मेरो प्यारो साथी
तिमी आकाश म बादल
तिमी मुरली म मादल ।
मेरो प्यारो साथी
तिमी आँखा म ज्योती
तिमी हिरा म मोती ।।
मेरो प्यारो साथी
तिमी मुटु म धड्कन
तिमी कपुर म चन्दन ।।।
मेरो प्यारो साथी
तिमी मन्दिर म गजुर
तिमी नदि म लहर ।।।।
मेरो साथी साथी ……….
-आरुष शाह
कक्षा ८
ए.आई. ए. स्कूल, शंखमुल काठमाण्डौं