बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जसपाका नेतृ राम कुमारी महतोले धर्मशाला भवन बनाउँदै

शिरीष न्युज by शिरीष न्युज
भदौ ४, २०७७
0
जसपाका नेतृ राम कुमारी महतोले धर्मशाला भवन बनाउँदै

गौशाला,महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका मेयर शिवनाथ महतोको प्रतिद्वन्दीको उम्मेदवारकाे रुपमा स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गरेकी नेतृ रामकुमारी महतोले आफ्नो निजी लगानीमा निर्माण गर्न लागेकी सामुदायिक भवनको छत ढलान गरिएको छ ।

गौशाला नगरपालिका–१२ कान्तिबजार परोरिया गाउँमा करीब १५ लाख लागतमा उनले भवन निर्माण गरि रहेकी छिन् ।

उनले ईटा, सिमेन्ट, रड प्रदान गरेपछि गाउँलेले श्रमदान गरेर भवन निर्माण गरिहेको स्थानीय रासबिहारी महतोले जनाए ।

उक्त सामुदायिक भवनको नाम ‘बासुकीनाथ धर्मशाला’राखिएको छ ।

गाउँमा सार्वजनिक भवन नहुँदा सभा–सम्मेलन गर्न, बराती, पाहुना राख्न समस्या हुँदै आएको थियो ।

जनता समाजवादी पार्टीकी नेतृ महतो चुनावमा पराजीत भएपनि जनताको सेवा लागि रहेकी छिन् ।

This image has an empty alt attribute; its file name is 09-25-42-gaushala_12_-2.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

करका लागि छोरीचेलीको देहव्यापार ?
विचार

राजनीतिका नाममा मान्छेको प्रदर्शन

निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति, २०७७ स्वीकृत
राजनीति

नेकपा र सूर्य चिन्ह फ्रिज हुने लगभग निश्चित

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप
प्रदेश

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप

मगही भाषाको पहिलो पुस्तकको विमोचन
धर्म संस्कृति

मगही भाषाको पहिलो पुस्तकको विमोचन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

Next Post
होम आइसोलेसनमा गएकी गर्भवती छिमेकीको अपमानपछि पुन:  सार्वजनिक आइसोलेसन मै फर्किन बाध्य भईन्

होम आइसोलेसनमा गएकी गर्भवती छिमेकीको अपमानपछि पुन: सार्वजनिक आइसोलेसन मै फर्किन बाध्य भईन्

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist