बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नेपाल–भारत बैठक : भारतले भूकम्प पीडितलाई बनाउने भनिएको ५० हजार घरमध्ये ४६ हजार बने

शिरीष न्युज by शिरीष न्युज
भदौ १, २०७७
0
नेपाल–भारत बैठक : भारतले भूकम्प पीडितलाई बनाउने भनिएको ५० हजार घरमध्ये ४६ हजार बने

परराष्ट्र सचिव शंकरदास बैरागीको नेतृत्वमा वार्तामा सहभागी नेपाली प्रतिनिधिमण्डल।

काठमाण्डौं- लामो समयको अन्तरालपछि नेपाल–भारतका उच्च कुटनीतिज्ञहरुबीच छलफल सम्पन्न भएको छ।

नेपालमा सञ्चालित भारतीय परियोजनाहरुको अवस्थाबारे अनुगमन गर्न गठित सचिवस्तरीय संयन्त्रको बैठक सोमबार भएको हो।

कोरोना महामारीका कारण भिडियो कन्फ्रेन्सिङमार्फत गरिएको सो बैठक नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट भारतीय राजदूत विनयमोहन क्वात्राको सहअध्यक्षतामा भएको थियो।

बैठकमा भारतीय सहयोगमा नेपालमा सञ्चालनमा रहेका परियोजनाहरुमा २०७६ असार २३ यता भएको प्रगतिबारे समीक्षा भएको भारतीय दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

भारतले प्रतिवद्धता गरेअनुसार भूकम्प पीडितहरुका लागि अझै ३७ सय घर निर्माण गर्न बाँकी रहेको देखिएको छ।

भारतले भूकम्प प्रभावित गोर्खा र नुवाकोटमा ५० हजार घर निर्माणका लागि सहयोग घोषणा गर्ने जनाएको थियो।

हालसम्म ४६ हजार ३०१ वटा घर निर्माण भएको बैठकमा जानकारी दिइएको थियो।

India delegationभारतीय राजदूत विनयमोहन क्वात्राको नेतृत्वमा वार्तामा सहभागी भारतीय प्रतिनिधिमण्डल।

यसबीचमा मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइलपाइन, विराटनगरस्थित एकीकृत जाँच चौकीको सञ्चालनमा आएको विषयमा प्रगति भएको सहअध्यक्षहरुले जनाएका थिए।

त्यसैगरी बैठकमा कोभिड–१९ नियन्त्रणका लागि भारतले नेपाललाई उपलब्ध गराएको सहयोगको नेपालले प्रशंसा गरेको भारतीय दुतावासले जनाएको छ।

चार महिना लामो संवादहीनतालाई तोड्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको स्वतन्त्रता दिवसका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेको दुई पनि पछि यो संयुक्त संयन्त्रको बैठक बसेको हो।

दुवै नेताहरुबीच चार महिनापछि टेलिफोन संवाद भएको थियो।

भारतको सहयोगमा संचालित परियोजनाहरु समयमा सम्पन्न नहुने गुनासो बढेपछि सन् २०१६ मा यो संयन्त्रण निर्माण गरिएको थियो।

कालापानीस्थित नेपाली भूभागमा भारतले एकपक्षीयरुपमा सडक बनाएपछि दुवै देशबीच विवाद बढेको छ।

यसैबीच नेपालले अतिक्रमित आफ्नो भूभागसहितका नक्सा जारी गरेपछि भारतले असन्तुष्टि व्यक्त गरेको थियो।

सीमा विवादको विषयमा नेपाल भारतका सचिवस्तरीय संयन्त्रको बैठक गर्न नेपालले प्रस्ताव पठाएपनि भारतले कोभिड–१९ को समस्या समाधान भएपछि मात्र बैठक गर्ने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

करका लागि छोरीचेलीको देहव्यापार ?
विचार

राजनीतिका नाममा मान्छेको प्रदर्शन

निर्वाचन व्यवस्थापनमा मानव संसाधन नीति, २०७७ स्वीकृत
राजनीति

नेकपा र सूर्य चिन्ह फ्रिज हुने लगभग निश्चित

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप
प्रदेश

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप

मगही भाषाको पहिलो पुस्तकको विमोचन
धर्म संस्कृति

मगही भाषाको पहिलो पुस्तकको विमोचन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

Next Post
एसईईका लागि जेठपछि मात्रै विकल्प खोजिने

एसईईको नतिजा सार्वजनिक हुँदै, कक्षा १० मा देशभर ४ लाख ८२ हजार ७ सय ७ जना विद्यार्थी छन्

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist