बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जनसम्पर्क समिति सिड्नीको संयोजकमा शीतल खाँड़ गिरी

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन २९, २०७६
0
जनसम्पर्क समिति सिड्नीको संयोजकमा शीतल खाँड़ गिरी

सिड्नी । जनसम्पर्क समिति अष्ट्रेलियाको दीर्घकालीन विवाद समाधान हुने भएको छ । लामो समयदेखि अधिवेशन नभइरहेको अवस्थामा यसपाली भने समितिले नयाँ कार्यसमिति चयनको प्रक्रिया शुरु गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले दिएको निर्देशन अनुसार संयोजक कृष्ण गिरीले अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका जनसम्पर्क समितिहरुलाई अधिवेशनका लागि संयोजक तोकेका छन् ।
बिगत छ वर्षदेखि हुन नसकेको अधिवेशन अब चाँडै हुने अष्ट्रेलियाका जनसम्पर्क समितिका संयोजक गिरीले बताए । संयोजक गिरीले भने, ‘अब हामी सबै एक भएर अगाडि बढ्नु पर्नेमा जोड दिए । सबैको एकताबाटै संस्था बलियो हुने बताउदै  आगामी अधिबेसनमा सबैलाई एक हुन आग्रह गर्नुभयो ।

यता जनसम्पर्क समिति सिड्नीको संयोजककामा शितल  खाँड़ गिरी उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसमा लामो समयदेखि क्रियाशील गिरी स्याङ्जा ४ रुपाकोटका हुन् । सन् २००९ देखि अष्ट्रेलियाका युवाहरुलाई संगठित गर्दै विभिन्न सामाजिक कार्यमा पनि गिरी सक्रिय छन् । गिरीले भन्छन्, ‘ शुरूमा जेमा आस्था भयो, आज पनि त्यसमा नै छ । बिचार, सोच र धारणामा फरक आएन । जीवन आजसम्म नेपाली कांग्रेस भनेर लागियो’

गिरीलाई संयोजक तोकिएपछि सिड्नीमा रहेका युवाहरूले पनि खुसी व्यक्त गरेका छन् । गिरी गैरआवसीय नेपाली संघ अष्ट्रेलियामा पनि धेरै नजिक रहेर बिभिन्न सामाजिक कार्य गर्दै अगाडि बढेका युवा हुन् ।

यसैगरी केन्द्रीय समितिको निर्णयले अधिवेशन समितिको अन्य राज्यका संयोजकहरूमा मेलबर्न रमेश चत्कौली, पर्थ निल थपलिया, ब्रिसबेन अभिमानसिंह बस्नेत, क्यानभरा भागीरथ सापकोटा, तास्मानिया प्रमोद सापकोटा ,डार्बिन सिजन गिरी र एडिलेटका लागि दिलीप पोखरेललाई तोकेको छ ।

केन्द्रले अष्ट्रेलियाको अधिवेशन समितिको निर्वाचन अधिकृतमा गणेश केसी र सिड्नीको निर्वाचन अधिकृतमा राजु अधिकारीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जसपामा पनि फुटको संकेत: पूर्वराजपा ओलीसँग टाँसिदै, समाजवादी एक्लिँदै
राजनीति

जसपामा पनि फुटको संकेत: पूर्वराजपा ओलीसँग टाँसिदै, समाजवादी एक्लिँदै

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान
प्रदेश

मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगको आह्वान

साउन ८ गतेबाट विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय
प्रदेश

तत्काल स्कुल बन्द नगर्ने सरकारको निर्णय

Next Post
Dj Nutcase

डिजे नटकेश

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist