शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

रौतहट ः मिल्ने साथीले नै गरे साथीको हत्या : पहिला रक्सी खुवाए अनि घाँटी रेटे,७ जना पक्राउ

शिरीष न्युज by शिरीष न्युज
भदौ ५, २०७७
0
रौतहट ः मिल्ने साथीले नै गरे साथीको हत्या : पहिला रक्सी खुवाए अनि घाँटी रेटे,७ जना पक्राउ

रौतहट- गत पाँच दिन अघि घाँटी रेटेर निर्ममता पुर्वक २० बर्षिय दलित युवक निरन्जन रामको हत्यामा संलग्न सात जना व्यक्तिलाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गरुडाले विहिवार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालयमा विहिवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै डिएसपी ज्ञानकुमार महतोले युवक रामको अनैतिक सम्बन्धको कारण योजनाबद्ध तवरबाट धारिलो हतियारबाट घाँटी रेटेर हत्या गर्नमा संलग्न सात जनालाई सार्वजनिक गरी ज्यान सम्बन्धी कसुरमा भदौं १ गते सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिए।
डिएसपी महतोको अनुसार गरुडा नगरपालिका ८ बसविटी जिगडियाका नन्दलाल राम चमारको २० बर्षिय छोरा निरन्जनको सो गाउँका २२ बर्षिय शेख अजादको घरको महिला संग अनैतिक सम्बन्ध रहेको हुँदा योजनाबद्ध तवरबाट २० बर्षिय अजयकुमार रंजन, १९ बर्षिय विवेक कुमार यादव, १९ बर्षिय अर्जुन राम, २० बर्षिय सिकिन्द्र राम, १९ बर्षिय विजय महरा, सहित सात जना मिलेर हत्या गरेको खुलेको छ ।घाँटी रेटेका अजादको बाँया हातको चोर औला काटिएको छ र मृतक निरन्जनको मोवाइलको कल डिटेलको आधारमा अजादलाई नियन्त्रणमा लिएपछि सवै कुरा खुल्न आएको डिएसपी महतोले पत्रकार सम्मेलनमा दाबी गरे ।

मृतकको वुवा नन्दलाल स्थानीय सर्च नर्सरीमा कार्यरत रहेको र त्यहीबाट बर्थडे मनाउन केही पैसा उपलब्ध गराएकोमा नर्सरी संचालक माथि अनुसन्धान जारी रहेको समेत उनले स्पष्ट पारे ।
युवक रामको शब पाँच दिन पहिला घाँटी रेटेको अवस्थामा फेला परेको थियो।हत्या गरेर नजिकै रहेको जलकुम्भीमा मृतकको शव र हत्यामा प्रयोग गरिएको धारिलो हतियार पानीमा फालेको बताउदै डिएसपी महतोले घटनास्थलको अवस्था र त्यहाँ बरामद भएका सामानहरुबाट तालिम प्राप्त कुकुरको मद्दत लिई अपराधमा संलग्न व्यक्तिलाई प्रहरी पाँच दिन भित्र पत्ता लगाई आज सार्वजनिक गरेको बताए ।

हिरासतमा रहेका सातै जनालाई जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरी ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाएर आवश्यक अनुसन्धान गरिरहेको बताए । संचारकर्मीको प्रश्नको जवाफमा अजादको घरको कुन महिला संग रामको अनैतिक सम्बन्ध रहेको बारे केही खुलाईएन।
श्रोतका अनुसार सर्च नर्सरीका संचालकको घर परिवारका महिला संग रामको सम्बन्ध रहेको र उसैले युवकलाई हत्या गर्न सुपारी दिएको बुझिएको छ । अजादले पैसाको लोभमा परेर हत्या गरेको तर उनको घर परिवारको कसै संग सम्बन्ध नभएपनि एकमात्र सम्बन्ध पैसाको चलखेलमा युवक रामको हत्या भएको श्रोतको दावी छ । प्रहरीले नर्सरी संचालकलाई जोगाउने कार्य गरिरहेको तथा उक्त घटनामा उसको छोरालाई समेत नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीको अनुसन्धानको डायरामा नर्सरीका संचालक रहेपनि युवकलाई अत्याधिक मदिरा सेवन गराएर हत्या गरिएको बताइएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ११ जना मध्ये सात जना हत्याको योजनामा संलग्न रहेको हुँदा चार जनालाई छाडेको प्रहरीले बताए । उनीहरुलाई भदौ १ गते साँझ हिरासतमा लिई आवश्यक अनुसन्धान गर्दा हत्या गर्ने सवै जिम्मेवारी अजादले लिएको र उनलाई हत्या गर्नमा सघाउने अन्य ६ जनालाई समेत प्रहरीले पक्राउ गरी कारवाही चलाएको इप्रका गरुडाले जनाएको छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, १७ गते प्रदेश २ मा विरोध सभा गर्ने
राजनीति

दाहाल-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही : नेकपा (दाहाल–नेपाल) समूह
राजनीति

केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही : नेकपा (दाहाल–नेपाल) समूह

प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दाको सुनुवाइ सुरु
राष्ट्रिय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासले नै हेर्ने

कोरोना असर:  देशभरका सबै अदालत दुई साताकाे लागि बन्द
राजनीति

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट सर्वाेच्चमा पठाइएको जवाफ फिर्ता लगेर फेरि ल्याइयो

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

Next Post
युवतीमाथि तेजाब आक्रमण गर्ने २ जना कारागार चलान

युवतीमाथि तेजाब आक्रमण गर्ने २ जना कारागार चलान

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist