बिहिबार, बैशाख २, २०७८
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

बलात्कार पश्चात् हत्या भएको अवस्थामा सुस्त-मनस्थितिकी शर्मिलाको शव फेला

शिरीष न्युज by शिरीष न्युज
अशोज १६, २०७६
0
बलात्कार पश्चात् हत्या भएको अवस्थामा सुस्त-मनस्थितिकी शर्मिलाको शव फेला

प्रतिकात्मक तस्बीर

जनकपुर- गौशाला नगरपालिका-१० स्थित थापाटोलकी २२ वर्षीया गोरकी भनिने शर्मिला सिंह दनुवारको बिभत्स हत्या भएको छ।

जन्मजात सुस्त-मनस्थितिकी शर्मिलाको शव बिहीबार बिहान गाउँदेखि पूर्व मडाहा खोला नजिक नत्थु आलेको बाँझो खेतमा फेला परेको प्रहरीले जनाएको छ।

राम्रोसँग बोल्न र आफ्नो कपडासमेत लगाउन नसक्ने सुस्त-मनस्थितिकी शर्मिलाको हत्या भएको हो।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यकाअनुसार शवको प्रकृति हेर्दा बलात्कारपश्चात् हत्या भएको हो।

निरीक्षक आचार्यले शर्मिलाको शव हात, मुख र घाँटी बाधिएको अवस्थामा नग्न अवस्थामा फेला परेको बताए।

अपराधीले शर्मिलालाई सर्वाङ्ग पारेर उनैले लगाएकै कपडा च्यातेर हातमुख बाँधेको र हत्याअघि उनीमाथि कुटपीट पनि भएको हुनसक्ने आशंका गरिएको छ।

शवको प्रकृति हेर्दा उनलाई अति यातना दिई हत्या गरेर त्यहाँ ल्याई फालेको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाको दिन बुधबार उनी बाख्रा चराएर साँझपख घर फर्केकी थिइन्। रातको खाना खाएपछि घरदेखि केही दुरीमा रहेको छिमेकीको घरमा नाचगान हेर्न गएकी थिइन्।

प्रनि आचार्यले प्रकृति मुचुल्कापछि शव पोस्टमार्टमको लागि महोतरी जिल्ला अस्पताल जलेश्वर पठाइएको बताए।

घटनामा संलग्न आरोपमा प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ नगरेको जनाएको छ।

पोस्टमार्टमपछि प्राप्त रिपोर्ट, घटनास्थल मुचुल्का र प्राप्त प्रमाण तथा संकेत र सुराकीको आधारमा हत्या अनुसन्धान गरिने प्रनि आचार्यले जनाए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

तराई मधेसका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै
प्रदेश २

तराई मधेसका जिल्लामा आज जुडशीतल पर्व मनाइँदै

प्रधानमन्त्री ओलीले राजीनामा नदिने, भावी रणनीति बनाउन ११ बजे स्थायी कमिटी बैठक बोलाए
प्रदेश

अहिले लकडाउन हुँदैन भन्ने छैन : प्रधानमन्त्री

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु
धर्म संस्कृति

इस्लाम धर्मावलम्बीहरूको रमजान पर्व आजदेखि शुरु

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास
खेलकुद

नयाँ वर्षमा शान्ति, समृद्धि र विकास हुने मुख्यमन्त्री राउतको विश्वास

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?
अर्थ

सातै प्रदेशमा विद्युतीय चार्जिङ स्टेसन तयार हुँदै, कुन ठाउँमा कतिवटा ?

प्रदेश २ : निजामती कर्मचारी अवकाशको उमेरहद ६० वर्ष कायम
प्रदेश

नाम र राजधानी टुंग्याउन प्रस्ताव माग गरिँदै

Next Post
जिवनको दश वर्ष सडक मै विताउने घुस्का सडकबाट पुनरस्थापना केन्द्रमा पुगे

जिवनको दश वर्ष सडक मै विताउने घुस्का सडकबाट पुनरस्थापना केन्द्रमा पुगे

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist