मङ्लबार, फाल्गुन १८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

अन्तर्राष्ट्रिय भजन गायक अजय पाठकसहित पूरै परिवारको हत्या

शिरीष न्युज by शिरीष न्युज
पुस १६, २०७६
0

Shirish Desk

नयाँ दिल्ली। जब पूरै देश नयाँ वर्षको खुशियाली मनाउने क्रममा थियो, तब साँझ एउटा नराम्रो समाचार सनसरी रुपमा फैलियो–अन्तर्राष्ट्रिय गायक र उनको परिवारका सदस्यलाई धारिलो हतियार प्रहार गरेर हत्या गरियो।’ उनको १० वर्षका छोरा रहस्यमय तरिकाले हराएका थिए।

अहिले उनको शव बरामद भएको छ। हत्यामा संलग्न भएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। यो हृदयविदारक घटना भारत उत्तर प्रदेशको हो।
भारतको उत्तर प्रदेशकाम मंगलबार ट्रिपल मर्डर भएपछि सनसनी फैलिएको छ। अन्तर्राष्ट्रिय गायक अजय


पाठकसहित परिवारका तन सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ।

उक्त हत्याकाण्डमा मृतक अजय पाठकका छोरा भागवत पाठकको पानीपत टोल प्लाजा नजिकैबाट शव फेला परेको छ। उक्त घटनामा एक जना शंकास्पदलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनी उनी गाडी र शवमा आगो लगाउने प्रयास गरिरहेका थिए। उनको नाम हिमांशु हो । उनी मृृतक अजय पाठकसँगै उनकी छोरी बसुन्धरा पाठक (१२) र पत्नी स्नेहा पाठक (३६) सहित परिवारका तीन सदस्यको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो।

भजन गाउने अन्तर्राष्ट्रिय गायक अजय पाठक आफ्नो परिवारसँगै बस्दै आएका थिए। सोमबार रातिदेखि उनको घर बन्द थियो। नयाँ वर्षको पूर्व सन्धयामा प्रहरीलाई बन्द घरभित्र अजय पाठक, उनकी पत्नी स्नेहा पाठक र छोरी बसुन्धराको लाश रहेको सूचना पुग्यो।

घटनाको सूचना पाउने वित्तिकै प्रहरी घटनास्थलमा पुग्यो। प्रहरी पुग्दा अजयसहित तीनै जनाको हत्या भइसकको थियो। मृतक अजयको १० वर्षका छोरा भागवत पनि संदिग्ध परिस्थितिमा घरबाट बेपत्ता थिए। जसको पछि शव प्राप्त भयो। एकै परिवारका तीन सदस्यको हत्यापछि पूरै क्षेत्रमा त्रास बढेको छ। घटनापछि जिल्ला अधिकारी अखिलेश कुमार सिंह र प्रहरी अधिरक्षक विनीत जसवाल घटनास्थलमा पुगेका थिए।

Source Agency

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

धनुषाकाे बटेश्वर गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद, राउत फरार
प्रदेश

धनुषाकाे बटेश्वर गाउँपालिका अध्यक्ष राउतको गाडीबाट ८ लाख रुपैयाँ बरामद, राउत फरार

प्रदेश २ : कानुन राज्य मन्त्रि कुशवाहाद्वारा सम्सी गाउपलिमा एकैदिन ३ योजनाको शिलान्यास
प्रदेश २

प्रदेश २ : कानुन राज्य मन्त्रि कुशवाहाद्वारा सम्सी गाउपलिमा एकैदिन ३ योजनाको शिलान्यास

गिटी बालुवाको अवैध उत्खननमा रोक लगाउन धनुषा सिडियोको निर्देशन
प्रदेश २

गिटी बालुवाको अवैध उत्खननमा रोक लगाउन धनुषा सिडियोको निर्देशन

सिम्रौनगढ : पोखरी खन्ने क्रममा सात फिटलामो विष्णुको मूर्ति फेला
धर्म संस्कृति

सिम्रौनगढ : पोखरी खन्ने क्रममा सात फिटलामो विष्णुको मूर्ति फेला

बाल बिवाह विरुद्धको अभियान नीति तथा कार्यक्रममा ल्याउछु – मेयर बरबरिया
प्रदेश

बाल बिवाह विरुद्धको अभियान नीति तथा कार्यक्रममा ल्याउछु – मेयर बरबरिया

एक दम्पतीलाई बेपत्ता पारिए, हत्याको आशंका, छानबिनको माग गर्दै जलेश्वर–जनकपुर सडक अवरुद्ध
प्रदेश २

महोत्तरी : अघिल्लो एक साता देखि घरबाटै वेपत्ता झा दम्पतिको अवस्था अझै अज्ञात

Next Post
प्रदेश २ मा भ्रमण वर्ष २०२० को आरम्भ भव्यताका साथ

प्रदेश २ मा भ्रमण वर्ष २०२० को आरम्भ भव्यताका साथ

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist