शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

डिजे नटकेश

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन २९, २०७६
0
Dj Nutcase

बिशाल बराल 

केही वर्ष अघिसम्म पढाइ र साथीसंगीसँग घुमघाममै दिन बित्थ्यो, सन्तोष हुमागाईको । यसबीच उनको नाम, पहिचान र जीवनशैली बदलिएको छ । अझ भनौँ, फराकिलो भएको छ । उनी सन्तोषबाट  नटकेश बनेका  छन् भने नयाँ शैलीका गीत रिमिक्स गरेर लाइभ बजाउनु पेसा हो । क्लब र डान्स पार्टीमा  प्रिय डीजे रूपमा आफूलाई स्थापीत गरी  सकेका छन ।

Dj Nutcase

धुलिखेलमा  हुर्किएका सन्तोष सहरमा हुने पार्टीमा आक्कल–झुक्कल रमाउथे । मिक्स्चर र सीडी प्लेयरबाट डीजेले गीत घन्काउँदा खुबरोमाञ्चित हुन्थे । तर, आफैँ डीजे बनूँला भनेर कहिल्यै सोचेका थिएनन् । पोखराबाट,अस्ट्रेलियाको सिड्नी आए पछी उनको परिचय पोखराको सन्तोषबाट सबैको प्रिय डिजे नतकेशमा परिणत भयो सन्तोष देखी नटकेश सम्मको यात्रामा उनले गरेको मेहनत र संघर्ष र दर्शकको अपार माया भएको नटकेस बताउछन।

 

 

समय र सफलताको ग्राफ केलाउदा नटकेश प्रति आहारिस  लाग्न सक्छ । तर, यही सफलताका लागि उनले गरेको संघर्ष भने निकै प्रेरणादायी छ ।जति आधुनिक भएको भनिए पनि डीजेइङ पेसाले अझसम्म उचित सम्मान पाउन सकेको छैन । अनुमान गर्न सजिलो भएपनि यथार्थ तीतो छ । अधिकांश पार्टी राती हुने, रक्सीले मातेकाहरू माझ गीत  बजाउनुपर्ने भएकाले डीजेको थप नकारात्मक छाप बनेको छ ।

उनी अस्ट्रेलियाको नेपाली समुदायमा मात्र नभएर बिदेशी सामुदायमा पनी चर्चित छन। नेपाली समुदायको कार्यक्रममा त उनी प्रयाय नैछन उनी बिनाको कार्यक्रम कम नै देखन पाईंछ। आफ्नो रुचिलाई आफ्नो पेशा बनाउन पाउदा यस बाट हुने आन्दानी पनि राम्रो भएकोउनी बताउछन । उनको माग अस्ट्रेलियाको हरेक स्टेटबाट आउने गरेको छ । अस्ट्रेलिया भन्दा बाहिर सिंगापुर ,हन्गकोंग , न्युजल्याण्ड बाटपनि कार्यक्रम को लागी अफर आएको उनि बताउछन |

सांस्कृतिक कार्यक्रम धेरै हुन थाले पछी अस्ट्रेलियामा डीजेको माग हवात बढयो त्यों माँगलाई नटकेशले सजीलो सग परिपूर्ति गरिदिएकाछन्। हुन त नटकेश भन्दा बाहेक अरु डिजे हरु पनि छन् तर व्यस्तता र डिमाण्डिङ्गको आधारमा भन्ने हो भने अहिले अस्ट्रेलियाको नेपालीसमुदायायमा डिजे नट्केशको उचाइ निकै माथी रहेको छ ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)
प्रदेश

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द
प्रदेश २

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द

Next Post
पूर्व राज्यमन्त्री सञ्जय ‘टकला’ समेत उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई जेल सजाय

पूर्व राज्यमन्त्री सञ्जय 'टकला' समेत उनका पिता, पत्नी, भाई र सहयोगीहरुलाई जेल सजाय

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist