- रमण पोखरेल
सिरहा- कोभिड १९ व्यवस्थापनको खर्च बिबरण पठाउन पालिकाहरुलाई सिरहा जिल्ला प्रशासन सुशासन समितिले ताकेता गरेकाे छ ।
जिल्ला प्रशासन कार्यालय सिरहा सुशासन समितिको आज बसेको मासिक नियमित बैठकमा खर्च बिबरण पठाउन पालिकाहरुलाई ताकेता गर्ने निर्णय गरिएको छ ।
भर्जुअल डिजिटल बैठकमा प्रदेश २ का आन्तरिक मामिला तथा योजना मन्त्री बिजय कुमार यादव समेत सहभागि थिए ।
बैठक द्वारा गरिएका महत्वपुर्ण निर्णयहरुमध्ये कर्जन्हा, गोलबजार, धनगढि, लाहान, बिष्णुपुर, अर्नमा, बरियारपट्टि , नरहा लगायतका स्थानिय तह ले कोभिड-१९ मा गरिएको व्यवस्थापन खर्च विवरण तुरन्त पठाउने पनि भनिएको छ।
हेर्नुहोस सुचना
