शुक्रबार, फाल्गुन २१, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

नेपालमा चिनियाँ राष्ट्रपति सीको झन्डै २२ घण्टा

शिरीष न्युज by शिरीष न्युज
अशोज २६, २०७६
0
राष्ट्रपति विद्या भण्डारी र चिनियाँ समकक्षी सीबीच भेटवार्ता, सीको सम्मानमा बाराको ममदेखि इलामको चियासम्मका परिकार

काठमाडौं– शनिबार अपरान्ह ४:४७ मा त्रिभुवन विमानस्थलमा अोर्लिएका चिनियाँ राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो  करिब साढे २  बजे चीनका लागि प्रस्थान गरेका छन्। उनी दुई दिने भारत भ्रमण सकाएर सिधै नेपाल आएका थिए।

विमानस्थलबाट सोल्टी होटल पुगेका सी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ताका लागि शीतल निवास पुगेका थिए। त्यस अतिरिक्त उनका सबै कार्यक्रम सोही होटलमा भएको थियो।

कसरी बित्यो उनको दुई दिन?

  • सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमा स्वागत गरेकी थिइन्। विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री लगायतका मन्त्रीहरु तथा राष्ट्रियसभाका अध्यक्ष पुगेका थिए।
  •  स्वागतपश्चात सीलाई विमानस्थलमै ‘गार्ड अफ अनर’ अर्पण गरेको थियो।
  • विमानस्थलबाट सी होटल सोल्टी क्राउन प्लाजा पुगेका थिए। त्यहाँ केही बेर आराम गरेपछि उनी राष्ट्रपति भण्डारीसँग भेटवार्ताका लागि राष्ट्रपति निवास शीतल निवास पुगेका थिए। भेटवार्तामा दुई देशबीच रहिआएको मैत्रीपूर्ण सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा छलफल हुनुका साथै दुवै मुलुकको आपसी सम्बन्धलाई थप मजबुत तुल्याउने विषयमा समेत विस्तृत कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दहालले जानकारी दिए।भेटवार्ताका क्रममा राष्ट्रपति सीले शीतल निवासमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षरसमेत गरेका थिए। सोपश्चात् दुवै राष्ट्रपति बीचमा प्रतिनिधिमण्डल स्तरीय वार्ता भएको थियो।
  • शीतल निवासबाट सोल्टी होटल नै फर्किएका सीसँग पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो। झन्डै २० मिनेट भएको भेटमा देउवाले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई)प्रति आफ्नो समर्थन सुनाएका थिए। साथै, नेपालमा चिनियाँ लगानीको अपेक्षा पनि प्रस्तुत गरेका थिए।कांग्रेसले समर्थन राखिरहेको एक चीन नीतिप्रति सीले आभार व्यक्त गरेका थिए। भेटमा उनले देउवालाई चीन भ्रमणको निम्तोसमेत दिएका थिए।
  • त्यस्तै, सी र राष्ट्रियसभाका अध्यक्ष तिमल्सिनाले भेटवार्ता गरे। तिमिल्सिनाले नेपाल भ्रमण गरेकोमा नेपाली जनता खुसी भएको र भ्रमणका लागि सीलाई धन्यवाद व्यक्त गरे। उनले नेपाल राजनीतिक स्थायित्व हासिल गरी समृद्धिको यात्रामा अगाडि बढेको जानकारी गराउँदै मित्रराष्ट्र चीनको सहयोग अपरिहार्य हुने धारणा राखे।
  • नेपाललाई चीनको तर्फबाट भइरहेको निरन्तर सहयोगका लागि पनि उनले धन्यवाद व्यक्त गरे। भेटका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपालको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सफल बनाउन चीन सबै किसिमका सहयोग गर्न तयार रहेको बताए। ‘नेपालको संसद्‌को तर्फबाट यहाँ र सांसदहरुलाई चीन भ्रमणका लागि निमन्त्रणा गर्दछु,’ राष्ट्रपति सीले भनेका थिए।
  • राष्ट्रपति भण्डारीले सीको सम्मानमा आयोजना गरेको रात्रिभोज पनि शनिबार नै चल्यो। भोजअघि दुवै राष्ट्रपतिले संक्षिप्त सम्बोधन गरेका थिए। उनीहरुले आफ्नो सम्बोधनमा दुई देशबीचको मित्रतापूर्ण सम्बन्धलाई व्याख्या गर्नुका साथै कनेक्टिभिटीलाई पनि जोड दिएका थिए। 
  • आइतबार बिहान सीले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्यहरुलाई भेटेका थिए। भेटवार्तामा सीले नेकपा नेताहरुलाई केही सुझाव दिएका थिए। प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विट गर्दै दुई विषयमा सीले बढी जोड दिएका थिए।पहिलो, शासन सञ्चालन गर्न कम्युनिष्ट पार्टीले पहिले आफूभित्र नै स्वच्छता र सुशासनमा ध्यान दिनुपर्छ। यो हाम्रो अनुभव हो। दोस्रो, चिनियाँ कम्युनिस्ट पार्टिले चीनमा शासन गर्न सकेको क्रान्ति गर्दा एकचोटी सत्ता कब्जा गरेको आधारमा होइन, निरन्तर जनसेवा गरेर जनताको समर्थन पाएकाले हो। 
  • त्यसपछि दुवै पक्षका प्रतिनिधिमण्डलबीच उच्चस्तरीय बैठक बसेको थियो। उक्त वार्तामा नेपाल-चीन सम्बन्धका सबै पक्षमा केन्द्रित रहेर विचारविमर्श भएको थियो। र, सो बैठकपछि विभिन्न तहमा नेपाल र चीनबीच १८ समझदारीपत्र र २ लेटर अफ एक्सचेञ्जमा हस्ताक्षर भएको थियो।प्रधानमन्त्री ओली र सीको उपस्थितिमा समझदारीपत्र आदानप्रदान भएको हो। 
  • सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच पनि एक्लाएक्लै भेटवार्ता भएको थियो। भेटमा आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो। 
  • प्रधानमन्त्री ओलीसँगको भेटवार्तापछि सी विमानस्थल गएका थिए। उनका बिदाइका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राष्ट्रियसभाका अध्यक्ष विमानस्थल पुगेका थिए।
  • सी करिब साढे २ बजे स्वेदश फर्किए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)
अर्थ

बटेश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसद्वारा भ्रष्टाचार विरुद्ध प्रदर्शन (अख्तियार आयोगको विज्ञप्ती सहित)

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै
प्रदेश

भारतीय सहयोगमा बुटवलमा विद्यालय बन्दै

आमाले गाली गरेको झोकमा विष सेवन गर्दा दुई किशोरीको मृत्यु
प्रदेश

महोत्तरीमा एक मजदुर मृत अवस्थामा फेला

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा
प्रदेश

संसद्लाई बन्धक बनाएर देशको विकासमा बाधक बन्ने छुट प्रधानमन्त्रीलाई छैन : गगन थापा

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर
प्रदेश

धनुषाका १ सय २४ घर विहीनहरूलाई दुई कोठे पक्की घर

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात
प्रदेश

दिवा खाजाको समितीबाट नाम हटाइएको भन्दै महोत्तरीमा प्रधानाध्यापक उपर हातपात

Next Post
नेपाल र चीन बीचका बीस बुँदे सम्झौता र समझदारीमा के के छन् ?

नेपाल र चीन बीचका बीस बुँदे सम्झौता र समझदारीमा के के छन् ?

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist