मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रतिनिधि सभा विघटनको विरोधमा जसपाको देशव्यापी प्रदर्शन (फोटो फिचर)

प्रधानमन्त्री ओलीको कदम पछि देश पुनः अनिर्णयको बन्दी बनेको विश्लेषण

शिरीष न्युज by शिरीष न्युज
पुस १२, २०७७
0
प्रतिनिधि सभा विघटनको विरोधमा जसपाको  देशव्यापी प्रदर्शन (फोटो फिचर)

जनकपुर- जनता समाजवादी पार्टी (जसपा)ले प्रतिनिधि सभा विघटनविरुद्ध आइतवार  देश व्यापी प्रदर्शन गरेको छ ।प्रतिनिधि सभा विघटनलाई प्रतिगमन भन्दै जसपाले संसद् पुनःस्थापना गर्नुपर्ने माग राखेको छ ।

जसपाको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन, पुस ११ मा मसाल जुलुस र पुस १२ मा बृहत् प्रदर्शन गर्ने कार्यक्रम तय गरेको थियो ।

पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसँगै चौतर्फी विरोध सुरु भएको छ ।

जसपाले विरोधका कार्यक्रम निरन्तर जारी राखेको छ । जसपाको पुर्व निर्धारित विरोधका कार्यक्रम बमोजिम जनकपुरधाममा आज पनि विरोध प्रर्दशन गरिएको छ । विरोध प्रदर्शनमा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र प्रतिनिधीसभा सांसद प्रमोद साह समेत सहभागि भएका छन् ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको र त्यस माथी अलिकति पनि बिचार नगरि राष्ट्रपती विद्यादेवी भण्डारी लालमोहर लगाएपछि देश भरिमै त्यस निर्णयको चर्को आचोलना भइरहेको छ । प्रदर्शनमा प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह र उपमेयर रिता झा सहित जिल्लाका नेताहरुका साथै युवा र विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

जसपा मात्र नभई नेपाली कांग्रेस र नेकपाको प्रचण्ड–नेपाल समुह समेत सरकारको विरोधमा सडकमा उत्रिएको अवस्था छ । एता राजावादी शक्तिहरु समेत सडकमा छन् । प्रधानमन्त्री ओलीको कदम पछि देश पुनः अनिर्णयको बन्दी बनेको विश्लेषण भइरहेको छ ।

तस्बीरहरु : धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
भूकम्पले अझै दुःखी तुल्याइरहेको छ– राष्ट्रपति भण्डारी

राष्ट्रपतिद्वारा पुस १७ गते राष्ट्रियसभाको अधिवेशन आह्वान

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist