बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बारामा युवाहरूको आर्थिक व्यवस्थापनका लागि “समाजवादी यूवा स्वरोजगार कोष” स्थापना गरिने

शिरीष न्युज by शिरीष न्युज
माघ २०, २०७६
0
बारामा युवाहरूको आर्थिक व्यवस्थापनका लागि “समाजवादी यूवा स्वरोजगार कोष” स्थापना गरिने

बारा, २० माघ ।

समाजवादी–यूवा संघ बाराले समाजवादी युवा स्वरोजगार कोष स्थापना गरेको छ । शनिबारका बाराको कलैयामा समाजवादी यूवा संघका केन्द्रिय सदस्य तथा प्रदेश नं २ मधेश प्रदेश यूवा समितिका मुख्य सचिव ओम यादव (मनिष) को अध्यक्षतामा बसेको जिल्ला यूवा बैठकले कोषको स्थापना गर्ने निर्णय गरेको हो ।

बैठकमा समाजवादी यूवा संघ, जिल्ला बाराको यूवा समितिको समायोजन तथा पुर्नगठन गर्न आउँदो फागुन ३ गते शनिबार कलैयामा भव्य यूवा भेला गर्ने, समाजवादी यूवा संघमा आवद्ध युवाहरूको आर्थिक व्यवस्थापन तथा स्वरोजगारका लागि “समाजवादी यूवा स्वरोजगार कोष” स्थापना गर्ने र त्यसका लागि ७ सदस्य “समाजवादी यूवा स्वरोजगार कोष समिति” पनि गठन गरिएको छ ।

कोष समिति, समाजवादी यूवा संघका केन्द्रीय सदस्य तथा प्रदेश नं २ का मुख्यसचिव ओम यादव (मनिष) को संयोजकत्वमा गठित समितिमा प्रदेश यूवा समितिका उपाध्यक्ष विनोद यादव, प्रदेश यूवा सदस्य रूपक पटेल, सुजित पाण्डे, जिल्ला यूवा सदस्य तथा कलैया नगर यूवा अध्यक्ष संजय केशरी, जिल्ला यूवा सदस्य कृष्णबाबु चौधरी र नगर यूवा सदस्य जितेन्द्र कर्ण सहित ७ सदस्य रहेका छन् ।

समितिले कोष स्थापना गर्न फागुन ३ गतेसम्म सबै नियम, नीति, मापदण्ड, अवधारणा, विधान तथा प्रकृया निर्माण गरि फागुन ३ गतेको कार्यक्रममा प्रस्तुत गरि विधिवत रूपले सञ्चालन गर्न÷गराउने काम र कोषमा लगानी संकलन सुरू गर्नेछ ।

कोषमा संकलन गरिएको रकमले उत्पादनमुलक कार्यमा लगानी गरि आम्दानी गरिने तथा रोजगार सृजना गर्दै संघमा लागेका यूवाको योग्यता, क्षमता अनुरूप रोजगार प्रदान गरिने छ तथा कोषले गरेको आम्दानी सबैमा लगानी अनुरूप सबै लगानीकर्तालाई प्रदान गरिने मुख्य सचिव यादवले बताए ।

कोषले आम्दानी गरेको कुल नाफाबाट ५५ रकम बाट १५ जिल्लाको सहिद परिवारलाई, १५ पुर्ण रूपले घाइते ब्यक्तिलाई, तथा बाँकी ३५ संघ मार्फत समाजिक कार्य, प्रशिक्षण तथा तालिम प्रदान गर्ने पनि उनले जानकारी दिए ।

मुख्य सचिवले अबका यूवाहरूले देशको आर्थिक परर्निर्भताप्रति सोच्नु पर्ने र सबै एक भई देशलाई आत्मनिर्भर बनाउनमा अग्रसर हुनुपर्ने बताए । उनले देशको भविष्य बनाउनका लागि युवाहरुले आफ्नो जीवनको कम्तिमा २ वर्ष राष्ट्र तथा समाज विकासमा योगदान गर्नु पर्ने युवा स्वरोजगार कोषले आर्थिक क्रान्तिको एक मार्ग निर्माण गर्न लागेको औल्याए । उनले देशलाई आत्मनिर्भर बनाउने अभियानका साथ अभियानलाई देशको ७७ जिल्ला सम्म पुर्याउने लक्ष्य लिइएको पनि प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

एकजना विद्यार्थीमाथि आक्रमण
प्रदेश

एकजना विद्यार्थीमाथि आक्रमण

Next Post
भेलेन्टाइन डे : संस्कृतिको नाममा मौलाउदो विकृति

भेलेन्टाइन डे : संस्कृतिको नाममा मौलाउदो विकृति

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist