शनिबार, फाल्गुन २२, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

सागका लागि जनकपुर तयार, सहभागीलाई मिथिला संस्कृतिअनुसार स्वागत गरिने

शिरीष न्युज by शिरीष न्युज
मंसिर १९, २०७६
0

जनकपुरधाम– साग अन्तर्गत जनकपुरमा २० मंसिरदेखि हुने कुस्ती खेलका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

सागको १३ औं संस्करणअन्तर्गत जनकपुरको मुजेलियास्थित कभर्ड हलमा २० देखि २३ मंसिरसम्म कुस्ती प्रतियोगिता हुनेछ।

प्रतियोगिताका लागि कभर्डहलभित्र रङरोगन गर्ने, झ्याल ढोका मर्मत गर्ने, विशिष्ट कक्षलगायतका पूर्वाधारहरुको मरम्मत गर्ने जस्ता सबै काम सम्पन्न भइसकेको स्थानीय आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

“प्रतियोगिता हुने स्थान कभर्डहलको मरम्मत सम्भारदेखि भत्किएका भौतिक संरचनाहरु पुर्ननिर्माण भइसकेको छ, गनुपर्ने सबै काम भइसकेको छ,” जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कमलकिशोर चौधरीले भने, “अब सागका लागि हामी तयार छौं।”

प्रतियोगितामा भाग लिन नेपाली खेलाडीहरु मंगलबार जनकपुर पुग्दै छन् भने विदेशी खेलाडीहरु बुधबार साँझसम्म आइपुग्ने चौधरीले बताए ।
यसैगरी प्रतियोगितामा भारत, बांग्लादेश, श्रीलंका र पाकिस्तानबाट ७५ जना खेलाडी सहभागी हुँदैछन् । खेलाडी, रेफ्री र अन्य अफिसियलहरुका लागि जनकपुरका विभित्र होटलमा वासको व्यवस्था मिलाइएको छ ।

मिथिला संस्कृतिअनुसार स्वागत र साँझ आतिशबाजी

साग प्रतियोगितामा भाग लिन आउने खेलाडीहरुलाई मिथिला संस्कृतिअनुसार स्वागत गर्ने तयारी जिल्ला खेलकुद विकास समितिले गरेको छ ।

प्रतियोगितामा भाग लिन आउने नेपाली तथा विदेशका खेलाडीहरुलाई उद्घाटन हुने दिन २० मंसिरमा मैथिली गीत र नृत्यले स्वागत गर्ने तयारी रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।

“सागका सहभागीलाई मिथिला संस्कृति अनुसार स्वागत गर्न मिथिला नाट्यकला परिषदलाई जिम्मा दिएका छौं,” चौधरीले भने। उद्घाटन खेलकै दिन साँझ प्रतियोगितास्थलमा आतिशबाजीको समेत तयारी गरिएको छ।

प्रतियोगिताअन्तर्गत पुरुषतर्फ ५७ केजी, ६५ केजी, ७० केजी, ७९ केजी, ८६ केजी, ९२ केजी र १२५ केजी तौल समूह तथा महिलातर्फ ५० केजी, ५३ केजी, ५५ केजी, ५७ केजी, ५९ केजी, ६२ केजी र ६८ केजी समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपालको सुखद सुरुवात, म्यानमारमाथि ८ विकेटको जित
खेलकुद

बस्ती-बस्तीबाट क्रिकेट खेलाडी छनौट गरिदै

अदालतको निर्णयको स्वागत गर्दै जसपाद्वारा महोत्तरीको औरही नगरपालिकामा दीप प्रज्वलन
प्रदेश

अदालतको निर्णयको स्वागत गर्दै जसपाद्वारा महोत्तरीको औरही नगरपालिकामा दीप प्रज्वलन

स्वास्थ्य संस्थालाई सेवाप्रदायक संस्थाको रुपमा स्थापित गर्नुपर्नेे :राज्यमन्त्री कुशवाहा
प्रदेश

स्वास्थ्य संस्थालाई सेवाप्रदायक संस्थाको रुपमा स्थापित गर्नुपर्नेे :राज्यमन्त्री कुशवाहा

राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा विभिन्न संरचना निर्माणका लागि शिलान्यास(फोटो फिचर)
प्रदेश

राज्य मन्त्री सरोज सिंह कुशवाहाद्वारा विभिन्न संरचना निर्माणका लागि शिलान्यास(फोटो फिचर)

कुनै अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)
प्रदेश

कुनै अन्योल र भ्रममा नपरी निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह (भिडियो सहित)

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता
खेलकुद

नगर स्तरीय महिला साइकल दौड प्रतियोगिता

Next Post
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको आज मैथिलि परम्परा अनुसार उदघाटन, नेपालले एक रजत र तीन कास्य जित्न सफल

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको आज मैथिलि परम्परा अनुसार उदघाटन, नेपालले एक रजत र तीन कास्य जित्न सफल

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist