शनिबार, माघ १०, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

एक साताभित्रै मन्त्रीहरु हेरफेरको तयारी, प्रधानमन्त्रीले थाले गृहकार्य

शिरीष न्युज by शिरीष न्युज
साउन ३२, २०७७
0
एक साताभित्रै मन्त्रीहरु हेरफेरको तयारी, प्रधानमन्त्रीले थाले गृहकार्य

काठमाडौं – सत्तारुढ नेकपामा विवाद मत्थर भएसँगै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको हेरफेरको तयारी थालेको स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीले हालका आधा दर्जन मन्त्रीलाई हटाउने तयारी गरेका छन् । जसमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रममन्त्री रामेश्वर राय यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेत पर्ने बालुवाटार उच्च स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले खानेपानी मन्त्री बिना मगरलाई हटाउने मनस्थिति बनाए पनि प्रचण्डको दबाबका कारण तत्काल निर्णय नलिने भएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा धेरै विवाद देखिएपछि दुई साताअघि नै प्रचण्डलाई आफूले भदौ १ गतेपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने र त्यसबेला धेरै मन्त्रीको जागिर जाने जनाउ दिएका थिए । 

स्रोतका अनुसार प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादललाई हटाएर जनार्दन शर्मालाई गृहमन्त्री बनाउनुपर्ने अडान लिएका छन् । तर, प्रधानमन्त्रीले बादललाई उपप्रधानमन्त्रीमा बढुवा गर्ने तयारी थालेको बुझिएको छ । उपप्रधानमन्त्री पोखरेलको ठाउँमा बादललाई ल्याउने तयारी भएको छ ।

यस्तै, नयाँ मन्त्री बन्नेमा वामदेव गौतम, तुलसा थापा, सुरेन्द्र पाण्डे, देवेन्द्र पौडेललगायतको चर्चा छ । अर्थमन्त्री डा.युवराज खतिवडा अबको २० दिनमा सांसद नबने उनको मन्त्री पदमा रहने वैधानिक हैसियत सकिनेछ । त्यसैले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभाको एक सदस्यमा गौतमलाई मनोनीत गरेर उनलाई मन्त्री बनाउने वा उनकी श्रीमती तुलसा थापा गौतमलाई मन्त्री बनाउने भन्नेमा छलफल चलिरहेको छ ।

स्रोतका अनुसार नेकपा उपाध्यक्षसमेत रहेका गौतमले दुवै विकल्पमध्ये जुन सजिलो लाग्छ त्यही निर्णय गर्न प्रधानमन्त्री ओलीलाई छुट रहेको बताउने गरेका छन् । गौतमकै कारण यसपटक पनि आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगिएकाले ओली उनीसँग नरम देखिएका छन् । यसपटक मन्त्री बन्ने सूचीमा झलनाथ खनाल समूहबाट एकजना नेता पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किदैछन : अध्यक्ष आचार्य
प्रदेश

नेपाल पत्रकार महासंघ परिवर्तनको पथमा लम्किदैछन : अध्यक्ष आचार्य

प्रदेश २: राजनीतिक नियुक्तीहरु रोकिए
प्रदेश

प्रदेश २: राजनीतिक नियुक्तीहरु रोकिए

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च
अर्थ

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचनः प्रधानमन्त्री ओली
राष्ट्रिय

पहिलो चरणमा प्रदेश दुई, गण्डकी, लुम्विनी र सुदूरपश्चिममा निर्वाचनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने छ : प्रचण्ड
राजनीति

प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई अब जनताले सडकबाट भत्काउने छ : प्रचण्ड

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदर्शन (फोटो-फिचर)
राजनीति

प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदर्शन (फोटो-फिचर)

Next Post
औरही नगरपालिकामा २ र सशस्त्र प्रहरीको ९ सहित १४ जनामा कोरोना संक्रमण पुष्टी

थपिए ६४१ कोरोना संक्रमित, कुल संक्रमितको संख्या २६ हजार ६६०

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist