मङ्लबार, माघ ६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महोत्तरीको भंगहामा सर्पदंश आतंक : एउटै टोलमा एकै दिन १६ जनालाई टोक्यो

शिरीष न्युज by शिरीष न्युज
साउन ३१, २०७७
0
महोत्तरीको भंगहामा  सर्पदंश आतंक : एउटै टोलमा एकै दिन १६ जनालाई टोक्यो

महोत्तरी। महोत्तरीको भंगहा नगरपालिकाको एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेको छ । भंगहा नगरपालिकाको वडा नं. ५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेको हो ।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म १६ जनालाई सर्पले टोकेको भंगहा नगरपालिकाका मेयर संजिव साहले जानकारी दिए । घरमै हुँदा समेत सर्पले टोक्ने गरेको तर सर्प कसैले नदेखेको उनको भनाई छ ।

टोकेपछि दुख्दा मात्रै सर्पले टोकेको हो भन्ने थाहा हुने गरेको स्थानीयले बताएका छन् ।
सर्पटोकेका घाइतेहरुलाई बर्दिबास स्थित सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ ।

यसअघि बिहीबार दिउँसो सोहि टोलमै विषालु सर्पले टोक्दा स्थानीय ४५ वर्षीया जैमुन खातुनको मृत्यु भएको थियो । धानखेतमा गइरहेको बेला अचानक सर्पले टोकेपछि उनलाई उपचारको लागि सर्पदंश उपचार केन्द्र बन्दिपुर लग्दै गर्दा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ मा तिलासक्रायत पर्वको ‘सनेस’ भित्र्याउने चटारो
धर्म संस्कृति

प्रदेश २ मा तिलासक्रायत पर्वको ‘सनेस’ भित्र्याउने चटारो

अत्यधिक चिसोका कारण औरही र सोनमाका सबै विद्यालयहरु बन्द
प्रदेश २

अत्यधिक चिसोका कारण औरही र सोनमाका सबै विद्यालयहरु बन्द

अत्यधिक चिसोका कारण औरही नगरपालिका भित्रका सबै विद्यालयहरु तीन बन्द
प्रदेश २

अत्यधिक चिसोका कारण औरही नगरपालिका भित्रका सबै विद्यालयहरु तीन बन्द

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”
प्रदेश २

चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु

खबर दर्पण राष्ट्रिय दैनिक ६ गते माघ २०७७
e-Paper

खबर दर्पण राष्ट्रिय दैनिक ६ गते माघ २०७७

केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्य समेत नरहने गरी कारबाही : नेकपा (दाहाल–नेपाल) समूह
राजनीति

संविधान र लोकतन्त्रका लागि सडकमा उत्रन प्रचण्ड र माधव नेपालद्धारा आम नागरिकलाई अपील (विज्ञप्ति सहित )

Next Post
हिलाेमय रहेकाे सुन्दरपुरकाे मुल सडकलाई मर्मत गरिदै ।।

हिलाेमय रहेकाे सुन्दरपुरकाे मुल सडकलाई मर्मत गरिदै ।।

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist