शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

मानवताकै धज्जी उडाउने नेविसंघ र तरुणदल मकवानपुरको जुलुस “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ”

Avash Sapkota by Avash Sapkota
फाल्गुन २०, २०७६
0
मानवताकै धज्जी उडाउने नेविसंघ र तरुणदल मकवानपुरको जुलुस “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ”

हेटौँडा–प्रधानमन्त्री केपी शर्मा ओलीको भोली मृगोला प्रत्यारोपण हुँदैछ । मृगौलाको संक्रमणबाट मृत्युशैयामा रहेका प्रधानमन्त्रको स्वास्थ्यलाभको कामना गर्दै यतिबेला नेपालको विभिन्न क्षेत्रमा दिप प्रज्वलन कार्यक्रम समेत भैरहेको छ । तर मकवानपुरमा भने नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले असभ्य, अमर्यादित प्रर्दशन गरेका छन् ।
आफुहरुलाई लोकतन्त्रको संवाहक ठान्ने पार्टीका कार्यकर्ताहरुले पेट्रोलियम पदार्थमा गरेको मूल्यबृद्घिको विरुद्धको नाममा गरिएको राँके जुलुसमा मानवताकोनै धज्जी उडने गरि“आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ”

भन्ने नारा जहित नगर परिक्रमा गरे । प्रधानमन्त्री ओली जिवनमरणको क्षणमा अस्पतालमा उपचारर्थ रहेको अवस्थामा नेविसंघ र तरुण दलका कार्यकर्ताहरुको यस्तोखाले रबैयाले मानवताकै खिल्ली उडाएको नागरिकहरुको भनाई छ ।
नेविसंघ र तरुण दलको यो प्रर्दशन पछि सामजिक सञ्जाल फेसबुक, टुईटरमा समेत यो विषयले स्थान पायो ।
सत्रुनै भएपनि पिरमर्का र अस्वस्थ हुँदा उसलाई सहयोग गर्ने नेपाली परिपाटीको खिल्ली उडाउँदै प्रधानमन्त्री विरुद्ध लगाईएको नारा निकै असभ्य भएको हेटौँडा २ संगमचोकमा र्याली हेरीरहेका होमबहादुर मगरले बताए । खबरब्रेक युनिट फोटो खिचीरहदा उनले हामीलाई यो त निकै लाजमर्दौ भएन र भन्दै प्रश्न समेत गरे ।
पेट्रोलियम पदार्थको मुल्यबृद्धिको लागि निकालिएको भनिएको जुलुशको अधिकांश समय नेविसंघ र तरुण दलले प्रधानमन्त्री ओलीलाईनै निशाना बनाउँदै “आर्यघाटले के भन्छ, केपी ओली ले भन्छ” नारा लगाउन ब्यस्त बनेका थिए । #खबरब्रेकबाट

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित
राष्ट्रिय

पत्रकार महासंघको निर्वाचन : कुन जिल्लामा कसले जिते ? हेर्नुहोस् सूचि सहित

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)
प्रदेश

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)

माघ महिना भित्र संचालन हुने भनिएको रेल सेवा संचालनकाे मिति फेरि सर्दै
अर्थ

कानुन नहुँदा कुर्था-जयनगर रेल सञ्चालन हुन सकेन

नेपाल पत्रकार महासंघ प्रदेश २ नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको सूचि हेर्नुहोस्
प्रदेश

नेपाल पत्रकार महासंघ प्रदेश २ नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुको सूचि हेर्नुहोस्

रैथाने मगर युवाहरूबीच एमाले नेता बलम्पाकी
प्रदेश २

रैथाने मगर युवाहरूबीच एमाले नेता बलम्पाकी

अपडेट : घाँस काट्न गएका  ७ किशोरी बेपत्ता
प्रदेश

टिकटक हेरेर गायिका बन्न मुम्बई जाँदै थिए सात किशोरी, बच्चा चोर्न लागेको हल्लापछि पक्राउ परिन्

Next Post
दुई दिनको जिन्दगी बिष्णु बरसिंह थापा

दुई दिनको जिन्दगी बिष्णु बरसिंह थापा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist