शनिबार, चैत्र २८, २०७७
Shirish News
युनिकोड
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper
No Result
View All Result
Shirish News
No Result
View All Result

साइकल सहित काला पत्थर पुगे साइकल यात्री रंजित साह

शिरीष न्युज by शिरीष न्युज
भदौ ३०, २०७६
0
साइकल सहित काला पत्थर पुगे साइकल यात्री रंजित साह

जनकपुर ३०गते भाद्र

जनकपुर देखि साइकलमा यात्रा गरेर कोइ व्यक्ति सगरमाथाको बेस क्याम्पसम्म चढेको सुन्दा पनि पत्याउन अलि गाह््रो हुन सक्छ । तर यो दुर्लभ कामलाई सम्भव बनाएर देखाएका छन्, जनकपुरधाम–४ का रंजीत साहले ।

३२ वर्षीय रंजीत १८ दिन ७ घण्टाको यात्रा तय गरेर शुक्रबार विहान ९ बजे सगरमाथाको आधार शिविरमा पुग्न सफल भए । यस क्षेत्रमा साईकल यात्री भनेर चिनिने जनकपुरका रंजीत साह विश्वको सर्बोच्च शिखर सागरमाथाको आधार शिविरको काला पत्थरमा साइकल लिएर नै पुग्न सफल भएका छन् ।

बेस कैम्प भन्दा पनि उच्च स्थानमा रहेको काला पत्थरमा पुगेर रंजीत जनकपुर मात्र होइन समग्र मधेश र नेपालको तमाम साइकल यात्रीको नाम उच्च गरेका छन । संभवतः एउटा साधारण साइकलले काला पत्थर सम्म जाने रंजीत विश्वकै पहिलो ऐतिसाहिक व्यक्ति भएको हुनुपर्दछ ।

‘तराई–पहाड–हिमाल, हाम्रो मातृभूमि नेपाल’ मूल नाराका साथ नेपाल भ्रमण वर्ष २०२० को सफलताका लागि साइकल चढेर बेस क्याम्पसम्म पुग्न कम्मर कसेका रंजीतले २० भाद्रदेखि सल्लेरीबाट कठिन यात्रा सुरु गरेका थिए। ९ भाद्रमा जनकपुरको जानकी मन्दिरबाट एउटा झोला बोकेर यात्रा थालेका रंजीतलाई सगरमाथाको बेस क्याम्पसम्म पुग्न १८ दिन लाग्यो। सल्लेरीदेखि कतै साइकललाई बोकेको, कतै र्डोयाएर बेस क्याम्पसम्म पुगेका तस्बिर उनले सार्वजनिक समेत गरेका छन्।

सगरमाथाको बेस क्याम्पसम्म पुग्न उनी खुरकोट, घुर्मी, ओखलढुंगा, सल्लेरी, लुक्ला, सोलुखुम्बुको बाटो हुँदै यात्रा गरेका थिए। बेस क्याम्प पुगेका रंजीतको दोश्रो चरणमा साइकल चढेरै सगरमाथा पुग्ने इच्छा भएको बताउँछन् रंजित ।

जनकपुरमा पान पसल सञ्चालन गर्ने रंजित प्रत्येक वर्ष एक महिनासम्म साइकल यात्रामा निस्कने गरेका छन्। यही भदौ ९ गते जनकपुरको जानकी मन्दिरबाट बन्दोबस्तीका एउटा झोला बोकेर साधारण हीरो रोयल साइकल लिएर हिडेको रंजीत १८ औ दिनमा लक्ष्य प्राप्त गर्न सफल भए । रंजीतले भने, ‘जनकपुर देखि यात्रा सुरु गर्दा सल्लेरी सम्म सजिलै यात्रा पार गरे भने सल्लेरीदेखी कतै साइकललाई काँधमा बोकेर त कतै डोर्याउदै यात्रा गर्दै बेस क्याम्प पुगेको । म पहिलो चरणको शिविर सम्मको यात्रा तय गरे अब यहां बाट फर्केपछि केहि दिन गाउ मैं बसेर सागरमाथा जाने तैयारी गर्छु।’

रंजीतले यस यात्रामा सबै स्थानमा सबैको राम्रो सहयोग पाएको बताए ।

सामान्य परिवारमा जन्मेका जनकपुर उपमहानगरपालिक ४ निबासी रंजीत टाउकोमा नेपाली ढाका टोपी र साईकलमा चंद्र सूर्य अंकित राष्ट्रीय झंडा लगाएर ‘तराई–पहाड–हिमालको प्रतिनिधित्व गर्दै ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन हिडेका हुन् , रंजीत

यस अघि २०७२ साल भदौ २१ गते जानकी मन्दिर, जनकपुरधाम देखि काठमाण्डुको पशुपतिनाथ सम्म २५० किलोमीटर सम्मको यात्रा एक दिन मैं तय गरेका थिए । त्यसै वर्ष आसोज महिनाको ७ गते जनकपुर देखि हलेसि महादेव, खोटाङसम्म साधारण साइकलले यात्रा गरेका थिए ।

त्यस्तै २०७४ शालमा मुस्ताङको मुक्तिनाथ, २०७५ शालमा जनकपुर देखि भारत उत्तर प्रदेशको अयोध्या हुंदै लखनऊ सम्म धार्मिक यात्रा गÞरी सकेका छन् ।

जनकपुरमा ११ महीना आफ्नो पान पसल संचालन गÞरी प्रत्येक वर्ष एक महिनासम्म साइकल यात्राको लागि निस्किने गरेको रंजीतको हिम्मत र साहसलाई प्रदेश २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सार्वजनिक स्थलमा प्रशंशा गर्दै प्रदेशको विशेषदूत बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन
प्रदेश २

नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष क्षेत्रीद्वारा आश्रममा भोजन

१४ र १५ वर्षीया दिदीबहिनी झुन्डिएको अवस्थामा मृत फेला
प्रदेश २

महोत्तरीमा एक महिलाको मृत्यु ।।

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।
प्रदेश २

महोत्तरीमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु ।।

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न
अर्थ

साना किसान कृषि सहकारी संस्था दिगम्बरपुरको १८औं वार्षिक साधारणसभा सम्पन्न

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)
प्रदेश

बर्दिवास : तीन सय भन्दा बढी घरपरिवारलाई जग्गाधनी लालपुर्जा वितरण (भिडियो सहित)

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द
प्रदेश २

गौशाला नगरपालिकामा वडा सचिवद्वारा शिक्षकमाथि हातपात, न्याय माग्दै विद्यालय बन्द

Next Post
कबड्डी कबड्डी कबड्डी प्रदर्शनको अन्तिम तयारी अस्ट्रेलियामा जात्रै जात्राको रेकर्ड तोड्नॆ दाबि ||

कबड्डी कबड्डी कबड्डी प्रदर्शनको अन्तिम तयारी अस्ट्रेलियामा जात्रै जात्राको रेकर्ड तोड्नॆ दाबि ||

सम्पर्क


शिरीष न्युज डट कम समृद्धि कन्स्लट्यान्सी ट्रेनिङ एण्ड मिडिया सेन्टर प्रा.लि.ले सञ्चालन गर्ने नेपाली भाषाका समाचार पोर्टल हो । समसमायिक बिषय बस्तुमा केन्द्रित भएर समाचार पस्किने हाम्रो पहिलो लक्ष्य हो ।
[email protected] 9844025184

संस्थापक/ सम्पादक
अजय कुमार साह
अनलाईन हेडबिशाल बराल

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram

मेनु

मुख्य शीर्षकहरू
समाचार खेलकुद मनोरन्जन अर्थ खबर जीवन शैली
विशेष
ENGLISH COVID-19 राजनीति साहित्य


सम्बादाताहरु
विजयकुमार साह धर्वेन्द्रकुमार यादव ‘यदुवंशी’

  • हाम्रो बारेमा
  • विज्ञापन
  • प्रयोगका सर्त
  • Privacy Policy
  • सम्पर्क

© 2020 Shirish News | By HostMero

No Result
View All Result
  • होम
  • समाचार
    • राजनीति
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • पत्रपत्रिका
    • प्रवास
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • प्रदेश ५
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अर्थ/वाणीज्य
  • कला
    • मनाेरञ्जन
    • गित संगीत
    • नेपाली पर्दा
    • सिनेमा
    • बलिउड / हलिउड
    • माेडल वाच
  • खेलकुद
  • विचार
  • समाज
    • धर्म संस्कृति
    • जीवन शैली
    • पर्यटन
    • अन्तर्वार्ता
  • सूचना प्रबिधि
  • अन्य
    • फरक संसार
    • फोटो फिचर
    • भिडियो
    • स्वास्थ्य/शिक्षा
    • रोजगार
  • English
  • e-Paper

© 2020 Shirish News | By HostMero

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist