बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

साना किसान कृषि सहकारी सँस्था स्थानीय किसानको लागि वरदान साबित : मेयर पजियार

शिरीष न्युज by शिरीष न्युज
पुस २६, २०७६
0
साना किसान कृषि सहकारी सँस्था स्थानीय किसानको लागि वरदान साबित : मेयर पजियार

महेन्द्रनगर/ धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले साना किसान कृषि सहकारी सँस्था स्थानीय किसानको लागि वरदान साबित भएको बताउनुभएको छ ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड दिगम्बरपुरको १७ औं वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मेयर पँजियारले दिगम्बरपुरका किसानहरुको लागि कृषिमा आधुनिकीकरण हेतु सिँचाइको लागि विद्युतिकरण गरेकोप्रति प्रशंसा व्यक्त गर्नुभयो । वडाध्यक्ष ईन्द्र कुमार महतोको अध्यक्षता एवम् नगर प्रमुख पँजियारकै प्रमुख आतिथ्यमा सम्पन्न भएको वार्षिक साधारण सभामा कृषिको लागि र स्थानीय किसानको लागि वरदान सावित भएको बताउनुभयो ।


सो क्रममा वडाध्यक्ष महतोले वार्षिकआर्थिक प्रतिवेदन गत वर्ष गरेका कामहरु तथा अगामी वर्षमा गर्ने कामहरु बारेमा शेयर सद्स्यहरुको बारेमा जानकारी गराउनुभएको थियो ।  पुर्व उमाप्रेमपुर,  दिगम्बरपुर गाविसका किसानहरुलाई सिचाईको लागि बिधुतिकरण गरिएको हो जनाइएको छ ।

यसका साथै, सहभागी शेयर सदस्यहरुलाई चिसोको मौसममा ब्लान्केट हरेक सद्स्यलाई संस्थाद्वारा वितरण पनि गरिने बताउनुभयो । “महिलाहरुको सहभागी हेरेर नेपाल सरकारको संम्बिधानमा उल्लेखित महिलालाई प्राथमिकता दिए कानुनहरु बनाएका छ्न । भोलिको दिनमा देश र समाजमा  भविष्य उज्ज्वल र बिकास हुनेछ ।”– मेयर पँजियारले भन्नुभयो ।

सो कार्यक्रममा साना किसान कृषि सहकारीका प्रबन्धक चन्द्रकिशोर प्रसाद सिँहले वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । उहाँले आर्थिक वर्षमा १९ करोड लगानीमा १५ करोड असुली ८३ लाख फाईदाको बारेमा उल्लेख गर्नुभयो । वार्षिक नीति तथा कार्यक्रम समेत उहाँले प्रस्तुत गर्नुभएको थियो ।

सो समारोहमा बिशिस्ट अतिथिको रुपमा धनुषाधाम नगरपालिकाकी उपप्रमुख बिद्या देवि भुजेलले कार्यक्रममा महिला सहभागी संख्याप्रती खुसी व्यक्त गर्दै हरेक क्षेत्रमा महिलाहरु पुरुषहरु जति सहभागिता होस भन्ने आशा समेत राख्नुभयो । सोही समारोहका बिशिस्ट अतिथीकै आसनबाट बोल्दै क्षीरेश्वरनाथ नगरपालिकाकी उपप्रमुख रचना माथेमाले  साना किसान कृषि सहकारी किसानहरुको लागि विश्वासको क्षेत्र र निकाय भएको बताउनुभयो ।

सो समारोहमा सहकारी सँस्थाका सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । मेयर पँजियारलाई जानकी मन्दिरको मायाको चिनो सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा तत्कालीन योजना प्रमुख तथा हाल मिथिला बिकास लघुवित वितिय संस्था प्रमुख कार्यकारी अधिकृत सत्यदेव राउत , साना किसान धनुषा गोबिन्दपुर प्रवन्धक राजकुमार साह  , जीवनकेन्द्र हारसरका अध्यक्ष  कमल पंकज लगायत सम्पुर्ण शेयर सद्स्यको व्यापक उपस्थिति थियो । कार्यक्रम संचालन संस्थाकी उपाध्यक्ष लक्ष्मी यादव गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

Next Post
कमला अभियानमा ‘पर्यटन र पर्यावरण’ चर्चा

कमला अभियानमा ‘पर्यटन र पर्यावरण’ चर्चा

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist