शुक्रबार, माघ २, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

लकडाउनलाई ‘धज्जी’ उडाउँदै जनताहरु

शिरीष न्युज by शिरीष न्युज
भदौ २, २०७७
0
लकडाउनलाई ‘धज्जी’ उडाउँदै जनताहरु

रामगोपालपुर(महोत्तरी)- कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा प्राय प्रदेश २ का जिल्लाहरुमा संक्रमण बढी रहेकाे अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी भएकाे छ र सम्बन्धीत गाउँपालिका / नगरपालिकाहरुले पनि अत्यावश्यक काम बाहेक बाहिर नजान, भीडभाड नगर्न भनेर सूचना जारी गरेकाे छ। तर आम जनतामा यसको कुनै प्रभाव परेको देखिदैन ।

कोरोनाको महामारी समुदाय स्तरसम्म पुग्दा महाेतरीकाे रामगाेपालपुर नगरपालिका नगरप्रमुखले नगरभरी लकडाउन गर्न सुचना जारी गरेको छ ।नगरपालिकामा बसेकाे बैठकबाट पूर्णरुपमा बन्द गर्न सूचना जारी गरे पनि नगरबासीहरुले कोरोनालाई बेवास्ता गरी नाच गान गर्दै हजाराैकाे संख्यामा भिडभाड गरेका छन् ।

यस्तै दृश्य देखियो सोमवार रामगाेपालपुर नगरपालिकामा । दुर्गापूजाको बाँस कटानकाे अवसरमा हजाराैकाे भीडभाड जम्मा गरेर बाजा र डिजेमा नाचगान गरि बजार हुँदै गएकाे देख्दा सचेत स्थानियहरु त्रसित भएका छन् ।

रामगाेपालपुर नगरपालिका वडा नं. ५ दुर्गा मन्दिरमा लागदै आएकाे मेलाकाे आयोजना गर्न उक्त कार्यक्रम गरिएको थियो ।

कोरोनाको संक्रमण समुदाय स्तरसम्म पुगेको भन्दै सरकारले अहिले पूजाआजा निष्ठापूर्वक गरी भीडभाड नगर्न आव्हान गरेको छ । धर्म र आस्थामा कुनै प्रकारको बन्देज नभएपनि नाचगान जस्ता कार्यक्रम, मेला जस्ता कार्यक्रम केही दिन नगर्न आग्रह गरेको छ ।

कोरोना समुदाय स्तरमा पुगेको र भीडभाडले झनै संक्रमण फैलिने खतरा रहेको भन्दै नाचगान नगर्न नगराउन भनेपछि त्यसलाई बेवास्ता गरिएको छ ।

समुदाय स्तरमा काेराेना फैलिन नदिन नगर प्रमुख अशाेक कुमार मण्डल र प्रवक्ता जितेन्द्र चाैधरीले समेत सुचना निकालि लकडाउन गर्न सुचना जारी समेत गरेकाे छ । प्रहरीसंग समेत हेर्दा खासै कुनै चाँसाे नलिएकाे देखिएकाे छ ।
स्थानीयले भने संक्रमण बढ्ने प्रवल सम्भावना रहेकाे समयमा यस्ताे भिडभाड गर्नु ठिक नरहेकाे जनाईएकाे छ ।समुदायमा कोरोना फैलिएपनि यीनीहरु सचेत नभए समाज मै भयावह अवस्था सृजना हुने डर रहेकाे यथार्थ नलुकेको बताए ।

जनता समाजवादी पार्टीको नेता रामबाबु मण्डलकाे नेतृत्वमा सो कार्यक्रमहरु गरिएको बुझिएको छ । एउटा अगुवा/ नेताले यसरी यस्तो बेलामा भीडभाड गराएकाे स्थानीय स्तर टिप्पणी हुन थालेकाे छ ।

यता, वडा अध्यक्ष चाैधरीसंग कुरा गर्दा आफू भिडभाडकाे पक्षमा नरहेकाे र भिडभाड नगर्न भने पनि त्यस्तो भएको पछि जानकारी पाएकाे बताए ।

नगरपालिकाले पूजाआजा मात्र गरी धार्मिक परम्परालाई निरन्तरता दिँदै तत्कालको लागि भीडभाड हुने गरी कार्यक्रमहरु नगर्न आग्रह गरेको छ । अहिले समुदाय स्तरमा कोरोना पुगेकोले स‌ंक्रमित सँख्या दिनानु दिन तीव्र रुपमा बढदै गएको छ । यस तर्फ नागरीक आफै सचेत हुनु पर्ने आवश्यक्ता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रचण्ड-माधव समूहद्वारा दोस्रो चरणको आन्दोलन घोषणा, १७ गते प्रदेश २ मा विरोध सभा गर्ने
राजनीति

दाहाल-नेपाल समूहले माघ १६ गते काठमाडौंमा शक्ति प्रदर्शन गर्ने

केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही : नेकपा (दाहाल–नेपाल) समूह
राजनीति

केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही : नेकपा (दाहाल–नेपाल) समूह

प्रतिनिधिसभा विघटन विरुद्ध मुद्दाको सुनुवाइ सुरु
राष्ट्रिय

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासले नै हेर्ने

कोरोना असर:  देशभरका सबै अदालत दुई साताकाे लागि बन्द
राजनीति

राष्ट्रपति कार्यालय र प्रधानमन्त्री कार्यालयबाट सर्वाेच्चमा पठाइएको जवाफ फिर्ता लगेर फेरि ल्याइयो

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन
प्रदेश २

धनुषाको मिथिला नगरपालिकामा “नगर पत्रकार संजाल” गठन

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ
प्रदेश

महोत्तरी-संखुवासभा ४ सय केभी विद्युत प्रसरण लाइन निर्माणको काम भंगहाबाट प्रारम्भ

Next Post
प्रदेश २ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ का आठै जिल्लामा ‘लकडाउन’

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist