बुधबार, माघ १४, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

महेन्द्रनगर ‘सस्ता बजारको सस्ता सामान’ मा ग्राहकको आकर्षण, ५ दिनमा करिब २ करोडको काराेबार

शिरीष न्युज by शिरीष न्युज
अशोज १७, २०७६
0
महेन्द्रनगर ‘सस्ता बजारको सस्ता सामान’ मा ग्राहकको आकर्षण, ५ दिनमा करिब २ करोडको काराेबार

महेन्द्रनगर (धनुषा) — दसैं मेलाका अवसरमा पहिलो पटक धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाकाे मुख्यबजार केन्द्र महेन्द्रनगरको जैसीबाबा धर्मशाला परिसरमा सञ्चालन गरीएको अस्थायी बजारमा सस्तो सामान खरिद गर्ने सर्वसधारणको घुइँचो लागेको छ  । उक्त बजारमा पुग्ने अधिकांसले ६ महिनादेखि वर्ष दिनसम्म पुग्ने दैनिक उपभोग्य वस्तु खरिद गर्छन्  ।

  

घटस्थापनाको दिन सुरु भएर अष्ठमीसम्म सञ्चालन हुने उक्त बजारमा बाहिर र भित्रगरी राखिएको स्टलमा सामान किन्नेको भीड लाग्ने गरेको छ ।

बजारबाट मुख्यत: चाउचाउ, अगरबत्ती, साबुन, सर्फ, चियापती, बिस्कुट, चिनी, कपडा, चप्पलजुत्ता र शृंगारका सामानको बिक्री बढी हुने क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघका अध्यक्षा सुरेश यादवले बताए । सस्ता बजारको नामले लगाइएको यस दसैं बजारका स्टलहरूको कारोबार दैनिक लाखौंमा हुने गरेको यादवले बताए । दसैं बजार भनिए पनि सर्वसाधारणले अस्थायी बजारलाई सस्ता बजार बुझ्छन् ।

यहाँ बाहिरको बजारभन्दा कम मूल्यमा सामान पाइने भएर सस्तो बजार भनिएको साबुनको मोलतोल गर्दै भेटिएकी शान्ती देवीले भनिन्, ‘बाहिर १५ रुपैयाँमा पाइने साबुन यहाँ १२ रुपैयाँमै पाउँछन् ।’ साबुन र सर्फका स्टाल सञ्चालकहरूले थोक मात्रामा बिक्री हुने भएर बजारको भन्दा सस्तोमा सामान बेच्न सम्भव भएको बताए । बजारमा सबैभन्दा बढी साबुन र सर्फ बिक्री भएको यही बजार हो ।

धनुषाको सदरमुकाम जनकपुरमा प्रत्येक बर्ष दशैंमा लाग्दै आएको सस्तो बजार (दशैं बजार) यस बर्ष महेन्द्रनगरमा लाग्दा उपभोक्ताहरु हर्षित भएका छन् ।

नेपालीहरुको महान चाड विजयमादशमी, तिहार तथा छठ पर्वको लागि आवश्यक सरसामानहरु एकै ठाउँमा पाईयोस् र उपभोक्तालाई सजिलो होस् भनी उदेश्यका साथ क्षीरेश्वरनाथ वाणिज्य संघले यस बजारको आयोजना गरेको छ ।

आइतवारदेखि सुरु भएको याे बजार जैसीबाबा धर्मशाला भवनको भित्र र टेन्ट लगाएर बाहिर गरी करिब ३८ स्टलबाट दैनिक कारोबार अनुसार अहिले सम्म २ करोड नाघेको संघका महासचिव दिपक साहले बताए । बजार सुरु भएको ५ दिनमा २ करोडभन्दा बढीको कारोबार भएको छ, साहले भने, ‘ पहिलो पटक लगाएको बजारको व्यवस्थापन उद्योग वाणिज्य संघले गरेको छ ।’

स्टलबाट संकलन हुने रकममध्ये केही प्रतिशत धर्मशालाको व्यवस्थापनमा खर्च गरेर बाँकी संघले राख्ने गरेको उपाध्यक्ष विनय साहले बताए । सोही पैसाबाट स्टलको सजावट, टेन्टका सामान, बिजुलीलगायत व्यवस्था गरिरहेको साहले बताए ।

नेपालको चिरपरिचित बजारमध्ये एक रहेको धनुषाको सखुवा बजार मै सस्तो बजारको आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात कार्यालय जनकपुरमा अख्तियारको ६ घण्टे स्टिङ अपरेसन

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी
अर्थ

यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
अन्य

मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च
अर्थ

प्रदेश नम्बर २ मा चालु आर्थिक वर्षमा खर्च निकै न्युन : गाडि खरिद र अनुगमन भत्तामै करोडौं खर्च

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत
अर्थ

११ महिनादेखि पुल बन्द तर पुलमुनि बाटआवतजावत

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।
अर्थ

युवा मेयर वकिल द्रारा जिल्ला स्तरीय अपाङ्गता अध्ययन केन्द्र विधालयको भवन शिलान्यास।।

Next Post
यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराद्वारा राजीनामा

महरा विरुद्ध शाहीले दिइन् किटानी जाहेरी

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist