिफारिस जाने बित्तिकै सदर गर्नुभो।’

विरोध सभालाई सम्बोधन गर्दै नेताहरूले प्रधानमन्त्री केपी ओलीले संसद्लाई विघटन गरेर लोकतन्त्रको धज्जी उडाएको र लोकतन्त्र विरोधी नेताको रूपमा प्रस्तुत भएको बताएका छन् । 

उनीहरूले प्रधानमन्त्रीले हैकमवादी शैलीमा लोकतन्त्रमाथि हमला गरेको र यो नेपाली जनताले स्वीकार नगर्ने चेतावनी दिएका छन्। 

गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव गरेपछि त्यही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी  थिइन् । 

सोही दिनदेखि देशभर विभिन्न राजनीतिक दलले देशव्यापी प्रदर्शन गर्दै आएका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
नागरिक समाज संस्थामा युवामैत्री सुशासनका लागि सामुदायिक अंकपत्रको प्रयोग सम्बन्धी कार्यशाला जनकपुरमा सम्पन्न

नागरिक समाज संस्थामा युवामैत्री सुशासनका लागि सामुदायिक अंकपत्रको प्रयोग सम्बन्धी कार्यशाला जनकपुरमा सम्पन्न

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist