बिहिबार, माघ ८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

६८१ जना थप सहित कुल सङ्क्रमित २८ हजार ९३८ र ६ जनाको मृत्यु सहित मृत्यु हुनेको संख्या एकसय २०पुग्याे

शिरीष न्युज by शिरीष न्युज
भदौ ३, २०७७
0
सिरहा : कोरोनाले मृत्यू भएका युवकको शव सेनाद्वारा सम्मानपूर्वक व्यवस्थापन

काठमाडौँ–  कोरोना भाइरसका ६८१ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ११ हजार  ५५२ पीसीआर परीक्षणमा साे सङ्क्रमण पुष्टि भएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार ९३८ पुगेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभयाे ।

उहाँका अनुसार नेपालमा अहिले ११ हजार ११८ सक्रिय सङ्क्रमितहरू रहेका छन् । संस्थागत अाइसाेलेसनमा सातहजार ९८७ र हाेममा तीनहजार १३१ रहेका छन् । क्वारेन्टिनमा  १३ हजार ५७१ रहेका छन् । 

पछिल्लो २४ घण्टामा १२० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । याेसँगै हालसम्म १७ हजार सातसय जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

बुधबार छजनाको मृत्यु

बुधबार ६ जनाको मृत्यु कोरोना भाइरसका कारणले भएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या एकसय २० पुगेको छ । काठमाडौं र बर्दियामा एक एक महिला र भक्तपुर, मोरङ, चितवन र सुनसरीमा एक एकजना महिलाको भाइरसका कारणले मृत्यु भएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी
प्रदेश

जानकी मेडिकल कलेजका कर्मचारी द्वारा रिले अनसन जारी

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता
प्रदेश

३० वटा विद्यालयका द्वारा कामै नगरी करोडाैँ रुपैयाँ अनियमितता

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल
राजनीति

वडास्तरको विरोध प्रर्दशन थप व्यापक बनाउन कांग्रेसको अपिल

कलिला मनमा हिंसाको छाप
पत्रपत्रिका

कलिला मनमा हिंसाको छाप

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन
प्रदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अब आफनै भवनमा सञ्चालन

Next Post
आरटिआई अभियन्ताहरु द्वारा राष्ट्रिय सूचना आयोगलाई ५ बुँदे ध्यानाआकर्षण पत्र

आरटिआई अभियन्ताहरु द्वारा राष्ट्रिय सूचना आयोगलाई ५ बुँदे ध्यानाआकर्षण पत्र

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist