मङ्लबार, माघ ६, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

जिवनको दश वर्ष सडक मै विताउने घुस्का सडकबाट पुनरस्थापना केन्द्रमा पुगे

शिरीष न्युज by शिरीष न्युज
अशोज १६, २०७६
0
जिवनको दश वर्ष सडक मै विताउने घुस्का सडकबाट पुनरस्थापना केन्द्रमा पुगे

रञ्जन भण्डारी, जलेश्वर ।

उनी कहाको हुन थाहा छैन । को हुन त्यो पनि थाहा छैन । तर उनले विगत दश वर्ष देखि भोग्दै गरेको पिडा भने हामीलाई थाहा छ । हामीले आफै सो पिडा भोगेका छैनौ केवल कल्पना गर्न सक्छौ । जिवनको दश वर्ष सडकमै विताउने पिडा ,सडकमै सुत्ने र यस्ता भन्दा नै उकुस मुकुस बनाउने उनका अनगिन्ती पिडा । उनको जिवनको नारकिय दश वर्ष पछिको एघारौ वर्ष सुखद वा भनौ नारकिय भन्दा थोरै सुखद बनाउने प्रयास गरेका छौ ।

image

सामाजिक अभियन्ता गुञ्जा राय र उनका श्रीमान बिनित पाण्डेयको निक्कै पहिले देखिको प्रयास आज सफल भएको देख्दा आत्म सन्तुष्टी महसुस गर्दै छु । सडकबाट उठाएर एक मानवलाई मानव वस्ने स्थानसम्म पुर्याउन उनीहरुले खेलेको भुमिका प्रशंसनिय छ । घुस्का नामले पिपरा बजारमा परिचित एक अपरिचित जो आफ्नो बाया खुटटाले हिड्न लायक छैनन । उनलाई घस्रेर एक स्थानबाट अर्को स्थानमा पुग्न सामान्य मानिस भन्दा सयौ वा हजारौ गुणा वढी समय लाग्छ । त्यसतालाई सहारा दिईनु आफैमा मानवताको उच्चतम कार्य हो ।

बिनित पाण्डेय पिपराका स्थायी वासिन्दा हुन । राजनितिक पहिचान समेत राख्ने बिनित जीको पिपरामा आफ्नै प्याथोलोजी ल्याव छ । घुसकालाई उक्त स्थानबाट उठाएर उद्धार गरिनु पर्छ भनेर उनले निक्कै पहिले देखि विचारेका रहेछन तर सो वारे एक्लै लागेपनि आफ्नै श्रीमति गुञ्जा रायसंग उनले सो वारे छलफल गर्न सकेका थिएनन । गुञ्जाको सामाजिक कार्यमा निरन्तरको प्रगति देखेर पछि बिनितजीले नै उनीसंग घुसकाका वारेमा चर्चा गरे र उद्धारमा सहयोग गर्न आग्रह गरे । पछि दुवैजनाले लामो समयसम्म प्रयास गरे । आज सोहि प्रयासको फल स्वरुप उनीहरु सफल भएका छन ।

श्रीमानको एउटा ईच्छा पुरा गर्न पाउदा आफुलाई निक्कै शौभाग्यशाली सम्झिने गुञ्जा घुसकाको उद्धारका लागि छलफल अगाडी बढाउन थालिन । मसंगको भेटमै समेत उनी निरन्तर घुसकाकै वारेमा चर्चा गरिरहन्थिन । उनको सडक जिवन विताउने एक व्यक्तिको उद्धारको लागि प्रयास देखेर म नतमस्तक थिए । आफुसंगै पढेकि गुञ्जा आज मानव अधिकार,सामाजिक अभियान र महिला अधिकारको क्षेत्रमा उत्कृष्ट र लगनशिल भएर काम गरेको देख्दा म गौरवान्वित महसुस गरिरहेको थिए ।

पछिल्लो प्रयासमा एक संस्थासंग कुरा गर्दा सकारात्मक जवाफ पाएकि उनले पछि घुस्कालाई उद्धार गरेर अस्पताल ल्याउदा निरासाजनक जवाफ पाउदा म समेत स्तव्ध थिए । सायद अव हामी सफल हुन्नौ भनेर मेरो मनले सोचिसकेपनि गुञ्जाले हार मानिनन र निरन्तर विभिन्न संघ संस्थासंग सम्पर्क गरिरहिन । आज बुधवार राती उनी घुसकालाई लिएर काठमाडौं पुगिन र पुनरस्थापना केन्द्रमा राखिसकेपछि फोन गरि सफल भएको खवर सुनाईन । उनको यस प्रयत्नको लागि मौखिकसंगै मेरो लेखाईको माध्यमले समेत उनलाई सलाम गरे ।

उद्धार देखि उद्धारसम्म ः

घुसकालाई उद्धार गर्न हामीले मन बनाईसकेपछि महोत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीसंग हामलिे समन्वय गर्यौ । उहाको तर्फबाट सकारात्मक जवाफले हाम्रो हौसला वढायो र अगाडीको प्रोसेसमा लाग्यौ । पिपरा फर्केर विनितजीसंग छलफल गर्यौ र स्थानिय निकायसंग समेत समन्वय गर्ने भनेर पिपरा गाउपालिका उपाध्यक्षसंग पुनः छलफल गर्यौ । त्यहाबाट समेत सकारात्मक जवाफ पायौ र उद्धारमा उहा समेत सहभागी हुने प्रतिवद्धता आएपछि उद्धारको लागि सहज भयो । छलफलको भोली पल्ट नै पिपरामा उद्धारका लागि जुट्यौ । वर्खाले आकाश छोड्न मानेको थिएन । हामी विभिन्न छलफलका चरणहरु वर्खामै भिजेर पुरा गरेका थियौ ।

पछि उद्धारकै दिन उपाध्यक्ष,प्रहरी र स्थानिय समेत दर्जनौ मानिसको उपस्थितिले हामी झनै हौसियौ र घुसकालाई सडकबाट उठाएर पिपरा स्थित स्वास्थ्य चौकी र सो पछि जलेश्वर अस्पतालमा राख्यौ । विशेष कामले म पिपराबाट केहि समयको लागि जनकपुर लम्केको थिए तर मित्र संचारकर्मी दिपक पाण्डेय र नविन चौधरी जलेश्वर अस्पतालमा उपस्थित भएर साथ र सहयोग गरेको फोनमै जानकारी पाए । अस्पतालकै कुनै कर्मचारी घुसकालाई नुहाईदिन नमान्दा संचारकर्मी नविन चौधरी र एकजना अस्पतालका कर्मचारी अगाडी बढेर मानविय धर्म निभाए । सोहि वेला देखि अस्पतालमै खटिएका एक प्रहरी जवान भाईले समेत घुसकाको रेखदेख र उसलाई झेल्न निक्कै सहयोग गरे । ति प्रहरी जवान भाईलाई समेत सलाम गर्ने ईच्छा जागृत भयो । निश्चय पनि उनको योगदान अतुलनिय छ ।

तर केन्द्रिय स्वास्थ्य मन्त्रालय र विचको केहि दिनमा मानव सेवामा समर्पित केहि संस्थाहरुको असहयोगले दुःखी समेत बनाएको छ । प्रमुख जिल्ला अधिकारी समेतले मन्त्रालय र विभिन्न संघ संस्थालाई सम्पर्क गरेर सहयोग मागेकोमा सवै ठाउबाट हामीले असहयोग पायौ । एसपी श्यामकृष्ण अधिकारी समेतले निरन्तर अस्पतालमा घुसका भएको वेलासम्म उसको खवर राखे र आफ्ना प्रहरीहरुलाई समेत समय समयमा निर्देशन दिईरहे ।

अन्तत मित्र गुञ्जाको निरन्तरको प्रयासले बुधवार घुसका काठमाडौ स्थित एक पुनरस्थापना केन्द्रमा सकुसल पुगेका छन । आशा छ त्यहा उनको उचित उपचार भई उनी पुर्ण स्वस्थ्य भएर आफ्नै खुटटामा हिड्न सक्ने बनेर फर्कने छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

प्रदेश २ मा तिलासक्रायत पर्वको ‘सनेस’ भित्र्याउने चटारो
धर्म संस्कृति

प्रदेश २ मा तिलासक्रायत पर्वको ‘सनेस’ भित्र्याउने चटारो

अत्यधिक चिसोका कारण औरही र सोनमाका सबै विद्यालयहरु बन्द
प्रदेश २

अत्यधिक चिसोका कारण औरही र सोनमाका सबै विद्यालयहरु बन्द

अत्यधिक चिसोका कारण औरही नगरपालिका भित्रका सबै विद्यालयहरु तीन बन्द
प्रदेश २

अत्यधिक चिसोका कारण औरही नगरपालिका भित्रका सबै विद्यालयहरु तीन बन्द

महोत्तरी : “चिसो बढेपछि जनजीवन कष्टकर”
प्रदेश २

चिसोका कारण प्रदेश नं २ मा एक बालकसहित चार जनाको मृत्यु

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते
प्रदेश

पत्रकार महासंघको महाधिवेशन फागुन ४ र ५ गते

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’
अन्तर्वार्ता

सन्दर्भ मधेस बलिदानी दिवस : ‘आन्दोलन गर्ने नेता मन्त्री भए। हामीलाई उनीहरूले के दियो ? बरु हाम्रो छोराले ज्यान दियो’

Next Post
महेन्द्रनगर ‘सस्ता बजारको सस्ता सामान’ मा ग्राहकको आकर्षण, ५ दिनमा करिब २ करोडको काराेबार

महेन्द्रनगर ‘सस्ता बजारको सस्ता सामान’ मा ग्राहकको आकर्षण, ५ दिनमा करिब २ करोडको काराेबार

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist