बिशाल बराल,
सिड्नी अस्ट्रेलिया
टिकटकमा सर्बाधिक रचाइएकी नेपाली हुन अन्जु भन्णारी उनको टिकटकमा लाखौ फ्यान छन् । उनको अभिनय कलाले फ्यानको ध्यानतान्ने गर्छ ।
पछिल्लो समय
टिकटकमा उनी निकै सक्रिय रहेकी छिन नृत्यमा पारंगत उनको साथीहरू संग मिलेर बनाएको एउटा नृत्य समूह पनी छ हाई फाईभ डांसक्रू भन्ने छ। केही म्यूज़िक भिडियोमा पनी अभिनय गरी सकेकी अन्जुलाई टिकटकमा मिलेको ख्यातीले जो कोहीलाई पनी लोभ्याउन सक्छउनलाइ पछ्याउनेमा भारतीय बढ़ी देखीन्छन उनलाई टिकटकमा ७२ लाखले फलो गरेका छन ।टिकटकबाट ख्याती कमाएकी अंजुभाबिस्यमा एक कुशल कलाकार बन्ने बताउछिन ।
सामाजिक सञ्जालमा सक्रिय रहने अंजुलाई इन्स्टाग्राममा ९९ हजारले फलो गरेका छन् । उनले सामाजिक सञ्जालमा आफ्ना हटतस्वीरहरु शेयर गर्ने गर्छिन् ।
पछिल्लो समय युवाको मनमा बस्न सफल अंजुका टिकटक हेरौं:
https://vm.tiktok.com/pDkqBY/