मङ्लबार, फाल्गुन २५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा

धर्वेन्द्र कुमार यादव(यदुवंशी) by धर्वेन्द्र कुमार यादव(यदुवंशी)
पुस ११, २०७७
0
रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा

महोत्तरी- स्वर्गीय रामलखन चौधरी स्मृति कप नवौ प्रदेश स्तरीय खुल्ला नक आउट फुटबल प्रतियोगिता माथि श्री रत्न ज्योति युवा क्लब धनुषाको कब्जा जमाउन सफल भएको छ ।
गौशाला न.पा. वडा न.४ मा मंसिर २७ गतेदेखि सुरु भएको प्रतियोगिताको आज भएको फाइनल खेलमा धनुषाको ढल्केवरको युनाइटेड स्पोर्ट क्लब र धनुषाको रत्नपुरको श्री रत्न ज्योति युवा क्लब बीचको प्रतिष्पर्धामा रत्न ज्योतीले बाजी मार्न सफल भएको हो ।


निकै कडा प्रतिष्पर्धा भएको दुवै टीमको खेल निर्धारित समयमा बराबरीमा टुंगिएपछि पेनान्टी सुट आउटमा ४ को विरुद्ध ५ गोल गरि श्री रत्न ज्योति युवा क्लब धनुषा प्रथम बिजेता हुन सफल भएको हो भने ढल्केवर युनाइटेड स्पोर्टस क्लबले उपबिजेता बनेका छन् ।
बिजेता टीमलाई ६० हजार नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ भने उपबिजेतालाई नगद ३० हजार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको छ ।


आन्तरिक मामिला तथा कानुन मन्त्रि ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथित्यता रहेको प्रतियोगिताको आज भएको समापन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘मन्त्रि हुनु भन्दा पहिला म पनि एउटा खेलाडी थिएँ र अनेक थरिका खेल खेल्दै आज मन्त्रि समेत भएको छु खेलाडीले खेलमा नाम र दाम दुवै पाउछ । कोरोनाको कहर चलिरहेको बेला खेलाडीहरुमा खेलको माध्यमबाट युनिटी पावर बढ्ने गर्छ ।


उनले  प्रदेश न.२ लाई खेलको सेन्टर पोइन्ट बनाउने तयारिमा रहेको बताउँदै प्रदेश २ मा ५ ठाउमा अन्तराष्ट्रिय रंगशाला बनाइरहेको बताए ।


मन्त्री यादवले गौशाला न.पा. वडा न.४ अन्तर्गत रहेको खेल मैदानको स्तरोन्नतीको लागि प्रदेश सरकारबाट २५ लाख नगद सहयोग गराउने प्रतिबद्धता जनाए । यस कार्यक्रममा गौशाला नगरपालिकाका वडा ४ अध्यक्ष रामबाबु ,समाजवादी खेलकुद महासंघ मुख्य सचिव स‌ंजीव चौधरी,क्लबका पद अधिकारी सहित राजनीतिकर्मी, बुद्धिजीवी, लगायत विद्यार्थी पत्रकारहरुको सहभागिता रहेका थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पिपराबाट सोमबार मध्यरातीदेखि बेपत्ता भएका झा दम्पतिको अवस्था अझै अज्ञात
प्रदेश

महोतरीबाट बेपत्ता भएका दम्पतीको व्यापक खोजबिन तथा अनुसन्धानको लागि आन्दोलन गरिने

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु
प्रदेश

विहेको रथले किचेर एक १८ महिने बालिकाको मृत्यु

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण
प्रदेश

नारी दिवसको अवसरमा प्रदेश सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन
प्रदेश २

ओली समूहका कार्यकर्ताद्वारा धनुषाको ढल्केवरमा दीप प्रज्वलन

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
प्रदेश

आज १११औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै

धमाधम गुन्डा समाउँदै प्रहरी: महेन्द्रनगरमा प्रहरी सक्रियता बढेपछि टोले गुन्डाहरुको भागभाग
प्रदेश

वर्दिवासबाट लागु औषध सहित एक पक्राउ

Next Post
नेपाली कांग्रेस द्वारा संसद विघटन विरुद्ध १३ गते देशभर प्रदर्शन गर्ने

नेपाली कांग्रेस द्वारा संसद विघटन विरुद्ध १३ गते देशभर प्रदर्शन गर्ने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist