शुक्रबार, फाल्गुन २१, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

सामाजवादी युवा संघमा केन्द्रिय अध्यक्षको हस्तक्षेपपछि प्रदेश कमिटि असन्तुष्ट

शिरीष न्युज by शिरीष न्युज
मंसिर २६, २०७६
0
सामाजवादी युवा संघमा केन्द्रिय अध्यक्षको हस्तक्षेपपछि प्रदेश कमिटि असन्तुष्ट

जनकपुर- समाजवादी पार्टी निकट युवा संघमा विवाद र असन्तुष्टि बढ्न थालेको छ ।

प्रदेश कमिटिले जिल्ला कमिटि गठन गर्दा आफ्नो विपक्षको व्यक्तिलाई राखेको भन्दै युवा संघका केन्द्रिय अध्यक्ष एवं प्रदेश २ कृषि, सहकारी तथा भूमि व्यवस्था राज्यमन्त्री योगेन्द्र राय यादवले असन्तुष्टि जनाएका छन् । उनले प्रदेश कमिटिको निर्णयलाई अमान्य हुने भन्दै आफै जिल्ला कमिटि गठन गर्न लागेको युवा संघका एक नेताले बताए ।

बाराको कलैयामा बसेको प्रदेश २ को प्रदेश कमिटिले बहुमतको आधारमा २ जनालाई मनोनित गरेका थिए । नाम नबताउने शर्तमा ती नेताले केन्द्रिय अध्यक्षले विधान मिचेर गर्न लागेको निर्णयले उनीमाथि कारबाही हुन सक्ने बताए ।

समाजवादी युवा संघको विधान अनुसार केन्द्रिय कमिटिले प्रदेश कमिटि गठन गर्ने र प्रदेशले जिल्ला कमिटि गठन गर्ने प्रावधन छ । तर, केन्द्रिय अध्यक्षले आफ्नो निहीत स्वार्थका कारण प्रदेश कमिटिको काममा हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाएको बताइएको छ ।  केन्द्रिय अध्यक्ष यादवले प्रदेश २ का सबै जिल्लामा अब आफैले जिल्ला कमिटि गठन गर्ने भन्दै समाजीक सञ्जालमा सूचना जारी गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)
अर्थ

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै
प्रदेश

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

आमाले गाली गरेको झोकमा विष सेवन गर्दा दुई किशोरीको मृत्यु
प्रदेश

महोत्तरीमा एक मजदुर मृत अवस्थामा फेला

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा
प्रदेश

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

Next Post
धनुषाको महेन्द्रनगरमा शक्तिशाली बम विस्फोट : एकै परिवारका बाबु छोरा सहित एक प्रहरी अधिकृतको मृत्यु

धनुषाको महेन्द्रनगरमा शक्तिशाली बम विस्फोट : एकै परिवारका बाबु छोरा सहित एक प्रहरी अधिकृतको मृत्यु

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist