शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मोडेल वाच: Stunning सन्जु

Avash Sapkota by Avash Sapkota
चैत्र ६, २०७६
0
मोडेल वाच: Stunning सन्जु

सिड्नी,

आभास सापकोटा

सिड्नी मा बसेर मोडलिगं क्षेत्रमा ख्याती कमाउने निकै थोरै छन् । जसमध्य एक हुन सन्जु केसी । दाङ, तुलसीपुर घर भई हाल अध्यनकाक्रममा सिड्नी बस्दै आउनुभएकाे सन्जु सानैदेखि मिडिया र मोडेलिगं द्वारा आफु प्रभावित रहेको बताउछिन् ।  उनि सानै देखि कार्यक्रमउदघोषण गर्न रूचाउॅथिन र विभिन्न कार्यक्रममा होस्ट को रूपमा काम पनि गर्थिन् ।

उनी आफ्ना सपना लाई पछ्याउॅदै काठमाण्डौ पुगिन् र सौन्दर्य प्रतियोगितामा भाग लिइन् । त्यस प्रतियोगीतामा कक्षा ८–१२ का विद्यार्थीहरू भाग लिएका थिए । जसमा सन्जु कान्छी प्रतिस्पर्धी थिइन् । आफ्नो परिश्रम र मिहिनेतका कारण उनलाई अघि बढ्ने प्रेरणा र हौसला मिल्यो ।

सन्जु त्यस पस्चात अनेकौ प्रतियोगीता जस्तै मिस हिमालय २०१४, मिस राप्ती २०१५ आदि का टाइटल हात पारिन् ।

उच्च शिक्षाका लागि १९ वर्षकै कलिलो उमेरमा अस्ट्रेलिया प्रवेश गरेकी सन्जुले सुरूवाती दिनहरूमा अनेकौ कठिनाईहरूको सामनागर्निपर्यो । ५–६ महिना सम्म पनि काम नपाउॅदा आफु भित्र भित्रै टुटेको र मोडेलिगं करियरलाई बिर्सिएको बताउॅछिन् ।

रात पछि दिनको सुरूवात हुन्छ भनेजस्तै उनले पनि जिवनमा सहयोगी साथी र परिवार को कारण विस्तारै पिडा हरू कम गर्दै अघि बढिन्। उनलाई पुर्ण रूपमा पिडा भुल्न १ वर्ष लागेको उनि बताउॅछिन् । साथीहरूको सल्लाह र हौसलाका कारण सप्तपरी २०१८ नाम गरेकोफेशन शो मा भाग लिइन् । जुन उनको मोडलिगं क्षेत्रमा औपचारिक आगमन रहेको कुरा शिरिष अनलाइन सॅग कुराकानीका क्रममाबताइन् । यसै गरि सिड्नीमा विभिन्न कार्यक्रम होस्ट गर्ने मौका पाइन र होस्टिगं को क्षेत्रमा आफ्नो नाम बलियो बनाउदै गइन् ।

साथसाथै ग्लयाम नेपाल इन्टरनेशनल २०१९ मा समेत अडिसन दिइन र त्यस कार्यक्रममा हिड्ने अवसर प्राप्त गरिन् । ग्लयाम नेपालइन्टरनेशनल २०१९ सिजन २ मा समेत Showstopper को रूपमा प्रस्तुति दिनेछिन् । तर उक्त कार्यक्रम हालका लागि कोरोना भाइरसका कारण स्थगित गरिएको छ ।

शिरिष न्युज सॅग कुराकानी को क्रममा आफुलाई अवसर दिने सम्पुर्ण कार्यक्रम सन्चालक, आफ्ना सहयोगी साथीहरू, एडेलेड मारहनुभएका परिवार लाई धन्यवाद दिदै आफु कृतज्ञ रहेको बताउॅछिन् । उनी शिरिष मार्फत सबैलाई कठिनाई हरूको नडगमगाई, नआत्तिकन सामना गरि आफ्ना सपना पुरा गर्न जोस र होसका साथ अघि बढ्ने सल्लाह दिन चाहन्छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नायिका स्वस्तिमा खड्काको बोल्ड फोटो सुट
फोटो फिचर

नायिका स्वस्तिमा खड्काको बोल्ड फोटो सुट

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
कला

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

रौनियार युवा युवतीका लागि मोडलिङ्गको नयाँ प्लेटफर्म
कला

रौनियार युवा युवतीका लागि मोडलिङ्गको नयाँ प्लेटफर्म

मधेसकी चेली ‘सन्ध्या शर्मा’ बनिन् मिस नेपाल इन्टरनेसनल
कला

मधेसकी चेली ‘सन्ध्या शर्मा’ बनिन् मिस नेपाल इन्टरनेसनल

नितिशकुमारले मुख्यमन्त्री पदको शपथ भोलि लिने
अन्तराष्ट्रिय

नितिशकुमारले मुख्यमन्त्री पदको शपथ भोलि लिने

भित्ते चित्रबाट क्यानभासमा फैलिएकी रञ्जु : मिथिला चित्रकलाबाट फैलाउँदैछिन् सामाजिक चेतना
कला

भित्ते चित्रबाट क्यानभासमा फैलिएकी रञ्जु : मिथिला चित्रकलाबाट फैलाउँदैछिन् सामाजिक चेतना

Next Post
प्रदेश २ मा पनि ‘टाइम कार्ड’ लागु

प्रदेश २ मा पनि ‘टाइम कार्ड’ लागु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist