शुक्रबार, माघ ९, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

पछिल्लो ६ महिनामा नेपालमा ३१९ वटा बलात्कारका घटना, ७५ प्रतिशत घटना दुई वर्षदेखि १८ वर्ष मुनिका बालिका तथा किशोरी

शिरीष न्युज by शिरीष न्युज
मंसिर १३, २०७७
0
बाह्रदिनको बीचमा दुईजना बलात्कृत

जनकपुर- पछिल्लो ६ महिनामा नेपालमा ३१९ वटा बलात्कारका घटना भएको ओरेक नेपालको तथ्यांकमा उल्लेख छ । ओरेक नेपालका धनुषा संयोजक रोजलिन सिंह बछारले जारी गरेको अवधारणा पत्रमा ओरेक नेपालमा अभिलेखिकरण भएका घटनामध्ये ७५ प्रतिशत घटना दुई वर्षदेखि १८ वर्ष मुनिका बालिका तथा किशोरी छन् ।

बलात्कारका घटनामध्ये ९० प्रतिशत घटना परिचित, घरपरिवार, छिमेक र आफ्नै समुदायबाटै भएको सो तथ्यांकले देखाएको छ । महिला तथा किशोरीका लागि घर तथा समुदाय दुवै सुरक्षित नभएको ओरेक नेपालका धनुषा संयोजक बछारले बताए । उनका अनुसार दैनिक ७ वटा करणीका घटना हुने गरेका छन् । बन्दाबन्दीको समयमा लैंगिक हिंसाका कारण देशभर ४७ जना महिलाको हत्या भएको बताए ।

ओरेक नेपालले सार्वजनिक गरेको अवधारणा पत्रमा नेपाल प्रहरीको पछिल्लो २०७६ चैत्रदेखि २०७७ भदौसम्मको तथ्यांकमा एक हजार २२१ वटा घटना दर्ता भएका छन् । बन्दाबन्दीको समयमा भएका महिलामाथि लैगिक हिंसाका घटना भए पनि न्याय र प्रहरीसमक्ष पहुँच हुन नसकेर घटना अभिलेखिकरण हुन नसकेको जनाएको ओरेक नेपालले जनाएको छ ।

बलात्कारका घटना भइरहेको भन्दै महिला हिंसा न्यूनीकरण तथा मानवअधिकारको क्षेत्रमा क्रियाशिल संघ–संस्थाहरुको पहलमा २९औं अन्तर्राष्ट्रिय १६ दिने महिला हिंसाविरुद्धको अभियान २०२० को अवधारणा पत्र पनि सार्वजनिक गरिएको छ । ओरेक नेपाल धनुषा, इन्सेक, महिला मानवअधिकार रक्षक संजाल, एड्भोकेसी फोरम नेपाल, एम्नेष्टी इन्टरनेशनल, थर्ड एलायन्सलगायत मानवअधिकारको क्षेत्रमा क्रियाशील संघ संस्थाहरुको संयुक्त आयोजनामा १६ दिने महिला हिंसा विरुद्धको अभियान जारी रहेको हो ।

‘मौनता तोडौं, बलात्कार र लैगिक हिंसाविरुद्ध बोलौं’ भन्ने मुल नाराका साथ बलात्कार तथा लैंगिक हिंसाका बारेमा जनचेतना, हिंसा नहुने वातावरण, प्रभावितको सामाजिक न्याय तथा कानुनी न्यायको अधिकार सुनिश्चितताको वातावरण निर्माणको माग गर्दै १६ दिने अभियानको सुरुवात गरिएको इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

महोत्तरी : काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो
प्रदेश २

महोत्तरी : काँग्रेसको विरोध प्रदर्शनबाट फर्किरहेको ट्याक्टर पल्टिँदा एकजनाको ज्यान गयो

भारतबाट अवैधरुपमा भित्र्याइएका ब्रोइलर कुखुरा नष्ट
प्रदेश २

भारतबाट अवैधरुपमा भित्र्याइएका ब्रोइलर कुखुरा नष्ट

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको महाधिवेशनको तयारी पुरा

खोप आइपुग्यो, १० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा  ६२ करोड लाग्‍ने
राष्ट्रिय

खोप आइपुग्यो, १० लाख मात्रा खोपको प्रयोग तथा व्यवस्थापनमा ६२ करोड लाग्‍ने

प्रतिनिधि सभा विघटनको विरोधमा जनकपुरमा प्रचण्ड-माधव समूहको प्रदर्शन (फोटो फिचर)
राजनीति

नेकपा प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा जनप्रदर्शन गर्दै

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत
अर्थ

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत

Next Post
वर्दिवास बालिका हत्या प्रकरण : प्रहरीले चलाएको गाेली लागि थप २ जना सहित ३ प्रदर्शनकारी घाइते (अपडेट)

बर्दिवास बालिका हत्या र हत्या विरुद्धको प्रदर्शनमा प्रहरीको गोलीबाट मृत्यु प्रकरण :को को–कहाँ- कहाँ चुके ?

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist