आइतवार, फाल्गुन १६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

हरिहरपुरमा रामजानकी मंदिरको उदघाटन

शिरीष न्युज by शिरीष न्युज
मंसिर १४, २०७६
0
हरिहरपुरमा रामजानकी मंदिरको उदघाटन

दीपेन्द्रप्रसाद सिंह,

जनकपुरधाम , मंसिर १४ गते । धनुषाको मिथिलानगरपालिका वडा न.३ स्थित रामजानकी मंदिरको जिर्णोद्धार तथा स्थापना गरिएको छ । मिथिला नगरपालिकाका वडा नं.३ का अध्यक्ष रामएकवाल महतोको अध्यक्षता तथा सामाजसेवी वरिष्ठ वकिल विश्वनाथ उपाध्यायको प्रमुख आतिथ्यमा मंदिरको उदघाटन तथा मूर्ति स्थापना गरिएको छ ।


रामजानकी विवाहपञ्चमीको शुभअवसरमा आयोजित कार्यक्रममा समाजसेवी इन्जिनियर केदारचन्द्र शर्मा, समाजसेवी युवा नेता रामकुमार महतो, मिथिलानगरपालिकाका कार्यकारी अधिकृत रामकुमार कार्की, वडा नं. २ का अध्यक्ष विहारी महतो, मेला समितीका अध्यक्ष रामप्रकाश महतोलगायतले कार्यक्रममा सम्बोधन गरेको स्थानिय युवा हेमशंकर महतोले बताएका छन् ।
कार्यक्रममा सम्बोधन गर्दै समाजसेवी वरिष्ठ वकिल विश्वनाथ उपाध्यायले एक सय वर्षदेखिको पुरानो रामजानकी मंदिरको जिर्णोद्धार कार्यमा आफुले र आफनो घरपरिवारका सदस्यहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए छन् । आफुले मंदिरको व्यवस्थापनका लागि वनदेवी मंदिर र रामजानकी मंदिरलाई ट्रष्टमा लगेर यसको संरक्षण र सम्वद्र्धन गरिने बताए ।
कार्यक्रममा इन्जिरियर केदारचन्द्र शर्माले वर्षौ पुरानो मंदिरको जिर्णोद्धार गरि लाखौ जनताहरुको आस्था र विश्वासको रामजानकी विवाह पञ्चमीको सुखद अवसरमा रामजानकी मंदिरमा नयाँ मूर्ति स्थापनाले यस क्षेत्रका वासिन्दाहरुले हर्षित भएको बताए ।
कार्यक्रममा समाजसेवी युवा नेता रामकुमार महतोले आफुहरुले विभिन्न सामाजसेवी व्यक्तिहरुको साथ र सहयोगले गर्दा वर्षौदेखिको प्रयासमा मंदिरको कार्यले पूर्णता पाएकोमा आफु खुशी भएको बताउँदै मंदिर निमार्ण कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
मिथिला नगरपालिकाका वडा अध्यक्ष रामएकवाल महतोले विकास निमार्णका कार्यमा सम्पूर्ण व्यक्तिहरुको साथ र सहयोगको अपेक्षा गरेको बताएका थिए । कार्यक्रममा बोल्दै उनले मिथिला नगरपालिकामा ७ सयभन्दा बढी विकासका योजनाहरु रहेकोमा हरिहरपुर गाउँलाई साच्चिकै हराभरा बनाउनुपर्नेमा जोड दिदै गाउँलेहरुको साथ र सहयोग रहेमा आफनो कार्यकालमा यस गाउँलाइ नमुना गाउँको रुपमा बनाउने बताएका थिए ।
रामजानकी मंदिरमा भब्यताका साथ आज मटकोर कार्यक्रम गरिने आयोजक समितीका अध्यक्ष रामप्रकाश महतोले बताएका छन् । मंदिरमा हिन्दु संस्कृतिअनुसार विधिपूर्वक मटकोर कार्यक्रमको आयोजना गरिने भएको छ । मटकोर कार्यक्रमका लागि वडा अध्यक्ष रामएकवाल महतो विविपूर्वक कार्यक्रम गर्ने जनाएको छ ।
भोली आइतवार विविपूर्वक रामजानकी विवाह र सोमवार रामकलेवा गरि विदाई गर्ने कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै
अर्थ

गौशाला : ‘प्रथम गौशाला महोत्सव’को आयोजना हुँदै

नेपाल समाजवादी औद्योगिक मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन
प्रदेश २

नेपाल समाजवादी औद्योगिक मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलन

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन
प्रदेश

एनभीएको अध्यक्षमा डा. ठाकुर चयन

जनकपुरको एक होटेलको कोठामा एक युवती झुन्डिएको अवस्थामा फेला
प्रदेश

पञ्चायतले तत्कालै जरिवाना तिर्न दबाब दिएपछि एक महिलाले गरिन पासो लगाइ आत्महत्या

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग
प्रदेश २

क्यान्टोनमेन्ट र ललिता निवास जग्गा प्रकरण सार्वजनिक गर्न रैथानेको माग

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ  पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन
प्रदेश

मिडिया एक्सन नेपालको अध्यक्षमा सञ्चार विज्ञ पन्त र प्रदेश २ संयोजकमा जनकपुरका पत्रकार खुद्दार चयन

Next Post
उपनिर्वाचन अपडेट : १० ठाउँको नतिजा, नेकपा ७, कांग्रेस २ र समाजवादी १

उपनिर्वाचन अपडेट : १० ठाउँको नतिजा, नेकपा ७, कांग्रेस २ र समाजवादी १

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist