शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

सञ्जित शर्माको मेरी गर्ल फ्रेन्ड सार्वजनिक हुने

शिरीष न्युज by शिरीष न्युज
फाल्गुन १, २०७६
0
सञ्जित शर्माको मेरी गर्ल फ्रेन्ड सार्वजनिक हुने

 रामहृदय यादव

जनकपुर, १ फागुन

चर्चित गायक रञ्जित शर्माको नेपाली म्युजिक भिडियो भोलि (शुक्रबार) सार्वजनिक हुने भएको छ ।

सन् २०२० को भेलेन्टाइन अर्थात प्रेम दिवसको अवसर पारेर उक्त भिडियो दर्शक माझ सार्वजनिक गर्न लागेको हो ।

दर्जनौं मैथिली गीत गाइसकेको शर्माको यो पहिलो नेपाली म्युजिक भिडियो रहेको छ ।लामो समयदेखि गायन क्षेत्रमा संलग्न शर्माले दर्शक, स्रोता तथा बजारको माग अनुसार गीत संगीत गाउने गरेका छन् ।

मैथिली गीत संगीतका समुहद्वारा तयार गरिएको मेरी गर्ल फ्रेन्डले नेपाली सिने क्षेत्रमा नयाँ मोड ल्याउने गायक शर्माको भनाइ छ । अाजसम्म बजारमा ल्याइएको अरू म्युजिक भिडियो भन्दा फरक र दर्शकलाई मनोरञ्जन दिन सक्छन्, गायक शर्मा भन्छन् “वास्तविक र तथ्यपरक रहेकोले यो गीत दर्शकदीर्घाको विश्वास जित्नेमा अाफू विश्वस्त रहेको बताउँछन् ।” उनी भन्छन्, “टिम सहयोगी र मेहनती पाएँ, त्यसैले यो गीत बजारमा ल्याउने प्रयास गरेको हुँ ।”

पत्रकार तथा कलाकार रामहृदय यादव तथा गजेन्द्र गज्जुको शब्द, रामरेस कापरको संगीत रहेको यस गीतको संगीत संयोजन अोम सुनारले गरेका छन् । रवीन ठाकुर तथा लाजिना सुवेदीको अभिनय, राजिप तथा राजुको छायांकन, कयामुद्दिनको सम्पादन रहेको उक्त भिडियो दिनेश ठाकुरले निर्देशन गरेका छन् । भिडियो हिमानी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

जनकपुरधाममा महामूर्ख सम्मेलनको लागि महामूर्ख र पट मूर्खको खोजी तीव्र
कला

जनकपुरधाममा महामूर्ख सम्मेलनको लागि महामूर्ख र पट मूर्खको खोजी तीव्र

मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड
अन्तराष्ट्रिय

मनोज वाजपेयी, धनुष र कंगनालाई भारतको नेसनल अवार्ड

प्रियंका चोपडाले भनिन्, ‘मस्जिदमा गीत गाउँथे पिता’, भइन् ट्रोल
बलिउड / हलिउड

प्रियंका चोपडाले भनिन्, ‘मस्जिदमा गीत गाउँथे पिता’, भइन् ट्रोल

गायक रुद्रसेन विश्वकर्माको अर्को गीत “कत्त सऽ एल्ही गोरी” रिलिज
कला

गायक रुद्रसेन विश्वकर्माको अर्को गीत “कत्त सऽ एल्ही गोरी” रिलिज

नायिका स्वस्तिमा खड्काको बोल्ड फोटो सुट
फोटो फिचर

नायिका स्वस्तिमा खड्काको बोल्ड फोटो सुट

औरही नगरपालिका एक युवाले दाईजो प्रथालाई चुनौती दिँदै गरे आदर्श विवाह
प्रदेश २

औरही नगरपालिका एक युवाले दाईजो प्रथालाई चुनौती दिँदै गरे आदर्श विवाह

Next Post
कला र संस्कृति देश विकासको पर्याय : युवा नेता नवीन यादव

कला र संस्कृति देश विकासको पर्याय : युवा नेता नवीन यादव

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist