बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

दिलिप महतोलाइ पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कार्वाहीको माग गर्दै ढल्केवरमा प्रदर्शन

शिरीष न्युज by शिरीष न्युज
पुस २७, २०७६
0
दिलिप महतोलाइ पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कार्वाहीको माग गर्दै ढल्केवरमा प्रदर्शन

जनकपुर- टिपरले किचेर हत्या गरिएका नदी जन्य पदार्थको अवैध उत्खनन् विरुद्धका अभियन्ता भनेर चिनिएका  दिलिप महतोलाइ वातावरण अभियन्ता  तथा पर्यावरण सहिद घोषणा र हत्यारालाई हदैसम्म कार्वाहीको माग गर्दै आज धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ ।

ढल्केवरका स्थानिय समाजसेवी, अधिकारकर्मी, राजनीतिकर्मी र बिद्यार्थीहरुले संयुक्त रुपमा र्‍याली निकालेर प्रदर्शन गरेका थिए। र्‍यालीको क्रममा  विभिन्न नारा लेखिएका प्ले कार्ड तथा ब्यानर बोकेर सहभागीहरुले ढल्केवरको नगरपक्रिमा गरी दिलिपको हत्यारालाई हदैसम्मको कार्वाही हुनुपर्ने माग गरेका थिए ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरका २४ बर्षिय ओमप्रकाश भन्ने दिलिप महतोलाई शुक्रबार बिहान क्रुरुरतापूर्वक हत्या गरिएको थियो ।

उनलाई सोही वडामा पर्ने औरही खोलाबाट अवैध गिट्टी बालुवा उत्खनन माफियाहरुले पहिला रडले घोचेर घाइते बनाई खोलामा लडाएर टिपरले किचेर हत्या गरेका थिए ।

दिलिप खोलाबाट भइरहेको अवैध उत्खनन् रोक्न घरदेखि पूर्वमा रहेको औरही खोला पुगेका थिए । उनी  विगत २ वर्ष देखि वातावरण संरक्षण अभियान सञ्चालन गरेर नदीहरुबाट हुने अवैध उत्खननलाई निरुत्साहित गर्ने अभियान संचालन गर्दै आएका थिए ।

यता हत्या आरोप तथा अनुसन्धानको क्रममा ४ जनालाई पक्राउ गरी शनिबार राति साढे ८ बजेतिर पत्रकार सम्मेलन गरी सार्वजनिक गरिसकेका छन् ।पक्राउ परेका विपिन कुमार महतो, मुनिन्द्र महतो, जितेन्द्र कुमार महतो र रोशन कुमार यादवलाई आरोपितको रुपमा शनिबार बेलुका धनुषा प्रहरीले पत्रकार सम्मेलन गरि सार्वजनिक गरिसकेको छ।

हत्या गरिएका घटनास्थल नजिकै दिलिपको दाहसंस्कार

टिपरले किचेर हत्या गरिए नदी जन्य पदार्थको अवैध उत्खनन् विरुद्धका अभियन्ताको रुपमा चिनीएका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय युवा ओमप्रकाश महतो ( दिलीप) दाहसंस्कार गरिएको छ।

दिलिपको हत्या गरिएका घटनास्थल नजिकै शनिवार राती उनको दाहसंस्कार गरिएको भाइ जितेन्द्र महतोले जानकारी दिए।

दिलीपलाई उनका ७५ वर्षिय हजुरबुबा  रामपृत महतोले दागबती दिएका थिए ।

दिलीपको अन्तेष्टिमा सयौं गाउँलेहरुको सहभागिता रहेको थियो ।

शनिवार अबेर साँझ प्रादेशिक अस्पताल जनकपुरमा शवको पोस्टमार्टम पश्चात परिवारजनले शव बुझेर लगेका थिए र राति नै उनको हत्या भएकै खोलामा लगेर दाहसंस्कार गरिएको छ ।

उत्खनन विरोधको अगुवाइ गरिरहेका दिलिपले  शुक्रबार बिहान ४ बजे औरही खोलामा उत्खनन भइरहेको थाहा पाएपछि रोक्न जाँदा उनलाइ रडले प्रहार गरी घाइते बनाई ना ७ ख ६४१३ नम्बरका टिपरले किचेर दिलिपको हत्या गरिएको थियो।

भारतको भोपालमा इन्जिनियरिङ अन्तिम सेमेस्टरमा अध्ययन गरिरहेका दिलीप दुइ साता अघि विदामा घर आएको बेला उनको हत्या भएको हो।

गाउँको होनहार दिलीपको हत्याले अहिले श्रीपुर सिंगै गाउँ नै शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

Next Post
तराई मधेशमा उँखु खेतीका उन्नत प्रविधि चुनौतीहरु तथा उपायहरु

तराई मधेशमा उँखु खेतीका उन्नत प्रविधि चुनौतीहरु तथा उपायहरु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist