बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

‘सरकारले श्रीमान-श्रीमतीबीचको म्यासेज पनि हेर्न खोज्दैछ’

शिरीष न्युज by शिरीष न्युज
पुस १४, २०७६
0
‘सरकारले श्रीमान-श्रीमतीबीचको म्यासेज पनि हेर्न खोज्दैछ’

काठमाडौं- राष्ट्रियसभामा दर्ता भएको ‘नेपाल विशेष सेवा विधेयक’ले श्रीमान–श्रीमतीबीचमा भएको व्यक्तिगत कुराकानी हेर्न खोजेको हो भन्दै सांसदहरूले आलोचना गरेका छन्।

राष्ट्रिय सभामा दर्ता भएको विधेयकमा विरोधको सूचना दर्ता गराउँदै एक सांसदले व्यक्तिगत निगरानीका लागि ल्याएको विधेयक फिर्ता लिन माग गरे।

विरोधको सूचना राख्दै सांसद प्रकाश पन्तले सरकारले ल्याएको नेपाल विशेष सेवा विधेयकका दफामाथि गम्भीर प्रश्न उठाएका हुन्।

सोमबार बसेको राष्ट्रियसभाको बैठकमा विधेयकमाथि विरोधको सूचना दर्ता गराउँदै सांसद पन्तले सरकारले नागरिक स्वतन्त्रता र मौलिक हक खोस्न खोजेको आरोप लगाए।

‘यो विधेयकले नागरिकको स्वतन्त्रता र मौलिक हक खोस्दैछ। अब नागरिकका गोप्यभन्दा गोप्य कुरामा पनि सरकारको पहुँच हुनेछ,’ उनले भने, ‘यो विधेयकका केही दफा एकदमै खतरनाक छन्। विधेयक पास भएमा नागरिकलाई ठाउँको ठाउँ थुन्न सक्ने अवस्था आउँदैछ।’

सांसद पन्तले यो विधेयक पारित भएमा पत्रकारहरुले पनि म्यासेज लेख्दा वा समाचार बनाउँदा पनि होस पुर्‍याउने दिन आउनेतर्फ सचेत गराए।

‘पत्रकारहरुले पनि अब ख्याल गरे हुन्छ। सम्पादकलाई लेखेका म्यासेज अब सरकारले पहिल्यै हेर्छ। यो विधेयक आएपछि अप्रत्यक्ष रुपमा अघोषित ‘सेन्सरसिप’ नै लाग्ने उनको दाबी थियो।

सांसद पन्तले नेपाल विशेष सेवा विधेयक नेपालको संविधानको नागरिक स्वतन्त्रता र मौलिक हकविरुद्ध रहेको जिकिर गरे।

 ‘सरकारले नागरिकको गुप्तचरी गर्न पाउँदैन। ज्यानमारा प्रकृतिका विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्दछु,’ उनले भने, ‘कसैले पनि नागरिकको स्वतन्त्रता खोस्न पाउँदैन।’

कम्युनिस्ट सरकारले अधिनायकवादको यात्रा तय गरेको दावी उनको छ।

सांसद पन्तले विरोधको सूचना दर्ता गराएपछि जवाफ फर्काउँदै अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयकमाथिको विरोधको कुनै अर्थ नरहेको जिकिर गरे।

‘नेपालमा बसेर जासुसी गर्न सक्ने र देशबीचको सम्बन्ध बिगार्नेविरुद्ध पनि जासुसी त गर्नुपर्ला नि!,’ उनले भने, ‘त्यसैले यो कानुन जरुरी छ।’ अर्थमन्त्रीले जवाफ दिएपछि सांसद पन्तले पेस गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो। सरकारले पेस गरेको विधेयकमाथि सोमबारदेखि नै राष्ट्रियसभामा छलफल सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप
प्रदेश

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप

मगही भाषाको पहिलो पुस्तकको विमोचन
धर्म संस्कृति

मगही भाषाको पहिलो पुस्तकको विमोचन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन
प्रदेश

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

Next Post
उखु किसानको पीडा : आफ्नो ४ लाख बक्यौता रकम नदिएसम्म आफू घर नफर्किने, भोकभोकै भए पनि आन्दोलन गर्ने

उखु किसानको पीडा : आफ्नो ४ लाख बक्यौता रकम नदिएसम्म आफू घर नफर्किने, भोकभोकै भए पनि आन्दोलन गर्ने

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist