बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

धनुषामा प्यावसन जिल्ला स्तरिय एथ्लेटिक्स प्रतियोगितामा गंगोत्री बोडिङ्ग स्कुल प्रथम

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन ७, २०७६
0
धनुषामा प्यावसन जिल्ला स्तरिय एथ्लेटिक्स प्रतियोगितामा गंगोत्री बोडिङ्ग स्कुल प्रथम

महेन्द्रनगर/ निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल द्धारा एकदिने जिल्ला स्तरिय एथलेटिक्स प्रतियोगितामा गंगोत्री बोडिङ्ग स्कुल प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

Image may contain: 22 people, including Ganesh Shah and Manoj Danuwar, people smiling, people standing and outdoor

क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगर स्थित प्याबसन जिल्ला अध्यक्ष गणेश कुमार साहको अध्यक्षता र क्षिरेश्वरनाथ नगरपालिका महेन्द्रनगरका नगर प्रमुख योगेन्द्र पजियारको प्रमुख आतिथीयमा सम्पन्न एकदिने एथलेटिक्स प्रतियोगितामा ४ गोल्ड, २ सिलभर र ६ कास्य ल्याई गंगोत्री बोडिङ्ग स्कुल प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

Image may contain: 28 people, including Manoj Danuwar and Sujit Kapari, people smiling, people standing, child and outdoor

त्यस्तै ३ गोल्ड, ६ सिलभर र ३ कास्य ल्याई भिजन इंगलिस बोडिङ्ग स्कुल दोस्रो र ३ गोल्ड, ४ सिलभर ल्याई ज्ञान मन्दिर बोडिङ्ग स्कुल तेस्रो स्थान प्राप्त गर्न सफल भएका छन । प्याबसन धनुषाको आयोजना र क्षिरेश्वरनाथ नगर प्यावसनको संयोजक्तत्वमा आयोजित प्रतियोगितामा जम्मा ११ ओटा स्कुल सहभागी जनाएका थिए । प्रतियोगितामा १५ सय मिटर महिला दौड, लङ्गजम्प, सटफुट, ट्रिपल जम्प लगायतका खेलहरु खेलाइएको थियो ।

Image may contain: 20 people, including Ganesh Shah and Manoj Danuwar, people standing, child and outdoor

कार्यक्रममा प्रमुख अतिथी पजियार विभिन्न स्थान हासिल गरेका खेलाडिहरुलाई बाँधाई र खेलमा सहभागी भएका सम्पुर्ण खेलाडिहरुलाई हौसला बढाउदैँ भोलिाका दिनमा मेहन्तगरी आफनो स्थान सुरक्षित गर्न पाओस शुभकामना दिनु भएको थियो । साथै क्षिरेश्वरनाथ नगरपालिका ले शिक्षालाई व्यवस्थीत गर्नको लागी आउन लागेको कक्षा ८ को परिक्षा सेन्टर बनाई आफै परिक्षा लिई नतिजा पनि आफै प्रकाशन गर्ने सम्पुर्ण विद्यालयलाई जानकारी गराईसकेको बताउनु भयो ।

Image may contain: 5 people, including Sujit Kapari, people smiling, people standing

शिक्षामा अहिले पनि संघिय कानुन नआएको ले केही अनियोल्ता कयामै रहेको छ । त्यस्तै पूर्व घोषित कार्यक्रम अनुसार एस ई ई परिक्षामा नगरपालिका भित्र रहेको समुदायीक र निजी विद्यालयका एक एक जाना छात्र र छात्रालाई दिन भनिएको १०–१० हजार रुपैया एही फाल्गुन 16 र 17 गते हुन गइरहेको राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको दिन दिने जानकारी दिनु भयो ।

Image may contain: 8 people, including Sujit Kapari, Krishna Lama and Manoj Danuwar, people smiling, people standing and outdoor

कार्यक्रममा विशेषअतिथी जिल्ला खेलकुद विकास समिति अध्यक्ष कमल किशोर चौधरी, अतिथी वडानम्बर ४ का वडाअध्यक्ष जगदिस यादव, ६ का मानवहादुर श्रेष्ठ, ५ का जिवछ मण्डल, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायक लगायत, सहभागी स्कुलहरुको प्रतिनिधि, विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

Image may contain: 22 people, including Ganesh Shah and Manoj Danuwar, people smiling, people standing and outdoor

त्यस्तै कार्यक्रमका उदघोष जनक कुमार ढुङ्गेलले गर्नु भएको थियो ।

Image may contain: 28 people, including Manoj Danuwar and Sujit Kapari, people smiling, people standing, child and outdoor

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

Next Post
छाेरीहरुले उठाए बुवाको अर्थि

छाेरीहरुले उठाए बुवाको अर्थि

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist