बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अपाङ्ग वच्चाको जन्म दिएपछि चिकित्सकलाई दुव्र्यवहार ।।

शिरीष न्युज by शिरीष न्युज
साउन ३१, २०७७
0
अपाङ्ग वच्चाको जन्म दिएपछि चिकित्सकलाई दुव्र्यवहार ।।

महोत्तरी। प्रसुती गराउन असम्भव भएर रेफर गरिएको महिलाले अपाङ्ग वच्चाको जन्मदिएको भन्दै गौशाला नगरपालिकाका युवाहरुले एक चिकित्सकलाई दुव्र्यवहार गरेका छन ।शनिवार विहान गौशालास्थित प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा कार्यरत रहेका डा.रविन्द्र कुशवाहालाई स्थानियहरुले धाकधम्की दिदै दुव्र्यवहार गरेका हुन ।

गएराति गौशाला नगरपालिका ५ का रमेश साहकी श्रीमती सरितासाहलाई प्रसुती व्यस्था च्यापेपछि डिलिभरिको लागि प्राथमिक स्वास्थ्य चौकी गौशालामा प्रसुतीगराउन आएको प्राथामिक स्वास्थ्य केन्द्रका प्रशासन स्रोतले जनाएको छ ।

उनको उपचारयहाँ असम्भव भएपछि गएराति नै उनलाई यहाँबाट रेफर गरिएको प्राथामिक स्वास्थ्य केन्द्रकाहेल्थ असिस्टेन्ट विजय कुमार सिंहले बताए । घटनाको सम्बन्धमा आफुलाई केही अवेला गरि थाहा भएको र यससम्बन्धमा छानविन गरि दोषी उपर कारवाही गरिने प्राथामिक स्वास्थ्य केन्द्र गौशालाकाव्यवस्थापन समितीका अध्यक्ष एवम वडा नं. ४ का वडाअध्यक्ष रामबाबु साहले बताए ।

घटनाको सम्बन्धमा जानकारी पाउनासाथ प्रहरीको टोली घटनास्थलमापुगि माहौल साम्य बनाएको र अहिलेसम्म कहिकतैबाट उजुरी नआएको ईलाका प्रहरीकार्यालय गौशालाले जनाएको छ । घटनाको सम्बन्धमा सत्यतथ्य पता लगाउने कार्यमा आफु जुटेकोगौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप
प्रदेश

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप

मगही भाषाको पहिलो पुस्तकको विमोचन
धर्म संस्कृति

मगही भाषाको पहिलो पुस्तकको विमोचन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन
प्रदेश

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

Next Post
रुसले १२ अगष्टबाट दर्ता गरेर कोरोना भ्याक्सिन लगाउन शुरु गर्ने

कोरोना कहरमा खोपको विकासः किन हुँदैछ यतिविघ्न बहस ?

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist