बुधबार, बैशाख १, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

टिपरबाट किचेर हत्या गराएको आरोपमा क्रसर उद्योगी विपिन महतो पक्राउ

शिरीष न्युज by शिरीष न्युज
पुस २६, २०७६
0
अवैध उत्खनन्‌काे विराेध गर्ने युवाको हत्या

जनकपुर-  अवैध बालुवा गिट्टी उत्खनन विरुद्धका अभियानी युवा धनुषाका मिथिला नगरपालिका ५ श्रीपुर निवासी २४ वर्षीय ओमप्रकाश महतो (दिलिप)लाई टिपरबाट किचेर हत्या गराएको आरोपमा क्रसर उद्योगी विपिन महतोलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतकका आफन्तजन र स्थानीयको आरोपमा धनुषा प्रहरीले फरार रहेका ढल्केवर स्थित चुरियामाई बालुवा गिट्टी प्रशोधन केन्द्रका संचालक विपिन महतोलाई शनिवार करीब बिहान १० बजे जनकपुरधाम १ भानु चौकबाट पक्राउ गरेको हो ।

विपिनलाई जनकपुरमा आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुनषाका एसपी रमेशकुमार बस्नेतले पुष्टि गरे। एसपी बस्नेतले भने, ‘अब अनुसन्धान प्रकृया अगाडि बढाउन सजिलो हुन्छ।’

शुक्रबार एकाबिहानै ४ बजेको समयमा औरही खोलामा बालुवा गिट्टीको अवैध उत्खनन गर्न पुगेका ओमप्रकाशको ना ७ ख ६४१३ नम्बरको टिपरले किचेर हत्या गराइएको थियो ।

घटना लगतै प्रहरीले टिपर नियन्त्रणमा लिएको थियो भने दिउंसो करीब १ बजेतिर नै टिपर चालक मुनिन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।

छोरालाई ईन्जिनीयर बनाउने सपना देखेका ओमप्रकाशकी आमा चन्द्रकला देवी घटना पश्चात अहिलेसम्म बेहोसी अवस्थामै छिन । बुवा दिलिप पनि स्तब्ध छन । परिवारका कुनैपनि सदस्य बोल्न सक्ने अवस्थामा छैन ।

विगत २ वर्षदेखि समाजमा रहेका बेथिति बिरुद्ध आवाज उठाउने अभियानीको रुपमा परिचित थिए । ओमप्रकाश बालुवा गिट्टीको अवैध उत्खनन विरुद्ध अभियान चलाएको हुँदा  क्रसर उद्योगीहरुका लागि आँखाको कसिंगर बनेपछि आफ्नो सहजताका लागि हत्या गरिएको ओमप्रकाशकी बहिनी लक्ष्मी कुमारी महतोले नेपाल लाइभसँग कुरा गर्दै भनिन ।

क्रसर उद्योगी विपिन महतोले दाईलाइ पटक पटक फोन गर्दै धम्की दिंदै आएको थियो मेरो काममा अवरुद्ध नगर भनेर, तर दाई आफ्नो अभियान विरुद्ध पछि हटेनन् । त्यसको परिणाम आज उहाँलाई ज्यान गुमाउनु परेको छ ।

लक्ष्मीले भनिन्,  ‘उद्योगी विपिनले दिदै आएको धाक धम्की बारे स्थानीय प्रशासनलाई जानकारी गराउंदा  समेत कुनै चासो लिएनन्, जनप्रतिनिधिहरुसँग समेत अवैध उत्खनन रोक्न दाईले दबाव दिदै आएको थियो । तर जनप्रतिनिधिहरु त्यसतर्फ सजग नभई अनाहकको काम नलाग्न सुझाव दिदै आएको थियो ।’ उनले आफ्नो दाईको हत्या उद्योगी विपिन, स्थानीय प्रशासन, स्थानीय जनप्रतिनिधि, नगर प्रमुखको मिलिभगत रहेको आरोप लगाएकी छिन ।

यता ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रमुख रामकुमार यादवका अनुसार पिडीत परिवारले हालसम्म जाहेरी नदिएको कारण पोष्टमार्टम हुन नसकेको बताए । उनलाइ मुचुल्का बिना नै किन शव उठाइयो भनि जिज्ञासा राख्दा यादवले भने , ‘घटनाको अवस्था स्थानीयमा आक्रोशको रहेको हुँदा लासको राजनीति हुन सक्ने र विवाद बढन जान्छ कि भनेर शव उठाइएको हो ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल
धर्म संस्कृति

मधेसमा आज सतुवाइन , भोलि जुडशीतल

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै
अर्थ

२०७८ साल शुरु, कोरोना जोखिमकै बीच नयाँ वर्ष मनाइँदै

Next Post
कसरी भएको थियो पृथ्वीनारायण शाहको मृत्यु ।

कसरी भएको थियो पृथ्वीनारायण शाहको मृत्यु ।

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist