शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

प्रदेश २ : यसरी हुँदैछ राष्ट्रियसभा सदस्यका लागि मतदान , ५० प्रतिशत मतदात सम्पन्न

शिरीष न्युज by शिरीष न्युज
माघ ९, २०७६
0
प्रदेश २ : यसरी हुँदैछ राष्ट्रियसभा सदस्यका लागि मतदान , ५० प्रतिशत मतदात सम्पन्न

जनकपुर- प्रदेश २ मा राष्ट्रियसभा निर्वाचनको चार सीटको लागि मतदान हुँदैछ ।

जनकपुरधाम स्थित धनुषा जिल्ला प्रहरी कार्यालयको अगाडी पट्टी रहेको महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा राखिएको मतदान स्थलमा बिहान १० बजेदेखि मतदान सुरु भएको मतदानमा अहिले सम्म लगभग ५० प्रतिशत मतदान भइसकेको जानकारी मतदान अधिकृत डा शम्भु साहले गराएका छन् ।उनले दिउँसो ४ बजेसम्म मतदान हुने कार्यक्रम रहेको जनाए ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रथम मतदान गर्दै जनकपुरमा मतदान सुरु भएको हो ।

प्रदेश २ का आठवटै जिल्लाका मतदाता प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख मतदान स्थलमा पुगेर मतदान गर्दै छन् ।  प्रदेश सभाका सदस्य र स्थानीय तहका मतदाताका लागि छुट्टाछुट्टै मतदानस्थलको निर्माण गरिएको छ ।

प्रदेश २ मा प्रदेश सभाका सदस्यको संख्या १०७ छ भने स्थानीय तहमा १३६ पालिकाहरुका प्रमुख तथा उपप्रमुख गरेर कूल २७२ मतदाता छन्। दुवै मतदान केन्द्रमा गरी कूल ३ सय ७९ मतदाता छन् ।

निर्वाचनलाई मध्यनजर गरि मतदान स्थलमा महेन्द्रनारायण मिथिला सांस्कृतिक भवन क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रदेश २ का राष्ट्रियसभा निर्वाचन कार्यालयका अधिकृत राजुकुमार खतिवडाले मतदान सम्पन्न भएपछि सर्वदलीय सहमतिका आधारमा आज बेलुकादेखि नै मतगणना गर्ने कार्यक्रम रहेको जनाएको छ ।

प्रदेश २ मा राष्ट्रिय सभाको चार सदस्यका लागि भइरहेको निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा नेकपासँग राजपा र काँग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरि उम्मेदवारी दिएका छन् ।

प्रदेश २ मा राष्ट्रिय सभाका चार सदस्यका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचनमा नेकपासँग राजपा र काँग्रेससँग समाजवादीले छुट्टाछुट्टै गठबन्धन गरि उम्मेदवारी दिएका छन्। महिला एकपदका लागि हुने निर्वाचनमा नेकपाका तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली काँग्रेसका तर्फबाट नगिना यादव मैदानमा छन्। दलित एक पदका लागि नेकपाका राधेश्याम पासवान र समाजवादी पार्टीका रामपृत पासवानबीच प्रतिष्पर्धा छ।

अल्पसंख्यक १ पदका लागि नेपाली कांग्रेसबाट भोला पजियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएका छन् भने अन्य १ पदका लागि समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा उत्रेका छन्।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ
राजनीति

पुनर्नियुक्ति पाएका ४ मन्त्रीले लिए शपथ

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द
प्रदेश २

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द

जसपा नेता दुवेद्वारा नव निर्वाचित पत्रकारहरुलाई बधाई तथा शुभकामना
प्रदेश २

जसपा नेता दुवेद्वारा नव निर्वाचित पत्रकारहरुलाई बधाई तथा शुभकामना

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा नयाँ कार्यसमितिले कार्यभार
प्रदेश २

नेपाल पत्रकार महासंघ महोत्तरी शाखामा नयाँ कार्यसमितिले कार्यभार

महोत्तरी : औरही नगरपालिकामा बाटो र स्वास्थको अभाव लंका बासी कठिनाईमा ।
प्रदेश २

महोत्तरी : औरही नगरपालिकामा बाटो र स्वास्थको अभाव लंका बासी कठिनाईमा ।

Next Post
पत्रकारहरु कालोपट्टी बाँधेर राष्ट्रियसभा निर्वाचनको रिपोर्टिङ्ग गर्दै

पत्रकारहरु कालोपट्टी बाँधेर राष्ट्रियसभा निर्वाचनको रिपोर्टिङ्ग गर्दै

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist