आइतवार, माघ ११, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जलाद नदी तटबन्धको निरिक्षण

शिरीष न्युज by शिरीष न्युज
भदौ २, २०७७
0
जलाद नदी तटबन्धको निरिक्षण

जनकपुर। नेपाली कांग्रेस जनकपुरधाम नगर समितिका सभापति एवम मेयरका प्रत्यासी मनोज साहले जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ स्थित जलाद नदी तटबन्धको निरिक्षण गरेका छन । साहले प्रदेश सरकारको बजेटबाट १ सय मिटर निर्माण गरिएको तटबन्धको निरिक्षण गरेका हुन ।

उनले हुलाकी राजमार्ग अन्तर्गत धनुषाको पौडेश्वरको पुलदेखि ओसरा हुदै रेल्वे लाईन सम्मको बाढिले कटान गरेको नदी क्षेत्रको निरिक्षण गरेका हुन् । उपमहानगरपालिकाको पुर्वी भाग कनकपटटी , ओसरा , भोईल , तेतरिया , बेलौनी लगायतका क्षेत्रमा नदीको पानी पसी गाउं डुबानमा पर्ने गरेको छ ।

प्रदेश सरकारको बजेटबाट निर्माण भईरहेको तटबन्धले सो क्षेत्रका स्थानीयहरुलाई ठुलो राहत पुग्ने विश्वास गरिएको छ । सो क्षेत्रका अधिकांश स्थानीयहरु कृषिसंग सम्बन्धित भएकोले पनि सो तटबन्ध निर्माणलाई नेपाली कांग्रेसले जोड दिएको हो । नगर सभापति साहले उपमहानगरपालिकाको विपत व्यवस्थापन समितिको बैठक र सम्बन्धित निकायहरुमा गरेको प्रयासले तटबन्ध निर्माण हुन सम्भव भएको नेपाली कांग्रेस वडा नं. १७ का सभापति बालबोध यादवले बताए ।

निरिक्षणमा जलश्रोत तथा सिचाई विकास डिभिजन धनुषाका ईन्जिनियर गिरिन्द्र झा सहित नेपाली कांग्रेसका नेता कार्यकर्ता लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिमान : सबैलाई अपमान
पत्रपत्रिका

प्रधानमन्त्रीको अभिमान : सबैलाई अपमान

जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने : कृषी सहकारी मन्त्री साह
प्रदेश

जनसंख्याको आधारमा राज्यको हरेक निकायमा पिछडावर्गको छुट्टै आरक्षण हुनुपर्ने : कृषी सहकारी मन्त्री साह

आजदेखि खोप प्रदेशमा पठाइँदै
प्रदेश

आजदेखि खोप प्रदेशमा पठाइँदै

जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७७ बाट दुई जना सम्मानित
प्रदेश

जगिया जैलाल कुशवाहा शिक्षा स्मृति पुरस्कार २०७७ बाट दुई जना सम्मानित

खोप व्यवस्थापन प्रदेश २ संयोजकमा डा. मदनकुमार उपाध्याय
प्रदेश

खोप व्यवस्थापन प्रदेश २ संयोजकमा डा. मदनकुमार उपाध्याय

हिमालय युवा क्लवको साधारणसभा सम्पन्न, २९ जनाले गरे रक्तदान
प्रदेश

हिमालय युवा क्लवको साधारणसभा सम्पन्न, २९ जनाले गरे रक्तदान

Next Post
जनता PCR TEST को आशमा सरकार भ्रष्टाचारमा ब्यस्त : विद्यार्थी नेता ठाकुर

जनता PCR TEST को आशमा सरकार भ्रष्टाचारमा ब्यस्त : विद्यार्थी नेता ठाकुर

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist