बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

संविधान संशोधनका लागि दुई बुँदे सहमतिमा प्रधानमन्त्री ज्यू र मैले हस्ताक्षर गरेका छौं : प्रचण्ड

शिरीष न्युज by शिरीष न्युज
कार्तिक १३, २०७६
0
संविधान संशोधनका लागि दुई बुँदे सहमतिमा प्रधानमन्त्री ज्यू र मैले हस्ताक्षर गरेका छौं : प्रचण्ड

जनकपुर- मंसिर १४ गते हुने उपचुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरु चुनावी प्रचार प्रसारमा अहिले देखि नै लागेको देखिन्छ । विभिन्न चाड पर्वको बहानामाम आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा उपचुनावको लागि नेताहरुले भोट मागि रहेका छन् ।

आज महोत्तरीको पिपरा गाउँ पालिकामा नेकपा पिपरा कार्यसमितिले आयोजना गरेको छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपचुनावमा आफ्नो पार्टीको उम्मेदवारलाइ गाउँपालिका अध्यक्षको खुलेर नै भोट मागे । सत्तासीन दल नेकपाका अध्यक्ष प्रचण्डले मधेसलाई भ्रष्टाचारमुक्त बनाउन, समृद्धिको बाटोमा डोर्याउन र संविधान संशोधनको लागि नेकपा उम्मेदवारलाई मतदान गर्नुपर्ने बताए ।

उनले भने, ‘पिपरा गाउँपालिकामा हुने उपचुनावमा नेकपाका उम्मेदवारलाई जिताउनुस् अनि हेर्नुस् विकासको गति ।’ अध्यक्ष प्रचण्डले मधेससँगको आफ्नो प्रेम निरन्तर कायम रहेको बताउँदै मधेसीकै मतले निर्वाचित भएपछि दोस्रोपटक प्रधानमन्त्री बन्ने मौका प्राप्त भएको बताए । दोस्रो संविधानसभा निर्वाचनमा सिरहाबाट उम्मेदवारी दिएका दाहालले सर्लाहीको हरिवनमा आयोजित चुनावी सभा मै पहिलोपटक मधेससँग ‘लभ’ परेको वक्तव्य सार्वजनिक गरेका थिए र त्यस यता उनले मधेस आउँदा पटक पटक सो कुरा दोहोर्याउँदै आएको आज पिपराको कार्यक्रम पनि उनले भने, ‘मधेससँग परेको लभ निरन्तर कायम रहेको प्रतिबद्धता पुनः दोहोर्याउन चाहन्छु ।’

उनले भने, ‘भिट्टामोड-जनकपुर, फास्ट ट्रयाक र हुलाकी राजमार्ग जस्ता तीनटा ठूला सडक योजनाहरूमा बजेट हालेर म दोस्रो पटक प्रधानमन्त्री हुदा मधेसमा विकास योजना शुरू गराएको हुँ ।’ उनले चार वर्ष देखि निर्माण भइरहे पनि अधुरै रहेको जनकपुर–भिट्ठामोड राजमार्गको सडक खण्ड निर्माण कार्यमा गति बढाउन विभागीय मन्त्रीसँग माग गरे । उनले भने, ‘अब पनि कुनै बहानामा सडक निर्माण ढिलाइ भयो भने म पार्टी अध्यक्ष कै हैसियतले पनि जनतासँग आन्दोलनमा उत्रिन्छु ।’ प्रचण्डले भने, ‘यो सडकको विषयमा काठमाडौं फर्किएर प्रधानमन्त्रीसँग कुरा गर्नेछु र युद्धस्तरमा काम भएन भने म पार्टी अध्यक्ष भएर पनि मधेशमा गएर आन्दोलन गर्नुपर्ने अवस्था नआओस् भन्नेछु ।’

प्रचण्डले मधेसको साथमा नेकपा रहेको जिकिर गर्दै उपेन्द्र यादव संग आफू र प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त रुपमा हस्ताक्षर गरी संविधान संशोधनको लागि गरेको प्रतिबद्धता स्मरण गर्दै संविधान संशोधन हुनेमा कुरामा ढुक्क हुन आग्रह गरे । आफू प्रधानमन्त्री भएका बेलामा दुई पटक संसदमा संविधान संशोधन प्रस्ताव लगेको स्मरण गर्दै उनले कार्यक्रममा भने, ‘संविधान मधेशी जनताले भने अनुसार आएन की भन्ने जुन प्रश्न छ, संविधान संशोधनका लागि दुई बुँदे सहमतिमा प्रधानमन्त्री ज्यू र मैले हस्ताक्षर गरेका छौं र संविधान संशोधन हुन्छ नै ।’

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले संघमा दुई तिहाइको सरकार चलाईरहेको आफ्नो पार्टीलाई नै मतदान गर्न पिपरावासीलाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप
प्रदेश

प्रदेश २ : आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले लगाए पहिलो कोरोना विरुद्धको खोप

मगही भाषाको पहिलो पुस्तकको विमोचन
धर्म संस्कृति

मगही भाषाको पहिलो पुस्तकको विमोचन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न
प्रदेश

नेपाल (COVID-19) “आर्थिक पुनरुत्थान परियोजना 2020” अन्तर्गत नगरपालिका स्तरीय परियोजना प्रारम्भ बैठक सम्पन्न

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन
प्रदेश

औरही नगरपालिका : जलवायु परिवर्तन प्रभाव न्युनीकरणका लागि स्थानीय पहल (लिरिक) परियोजना अन्तर्गत नगर स्तरीय संजाल गठन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

Next Post
काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भयो :काँग्रेसका उपसभापति निधी

काँग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर भयो :काँग्रेसका उपसभापति निधी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist