सोमवार, माघ १२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नेसनल इनोभेसन सेन्टरको लागि अस्ट्रेलियाका विधार्थीहरूद्वारा १ लाख सहयोग

शिरीष न्युज by शिरीष न्युज
पुस १३, २०७६
0
नेसनल इनोभेसन सेन्टरको लागि अस्ट्रेलियाका विधार्थीहरूद्वारा १ लाख सहयोग

सिड्नी ,२९ डिसेम्बर

आभास सापकोटा

केहि दिन अघि सिड्नीबाट संचालित एक प्रख्यात फेसबुक समुह Winners Circle ( विनर्स सरकल) द्वारा स्वयम् महाविर पुनको अनुमतिमा नेसनल इनोभेसन सेन्टरको सहयोगको निम्ती फन्ड संकलनका विभिन्न कार्य सुरू गरियो।

विनर्स सरकल समूह मा ३६०० भन्दा बढि सदस्य रहेको छ ।फन्ड संकलन कार्यमा १२६०$( लगभग १ लाख ने.रू) को लक्ष्य निर्धारित गरिएको  थियो। सो लक्ष्य २ दिन भित्र हासिल गरिएको थियो । यस महत्वपूर्ण कार्यमा सबै सहयोगी हातहरूमा Winners Circle (विनर्स सरकल) आभारी रहने कुरा सिरिष न्यूज(Shirish News) सँग कुराकानीका क्रममा उक्त समूह का संयोजक रोसन खतिवडाले बताउनुभयो  । उक्त कार्यमा अस्ट्रेलियाका विभिन्न राज्यमा अध्यनरत विघार्थीहरूको संलगनता रहेको थियो ।

देश विकासका निमित्त शिक्षा, नविनता र विज्ञान कोसेढुंगा हुनेमा Winners Circle विस्वस्त रहेको उनले बताउनुभयो । संकलित १ लाखरूपैयाँ Gofundme काे सहायता लिई झिकिएको छ । सो रकम नेसनल इनोभेसन सेंटर को आधिकारिक हिमालयन बैंकको खातामा जम्मा गरिने छ । र यस जनवरी १ मा नयाँ बर्ष को अवसर पारि अबर्न फ्रेन्डसिप पार्क मा NRNAA का उपाध्यक्ष देव गुरूगं को प्रमुख आथित्यमा BBQ कार्यक्रम गरि उक्त संकलित रकम हस्तान्तरण गरिने छ । सो कार्यक्रम मा सबैलाई उपस्थित भई साथ र हौसला प्रदानगरिदिन सिड्नी वासिहरूलाई Winners Circle ( विनर्स सरकल) आव्हान गर्दछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

अब नेपाली र थाई खाना एउटै छाना मुनी
अर्थ

अब नेपाली र थाई खाना एउटै छाना मुनी

अस्ट्रेलियामा काम पाइएन भनेर चिन्ता गर्न छोडौ साइकल चलाएरै कमाउन सकिन्छ घण्टाको १५ देखि २० डलर
अन्तराष्ट्रिय

अस्ट्रेलियामा काम पाइएन भनेर चिन्ता गर्न छोडौ साइकल चलाएरै कमाउन सकिन्छ घण्टाको १५ देखि २० डलर

एनआरनए मार्फत मुनलाइट ग्रोसरीको कोरोना प्रभाबित बिद्यार्थीलाई खाद्यन्न सहयोग
अन्तराष्ट्रिय

एनआरनए मार्फत मुनलाइट ग्रोसरीको कोरोना प्रभाबित बिद्यार्थीलाई खाद्यन्न सहयोग

अस्ट्रेलियामा फिसिंग ।
अन्तराष्ट्रिय

अस्ट्रेलियामा फिसिंग ।

मोदी पुनरागमनको नेपालमा असर
अन्य

भारतले ल्यायो अध्यादेश : गरिबलाई नि:शुल्क ग्यास, किसानलाई मासिक भत्ता, गरिबलाई तीन महिनासम्म चामल/गहुँ निशुल्क

भारतका ५३ पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि :कोरोना संक्रमित भएपछि पत्रकारको चिन्ता : परिवार र जागिर कसरी जोगाउने?
प्रवास

भारतका ५३ पत्रकारमा कोरोना भाइरस संक्रमण पुष्टि :कोरोना संक्रमित भएपछि पत्रकारको चिन्ता : परिवार र जागिर कसरी जोगाउने?

Next Post

शमीर आचार्य भन्छन ३ जानालाई कुट्न मन छ ।

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist