सोमवार, माघ ५, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

धोनीले बनाएका ८ ठूला किर्तिमान

एजेन्सी by एजेन्सी
भदौ २, २०७७
0
आइपिएलको उपाधि चेन्नइलाई

भारतीय क्रिकेटका महानतम खेलाडी महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट शनिवार विदा लिएको घोषणा गरे । अन्तिम पटक २०१९ एकदिवसीय विश्वकपमा न्युजिल्यान्ड बिरुद्ध भारतीय जर्सीमा देखिएका धोनीले त्यसपछि विदाई खेल खेल्ने मौका पाएनन्। आफ्नो करियरमा अस्चार्यजनक निर्णय लिन माहिर धोनीले सन्यासको निर्णय पनि त्यही रुपमा गरे। १९८३ मा भारतले एकदिवसीय विश्वकप जितेपछि भारतको उपाधि खडेरी २००७ को टि-२० विश्वकप जित्दै समाप्त गरेका धोनीले २०११ मा एकदिवसीय विश्वकप जिताउदै आफुलाई उत्कृस्ट कप्तानको रुपमा उभ्याउन सफल भए। प्रस्तुत छ धोनीले आफ्नो करियरको क्रममा बनाएका केहि किर्तिमानहरु :-

१. ३ वटा आईसीसी ट्रफी जित्ने एकमात्र कप्तान 

धोनीको कप्तानीमा भारतले २००७ मा टि-२० विश्वकप, २०११ मा एकदिवसीय विश्वकप तथा २०१३ मा च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। तिन वटै उपाधि  जिताउने धोनी विश्वकै एक मात्र कप्तान हुन्। आईसीसीले च्याम्पियन्स ट्रफी प्रतियोगितानै रद्द गरेको हुँदा धोनीको यो रेकर्ड तोड्न अब असम्भव रहेको छ।

२. ६ वटा टि-२० विश्वकपमा कप्तानी

आफ्नो करियरको अधिकांश समय कप्तानी गरेका धोनीको कप्तानीमा भारतले सन् २००७ देखि २०१६ सम्म ६ वटा संस्करण टि-२० विश्वकप खेलेको थियो। २००७, २००९, २०१०, २०१२, २०१४ र २०१६ टि-२० विश्वकपमा धोनीले कप्तानी गरेका थिए। यस क्रममा भरातले २००७ मा दक्षिण अफ्रीकामा सम्पन्न टि-२० विश्वकप जितेको थियो। २०१४ मा बंगलादेशमा आयोजित टि-२० विश्वकपमा भारत श्रीलंकासंग पराजित भएको थियो।

३. सबैभन्दा धेरै स्टम्पिंग 

धोनीले स्टम्पको पछाडी रहँदै अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १९५ वटा स्टम्पिंग गरेका छन्। धोनी पछि दोश्रो धेरै श्रीलंकाका कुमार संगाकाराले १३९ पटक स्टम्पिंग गरेका छन्। एकदिवसीय क्रिकेटमा धोनीले सर्वाधिक १२३ पटक स्टम्पिंग गरेका छन्। एकदिवसीय क्रिकेटमा १०० भन्दा बढी स्टम्पिंग गर्ने धोनी विश्वकै एक्लो क्रिकेटर हुन्। दोश्रो धेरै संगाकारा ९९ संगाकारा गरेका छन्।

४. कप्तानको रुपमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय खेल 

धोनीले तिन वटै फर्म्याट गरि भारतको ३३२ वटा अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरे। २०० वटा एकदिवसीय, ६० टेस्ट र ७२ टि-२० मा उनले नेतृत्व गरे जुन विश्वरेकर्ड हो। अस्ट्रेलियाका रिकी पोंटिंगले दोश्रो धेरै ३२४ अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका थिए। धोनी एक मात्र कप्तान हुन् जसले क्रिकेटको तिन वटै फर्म्याटमा ५० खेल अन्तर्राष्ट्रिय खेलमा कप्तानी गरेका छन्।

५. वानडेमा सबैभन्दा धेरै अविजित पारि 

धोनी एकदिवसीयमा सबैभन्दा धेरै ८४ पटक अविजित रहेका छन् जुन विश्व रेकर्ड हो। दोश्रो धेरै दक्षिण अफ्रीकाका शन पोलक ७२ पटक अविजित रहेका थिए। ८४ पटक धोनी अविजित रहंदा ५१ पटक भारत लक्ष्य पछ्याउदै थियो।

६. छक्का प्रहार गर्दै विश्वकप जिताउने एक मात्र ब्याट्सम्यान

२०११ को विश्वकप भारतले जित्दा धोनीले अन्तिम बलमा छक्काको साथ खेल जिताएका थिए। छक्का प्रहार गर्दै विश्वकप जिताउने धोनी एक मात्र ब्याट्सम्यान हुन्।

७. ५० भन्दा माथिको औशतमा १० हजार रन पुरा गर्ने पहिलो ब्याट्सम्यान

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५० भन्दा माथिको औशतमा ब्याटिंग गर्दै १० हजार रन पुरा गर्ने धोनी पहिलो क्रिकेटर हुन्। भारतकै बिराट कोहलीले ५० माथिको औशतमा १० हजार रन पुरा गर्दै दोश्रो क्रिकेटर बनेका थिए।

८. टेस्टमा नम्बर-१ स्थानमा ल्याउने पहिलो भारतीय कप्तान 

धोनीको कप्तानीमा पहिलो पटक भारतीय क्रिकेट टिमले टेस्ट क्रिकेटमा नम्बर-१ वरियता हाँसिल गरेको थियो। अस्ट्रेलिया बिरुद्ध ऐतिहासिक जित पछि सन् २००९ मा धोनीले पहिलो पटक भारतलाई उक्त स्थानमा पुर्याएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु
अर्थ

उखु खेती छाडेर अन्य बाली लगाउने निर्णयमा पुग्दै किसानहरु

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?
राजनीति

ओलीको प्रश्‍न : संसद् विघटन मैले गरेको हुँ, राष्ट्रपतिमाथि किन हमला ?

प्रदेश २ मा भोलि सार्वजनिक विदा
प्रदेश २

प्रदेश २ मा भोलि सार्वजनिक विदा

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द
प्रदेश २

चिसोका कारण रामगोपालपुर नगरपालिकाका विद्यालय ६ दिन बन्द

जनकपुर–जयनगर रेल माघभित्र सञ्चालन गर्ने तयारी
अर्थ

बहु प्रतिक्षित देशको एक मात्र रेल सेवा ‘जनकपुर-जयनगर रेल्वे’ यहि माघको अन्तिम साता देखि संचालनमा आउँदै

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी
अर्थ

उधारो उखुको अनिदो संघर्ष : उधारोमा उखु बेच्न ज्यानको बाजी

Next Post
प्रदेश २ : कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्था विरुद्ध अदालत जाने सरकारको तयारी

प्रदेश २ : कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्था विरुद्ध अदालत जाने सरकारको तयारी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist