बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दिलीपको अभियानलाई निरन्तरता दिनुपर्छः पूर्वराष्ट्रपति यादव

शिरीष न्युज by शिरीष न्युज
माघ ७, २०७६
0
दिलीपको अभियानलाई निरन्तरता दिनुपर्छः पूर्वराष्ट्रपति यादव

ढल्केवर- आज ढल्केवरमा अवैध खोला दोहनको विरोध गर्दा टिपरले किचेर हत्या गरिएका दिलिप भनिने ओम प्रकाश  महतोको १३ औँ दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली  तथा वृक्षाराेपण कार्यक्रमलाइ सम्बाेधन गर्दै पूर्वराष्ट्रपति यादवले पर्यावरण संरक्षणका लागि दिलीप महतोको अभियानलाई निरन्तरता दिनुपर्ने बताए। चुरे फडानी तथा अवैध दोहनविरुद्ध सचेत नागरिक अगाडि आउनु पर्ने बताउँदै यादवले अगामी दिनमा दिलीपकोजस्तो घटना हुन नदिन तीनै तहका सरकारसंग आग्रह गरे।

अवैध उत्खनन् तथा चुरे विनाशले अन्नको भण्डार मानिने तराई मधेश मरुभूमि बनिरहेकोमा भन्दै उनले चिन्ता व्यक्त गरे।

‘समयमै चुरे र अवैध दोहनतर्फ सबै गम्भीर हुनुपर्छ। नभए अतिवृष्टि, अनावृष्टि, सुख्खा जस्तो प्रकोप आउन धेरै दिन लाग्दैन,’ राष्ट्रपति यादवले भने ‘ दिनानुदिन पानीको सतह घट्नु, समयमा वर्ष नहुनु, खडेरी पर्नु जस्ता कारण यसैको संकेत हो। यसबाट बच्न हामी सबै पर्यावरण संरक्षणमा लाग्नुपर्छ।’

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेन्द्र यादव, प्रदेश सांसद रामआशिष यादव, जिल्ला समन्वय समिति धनुषाका सभापति रामदव बनरैत यादव, मिथिला नगरपालिकाकी नगर उपप्रमुख तारा लामा बस्नेत लगायतले दिलीपको योगदान समाजले सदैव स्मरण गरिरहने बताउँदै उनलाई पर्यावरण शहिद घोषणा गर्न सरकारसँग माग गरेका थिए। कार्यक्रमको अध्यक्षता दिलीपका बुबा रामजीवन महतोले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

Next Post
दिलिपको १३ औं दिनको पुन्यतिथि तथा स्मरणमा वृक्षरोपण तथा प्रतिष्ठान गठन

दिलिपको १३ औं दिनको पुन्यतिथि तथा स्मरणमा वृक्षरोपण तथा प्रतिष्ठान गठन

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist